काठमाडौं- सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाको अन्तिम मत परिणाम प्राप्त भएको छ। त्यहाँ अध्यक्ष र उपाध्यक्ष दुवै पदमा कांग्रेस उम्मेदवारले जित हासिल गरेका छन्।
अध्यक्ष पदको अन्तिम मत परिणाम यसप्रकार छ-
पासाङ नुर्पु शेर्पा/ कांग्रेस- २६०५ (निर्वाचित)
अमृत कुमार खडका/एमाले- २०४८
उपाध्यक्ष पदको अन्तिम मत परिणाम यसप्रकार छ-
दिछेन शेर्पा/ कांग्रेस- २७१२ (निर्वाचित)
सुन्तली माया श्रेष्ठ/ एमाले- २५५३
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।