• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असार २२, २०८२ Sun, Jul 6, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
लाल आयोगबारे प्रधानमन्त्रीले दिए सदनमा गलत जवाफ
64x64
नेपाल लाइभ बिहीबार, जेठ ४, २०८०  १५:२४
1140x725

काठमाडौं– टीकापुर घटनालाई लिएर सरकारले बनाएको लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नेबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद्‌मा गलत जवाफ दिएका छन्।

टीकापुरको घटनामा छानबिन गर्न सर्वोच्च अदालतका न्यायाधीश गिरिशचन्द्र लालको प्रतिवेदनका विषय सदनमा सांसदहरुले प्रश्न उठाएपछि जवाफ दिँदा प्रधानमन्त्रीले गलत जवाफ दिएको पाइएको हो।

प्रश्नोउत्तरमा प्रधानमन्त्री प्रचण्डलाई राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनाल र नागरिक उन्मुक्ति पार्टीका सांसद  गंगाराम चौधरीले लाल आयोगको प्रतिवेदन सार्वजनिक कहिले हुन्छ? भन्दै प्रश्न गरेका थिए।

सुरुमा रास्वपाका खनालले लाल आयोगबारे प्रश्न गरेका थिए। आफैं प्रधानमन्त्री हुँदा २०७३ सालमा लाल आयोग गठन गरेको तर हालसम्म त्यो रिर्पोट किन सार्वजनिक भएन? भन्दै रास्वपाका सांसद खनालले प्रश्न गरेका थिए । जवाफमा प्रधानमन्त्री प्रचण्डले आफू दोस्रो पटक प्रधानमन्त्री हुँदा लाल आयोग बनाएको र उक्त आयोगको प्रतिवेदन सार्वजनिक गरिनुपर्छ भन्नेभित्र पर्ने भन्दै सर्वोच्चको फैसलाका कारण रोकिएको दाबी गरे। 

‘उक्त प्रतिवेदन कसरी र कुन रुपमा सार्वजनिक गर्ने भनेर छलफल चलिरहँदा सूचना आयोगले दिएको निवेदनमा सर्वोच्चले आदलतले उक्त प्रतिवेदन हाल सार्वजनिक नगर्नू भनि फैसला गर्‍यो,’ उनले भने, ‘अहिले पनि त्यो फैसलालाई पुनरावेदन गरेर खुला गरेर सार्वजनिक गर्ने मान्यता मेरो छ। समय–समयमा देखा परेका समस्यामा आयोग बनाएर प्रतिवेदन बनाउने भन्दै यी यस्ता सबै प्रतिवेदन सुरक्षा संवेदनशीलताले पनि प्रकाशित गर्न असजिलो हुने गर्दछ।’

उनले उक्त मुद्दाको ‘रेफ्रेन्स’ दिँदै सार्वजनिक गर्न रोकिएको दाबी सदनमा गरे। उनले यो प्रतिवेदन सर्वोच्चको फैसला कारण असजिलो भएको दाबी गरे। उनले कुनै पनि प्रतिवेदन सार्वजनिक गर्ने वा नगर्ने प्रचलन रहेको पनि बताए। प्रधानमन्त्री प्रचण्डले दिएको जवाफ चित्त नबुझेपछि नागरिक उन्मुक्ति पार्टीका सांसद चौधरीले पुन: प्रश्न गरे। उनले उक्त प्रतिवेदन  कहाँ छ? कसले लुकाएको छ? कसले राखेको छ? सरकारले किन यो सार्वजनिक गरेन? भन्दै प्रश्न गरे।

उनले प्रधानमन्त्रीको भनाइ सच्चाउदै सर्वोच्चले सार्वजनिक गर्न आदेश दिएको तर पनि सार्वजनिक नभएको भन्दै के कुरामा बाधा भएको हो र त्यसमा के रहस्य लुकेको छ? भन्दै प्रश्न गरे। जवाफमा प्रधानमन्त्री प्रचण्डले आफूले अघि नै उत्तर दिएको भन्दै उनले केही कानुनी बाधा भएकाले त्यसलाई फुकाएर सार्वजनिक गर्ने बताए।

