• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असार २२, २०८२ Sun, Jul 6, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
संसद् सचिवालयले ६ संस्थालाई पठायो महाभियोग दर्ताको जानकारी [पत्रसहित]
64x64
नेपाल लाइभ आइतबार, फागुन १, २०७८  १३:५२
1140x725

काठमाडौं- संघीय संसद् सचिवालयले विभिन्न ६ संस्थालाई महाभियोग प्रस्तावबारे जानकारी पठाएको छ। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा विरुद्ध आइतबार दर्ता भएको महाभियोग प्रस्तावबारे जानकारी पत्र पठाएको हो।

जानकारी पत्र पठाइएका संस्थाहरुमा राष्ट्रपतिको कार्यालय, शीतल निवास, काठमाडौं; प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, सिंहदरबार, काठमाडौं;  संवैधानिक परिषद्को कार्यालय, सिहदरबार, काठमाडौं, सर्वोच्च अदालत, रामशाहपथ, काठमाडौं, न्याय परिषद, रामशाहपथ, काठमाडौं र प्रधान न्यायाधीश श्री चोलेन्द्र शम्शेर जबरा सर्वोच्च अदालत, रामशाहपथ, काठमाडौं छन्।

आइतबार बिहान सत्तारुढ दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका सांसदहरुले आइतबार महाभियोग प्रस्ताव दर्ता गरेका हुन्।

श्री राष्ट्रपतिको कार्यालय, शीतल निवास, काठमाण्डौ ।
श्री प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, सिंहदरबार, काठमाण्डौं ।

श्री संवैधानिक परिषद्को कार्यालय, सिहदरबार, काठमाण्डौं ।

श्री सर्वोच्च अदालत,
रामशाहपथ, काठमाण्डौ ।

श्री न्याय परिषद,
रामशाहपथ, काठमाण्डौ ।

सम्माननीय प्रधान न्यायाधीश श्री चोलेन्द्र शम्शेर जबरा सर्वोच्च अदालत, रामशाहपथ, काठमाण्डौ ।

