काठमाडौं– नेपाल राष्ट्र बैंकले बुधबारको लागि एक अमेरीकी डलरको खरिद दर १ सय ८ रुपैयाँ २८ पैसा र बिक्री दर १ सय ८ रुपैयाँ ८८ पैसा तोकेको छ। मंगलबार एक अमेरीकी डलरको खरिद दर १ सय ७ रुपैयाँ ६० पैसा र बिक्री दर १ सय ८ रुपैयाँ २० पैसा रहेको थियो।
यस्तै, राष्ट्र बैंकका अनुसार एक युरोको खरिद दर १ सय २४ रुपैयाँ ९५ पैसा र बिक्री दर १ सय २५ रुपैयाँ ६४ पैसा तोकेको छ।
जापानी १० येनको खरिद दर ९ रुपैयाँ ९५ पैसा र बिक्री दर १० रुपैयाँ ०१ पैसा तोकेको छ। मलेसियन एक रिङ्गेटको खरिद दर २७ रुपैयाँ १९ पैसा र बिक्री दर २७ रुपैयाँ ३४ पैसा र कुवेती एक दिनारको खरिद दर ३ सय ५८ रुपैयाँ १४ पैसा र बिक्री दर ३ सय ६० रुपैयाँ १३ छ।
बुधबारका लागि नेपाल राष्ट्र बैंकले ताकेको विदेशी विनिमय दरः

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।