काठमाडौं- नेपाली कांग्रेसको जारी महाधिवेशनमा उपसभापति विमलेन्द्र निधि सभापतिमा उम्मेदवारी दर्ता गर्न पुगेका छन्।
शुक्रबारबाट सुरु भएको कांग्रेसको महाधिवशेन अन्तर्गत शनिबार उम्मेदवारी दर्ताको समय तोकिएको छ।
निधि उम्मेदवारी दर्ताका लागि राष्ट्रिय सभागृह पुगेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।