विषय जानकारी सम्बन्धमा ।

सम्माननीय प्रधान न्यायाधीश श्री चोलेन्द्र शम्शेर जबराले लोकतन्त्र, मानव अधिकार, जनताको न्याय, विधिको शासन संवैधानिक सर्वोच्चता एवं स्वतन्त्र, सक्षम र जिम्मेवार न्यायपालिकाको जर्गेना गर्न असक्षम रहेको उल्लेख गर्दै समग्र न्यायपालिका भित्र नै निजको हालसम्मको कार्यकालमा अतिशय विकृती विसंगती तथा भ्रष्टाचार भएको देखिएको, नेपालको संविधानको परिकल्पना वमोजिम स्वतन्त्र, सक्षम, निष्पक्ष र जवाफदेहि न्यायपालिकाको परिकल्पना एवं आदर्शलाई परिपालना गर्न, शक्ति पृथकीकरण तथा शक्ति सन्तुलनलाई आत्मसाथ गर्न तथा न्यायपालिका सञ्चालनको क्रममा आर्थिक पारदर्शिता एवं सदुपयोग गर्न तथा स्वतन्त्र सक्षम न्यायपालिकाको श्रीवृद्धी गर्न पूर्णत विफल हुन पुगेको प्रधान न्यायाधीशका कार्यहरु एकपछि अर्को विवादास्पद आपत्तीजनक, पदिय मर्यादा, आचरण विपरित एवं संविधान र कानून विपरित हुन गएको, न्यायालयको साख इज्जत, प्रतिष्ठा, प्रभावकारिता र जनआस्थालाई श्रीवृद्धी गर्ने संवैधानिक दायित्वबाट निज पूर्ण रुपमा विफल र विमुख भएको, संवैधानिकता परिक्षण गर्न दायर भएका रिट निवेदनहरुको समयमै निजले निरुपणको व्यवस्था गर्न पर्नेमा पादय जिम्मेवारी विपरितका कार्य गरी न्यायमा विचलन ल्याएको संवैधानिक परिषदको सदस्यको हैसियलमा निज समेत सलग्न भई विभिन्न संवैधानिक अगका पदाधिकारीको नियुक्ती सम्बन्धमा परेका रिट निवेदनहरुको एक वर्षसम्म पनि प्रारम्भिक सुनुवाईसम्म नगरी न्यायमा गभीर अवरोध र विचलनको अवस्था श्रृजना गरेको, निजले अध्यक्षता गर्नु पर्ने संवैधानिक इजलाशको कामकारवाहीलाई अवरुद्ध गरी संविधानको कार्यान्वयनमा नै गभिर अवरोध श्रृजना गरेको सशस्त्र प्रहरीका तत्कालिन वरिष्ठ अधिकृत रञ्जन कोईरालाको फैसला उल्टीगरी गैरकानूननी ढंगले केंद घटाएको प्रश्नमा उक्त मुद्दा पुनः सर्वोच्च अदालतमा विचाराधिन रहेकोमा त्यस्तो संगीन मुद्दा आफैले पटक पटक पेशी स्थगित गरेको, विशेष अदालतमा महिनौसम्म न्यायाधीश पद पूर्ति नगरेको, आफ्नो स्वार्थ सन्नीहित मुद्दाको सुनुवाईमा आफू संलग्न नहुने भनी संवैधानिक ईजलाशबाट निर्णय गरे पश्चात पनि त्यस्ता मुद्दामा संवैधानिक ईजलाशको मुद्दा रोकी पाउ भनी परेको रिट निवेदनलाई अस्वभाविक तरिकाले निजले अवरुद्ध गर्ने प्रबन्ध मिलाउने भूमिका खेलेको, निजको संसदीय सुनुवाईको बखत निजले व्यक्त गरेको प्रतिबद्धता निजका कामकारबाहीबाट झुटो ठहरेको, सवैधानिक परिषदको पदेन सदस्यको रुपमा कार्यपालिकासग हिस्सेदारी माग गरी संवैधानिक आयोग तथा अन्य आयोगहरुमा आधार र मापदण्ड समेत निर्धारण नगरी आफ्ना मानिस नियुक्तीको सिफारिस गरेको करा सार्वजनिक भएको, न्यायपालिकाको विकृती, विसंगती र भ्रष्टाचारको सम्बन्धमा आफैद्धारा गठित माननीय न्यायाधीश हरिकृष्ण कार्कीको संयोजकत्वको समितिको प्रतिवेदन प्राप्त भएपछि प्रतिवेदन लागू गर्न अनिच्छुक भएको साप्ताहिक तथा दैनिक पेशी सूची तोक्दा मनोमानी र अपारदर्शी ढंगले तोकेको, न्यायाधीशहरुको नियुक्ती गर्दा निश्पक्ष र पारदर्शी रुपमा नगरेको, परिवारका सदस्य र नातागोताका व्यक्ति तथा न्यायधिश र पदाधिकारीलाई विचौलीयाको रुपमा प्रयोग गरी भ्रष्टाचार गरेको मिति २०७८/०७/०८ पश्चात निज माथीको आशका र अविश्वासले इजलाशमा निज वस्न नसकी संविधानले परिकल्पना गरेको सक्रिय प्रधान न्यायाधीशको अवधारणा निष्कृय हुन पुगेको, अन्य सहकर्मी न्यायाधीशहरु इजलाशमा संगै बस निजसग न्याय सम्पादन गर्न तयार नभएको, न्याय सेवा आयोगको बैठक बस्न नसकेको, आम नागरिकबाट गभीर प्रश्न उठेका लगायतका उल्लेखित कारणहरुले गर्दा निजले पदअनुकूलको आचरण नगरेको एवं संविधान र कानूनको गम्भीर उलंघन गरेको कारण उल्लेख गरी प्रतिनिधि सभाका तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्याको एक चौथाई भन्दा बढी सदस्यहरुले नेपालको संविधानको धारा १०१ र प्रतिनिधि सभा निययमावली, २०७५ को नियम १६१ बमोजिम आज मिति २०७८ ११/०१ गते निज विरुद्ध दिएको महाअभियोगको सूचना यस सचिवालयमा सम्माननीय सभामुखज्यूलाई महासचिव मार्फत प्राप्त हुन आएको छ । 
नेपालको संविधानको धारा १०१ को उपधारा (६) मा महाअभियोगको कारवाही प्रारम्भ भएपछि नेपालको प्रधान न्यायाधीशले त्यस्तो कारवाहीको टुगो नलागेसम्म आफ्नो पदको कार्यसम्पादन गर्न पाउने छैन भन्ने संवैधानिक व्यवस्था रहेको तथा प्रतिनिधि सभा नियमावली, २०७५ को नियम १६१ को उपनियम (९) मा महाअभियोगको कार्य प्रारम्भ भएपछि आरोपित नेपालको प्रधान न्यायाधीशले त्यस्तो कारबाहीको टुंगो नलागेसम्म आफ्नो पदको कार्य सम्पादन गर्न पाउने छैन भन्ने व्यवस्था रहेको र सम्माननीय प्रधान न्यायाधीश श्री चोलेन्द्र शम्शेर जबरा विरुद्ध महाअभियोगको कारबाही प्रारम्भ भएको हुँदा नेपालको संविधानको धारा १०१ को उपधारा (६) तथा प्रतिनिधि सभा नियमावली, २०७५ को नियम १६१ को उपनियम (९) बमोजिम उक्त महाअभियोगको कारबाहीको टुंगो नलागेसम्म निजले आफ्नो प्रदको कार्यसम्पादन गर्न नपाउने व्यहोरा जानकारी गराउँदछु ।

महाअभियोगको छायाँ प्रति यसैसाथ सलग्न छ ।

(डा. भरतराज गौतम) 
संघीय संसदको महासचिव

 

प्रकाशित मिति: आइतबार, फागुन १, २०७८  १३:५२
  • #प्रधानन्यायाधीश_राणाविरुद्ध_महाभियोग

