काठमाडौं- उदयपुरको रौतामाई गाउँपालिकाको अन्तिम मत परिणाम प्राप्त भएको छ। त्यहाँ कांग्रेस-माओवादीको गठबन्धनका उम्मेदवारले जित हासिल गरेका छन्।
अध्यक्ष पदको अन्तिम मत परिणाम यसप्रकार छ-
वीरेन्द्रकुमार मगर/ माओवादी केन्द्र- ४३०५ (निर्वाचित)
भरतबहादुर थापा/एमाले- ३३४६
उपाध्यक्ष पदमा-
भूपेन्द्रबहादुर थापा/ कांग्रेस- ३६९९निर्वाचित)
ज्यू ठकुरी/ एमाले- ३०९३
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।