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एसियन कप पुग्ने नेपालको सपना अधुरै, पेनाल्टीमा उच्वेकिस्तानसँग पराजित
पहिलो हाफ सकिँदा नेपाल ३–१ ले पछि, उच्वेकिस्तान १० खेलाडीमा सिमित
झापामा अटो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, दुई जना घाइते
सम्बन्धित सामग्री
प्रदेशमन्त्रीलाई बर्खास्त गरेपछि सरकारबाट बाहिरिने नाउपाको निर्णय शनिबार बसेको पार्टीको संसदीय दलको बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको अध्यक्ष रन्जिता श्रेष्ठले बताइन् । शनिबार, असार २१, २०८२
अन्तिम समयमा त्रिविको सभा स्थगित, प्रधानमन्त्रीले समय दिएनन् प्रधानमन्त्री ओलीले यसअघि नै २२ गते सभाका लागि समय दिएका थिए। तर, अन्तिम समयमा आएर प्रधानमन्त्रीको व्यस्तताको कारण देखाउँदै सभा स्थग... शनिबार, असार २१, २०८२
कुलिङ पिरियड प्रकरणमा छानबिन गर्न ७ सदस्यीय विशेष संसदीय समिति गठन गर्ने निर्णय शनिबार सिंहदरबारमा सभामखु देवराज घिमिरे र विभिन्न दलका नेताहरुको बैठकले विशेष संसदीय समिति गठन गर्ने निर्णय गरेको सभामुख घिमिरेका प्... शनिबार, असार २१, २०८२
ताजा समाचारसबै
एसियन कप पुग्ने नेपालको सपना अधुरै, पेनाल्टीमा उच्वेकिस्तानसँग पराजित शनिबार, असार २१, २०८२
पहिलो हाफ सकिँदा नेपाल ३–१ ले पछि, उच्वेकिस्तान १० खेलाडीमा सिमित शनिबार, असार २१, २०८२
झापामा अटो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, दुई जना घाइते शनिबार, असार २१, २०८२
उज्वेकिस्तानविरुद्दको खेलमा नेपालको प्लेइङ ११ मा एक परिवर्तन, प्रीतिको ठाउँमा पूजा शनिबार, असार २१, २०८२
प्रदेशमन्त्रीलाई बर्खास्त गरेपछि सरकारबाट बाहिरिने नाउपाको निर्णय शनिबार, असार २१, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सुशासनका लागि प्राधिकरण टुक्रयाउन खोजेको हाे : मन्त्री पाण्डे (भिडियो)
सुशासनका लागि प्राधिकरण टुक्रयाउन खोजेको हाे : मन्त्री पाण्डे (भिडियो) शुक्रबार, असार २०, २०८२
असार २१ गते अन्तर्राष्ट्रिय सहकारी दिवस मनाउने(भिडियो)
असार २१ गते अन्तर्राष्ट्रिय सहकारी दिवस मनाउने(भिडियो) शुक्रबार, असार २०, २०८२
नागरिकता ऐनलाई आवश्यक सुधार गरेर पारित गर्न सकिन्छ (भिडियो)
नागरिकता ऐनलाई आवश्यक सुधार गरेर पारित गर्न सकिन्छ (भिडियो) शुक्रबार, असार २०, २०८२
दुर्गानारायण ढकाल द्वारा लिखित कृति समाजवादी दर्शनको रूपरेखा लोकर्पण
दुर्गानारायण ढकाल द्वारा लिखित कृति समाजवादी दर्शनको रूपरेखा लोकर्पण बिहीबार, असार १९, २०८२
उपचारअघि डाक्टरले आफू जोगिने उपाय खोज्नुपर्ने अवस्था आयो : डा लोचन कार्की (अन्तर्वार्ता)
उपचारअघि डाक्टरले आफू जोगिने उपाय खोज्नुपर्ने अवस्था आयो : डा लोचन कार्की (अन्तर्वार्ता) बिहीबार, असार १९, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
उज्वेकिस्तानविरुद्दको खेलमा नेपालको प्लेइङ ११ मा एक परिवर्तन, प्रीतिको ठाउँमा पूजा शनिबार, असार २१, २०८२
सर्लाहीका एसपीलाई गाली गरेपछि जसपा नेता यादवविरुद्ध पक्राउ पुर्जी जारी शुक्रबार, असार २०, २०८२
सिंगापुरलाई हराउँदै नेपालले जित्यो यु–१६ इस्ट जोन कपको उपाधि शनिबार, असार २१, २०८२
युनुस अन्सारीविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा, ९ करोड बिगो दाबी शुक्रबार, असार २०, २०८२
भारतबाट नेपाल आउँदा ५ हजार डलरबराबर रकम ल्याउन पाइने शुक्रबार, असार २०, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
पूर्वमन्त्री मोहन बस्नेतलाई २५ लाख धरौटीमा छाड्न अदालतको आदेश आइतबार, असार १५, २०८२
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्