सर्वोच्चले सार्वजनिक नगर्नू भनेकै हो त? 
लाल आयोगको प्रतिवेदन सार्वजनिक हुनुपर्ने माग गर्दै दायर भएको रिटमा भएको फैसलाभन्दा प्रधानमन्त्रीले ठीक उल्टो जवाफ सदनलाई दिएको पाइएको छ। सर्वोच्च अदालतलमा उक्त प्रतिवेदन सार्वजनिक हुनुपर्ने माग गर्दै २०७५ भदौ ६ गते शशिधर पाण्डेयसहितले रिट निवेदन दायर गरेका थिए।

उक्त रिटमा सर्वोच्चले २०७६ असोज ३० गते फैसला सुनाएको थियो। तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा र सपना प्रधान मल्लको इजलासले उक्त मुद्दामा फैसला सुनाएको थियो। प्रधानमन्त्रीले सदनमा गलत जवाफ दिएपछि अधिवक्ता एवं प्रदेश सभा सदस्य रहेका दीपेन्द्र झाले सर्वोच्च अदालतबाट २०७६ असोज ३० गते लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नू भनेको र प्रधानमन्त्रीले सदनमा बोल्दा सर्वोच्च अदालतले आयोगको प्रतिवेदन सार्वजनिक नगर्नू भनेको भन्दै ठीक उल्टो जवाफ दिएको टिप्पणी गरे। 

के थियो फैसलामा?
सर्वोच्चले उक्त समयमा सूचना आयोगको नाममा परमादेश जारी गरेको थियो। निवेदन सूचना आयोगले नभइ पाण्डेयसहितले दिएका थिए। उक्त निवेदनमा अन्तिम फैसला सुनाउँदै सर्वोच्चले निवेदकहरुले राष्ट्रिय सूचना आयोगमा दायर गरेको पुनरावेदनबाट सम्बोधन हुने भइ निर्णय नभएको विषय रहेको हुँदा उत्प्रेषणको आदेश जारी गरी गर्न भने अस्वीकार गरेको थियो।

‘तर विपक्षी राष्ट्रिय सूचना आयोगबाट निवेदकहरुले दायर गरेको पुनरावेदनको सम्बन्धमा कुन के प्रकृतिको हो? दिन मिल्ने सूचना भए दिनमिल्ने निर्णय गर्नू तथा निवेदकले माग गरेको सूचना दिन नमिल्ने प्रकृतिको भए सोही बमोजिमको निर्णय गर्नुपर्नेमा हालसम्म निर्णय नभइ ढिलाई गरी राखेको देखियो,’ फैसलामा भनिएको छ, ‘यो अवस्थाले नागरिकमा सूसुचित हुने हकमा बन्देज लाग्न गएको अवस्था देखिँदा तत्कालै निर्णय गर्नको निमित्त राष्ट्रिय सूचना आयोगका नाममा परमादेशको आदेश जारी गर्नुपर्ने देखिन आयो।’

lal aayog1684402838.jpg

सर्वोच्चले आदेश पाएको ३ महिनाभित्र निर्णय गर्न भनेको थियो। ‘विपक्षीमध्येका राष्ट्रिय सूचना आयोगका नाँउमा निवेदकले दिएको पुनरावेदनमा यो आदेश पाएका मितिले ३ महिना भित्र ‘तराई, मधेश, थरुहट लगायतका क्षेत्रमा विभिन्न राजनीतिक दलहरुले गरेको आन्दोलनको क्रममा भएको हिंसा, हत्या, आगजनी, तोडफोड लगायतका घटनाहरुको सत्य तथ्य छानबीन सम्बन्धी गठित उच्च स्तरीय छानबीन आयोग’को प्रतिवेदनसम्बन्धी निर्णय सिघ्र गर्नू भनि परमादेशको आदेश जारी हुने ठहर्छ,’ फैसलामा भनिएको छ, ‘आदेशको कार्यान्वयनका लागि आदेशको प्रतिलिपि विपक्षी राष्ट्रिय सूचना आयोगलाई दिई दायरीको लगतकट्टा गरी मिसिल नियमानुसार बुझाइदिनू।’

यो फैसला अनुसार ३ महिनाभित्र सार्वजनिक गर्नुपर्ने थियो। तर फैसला भएको ४ वर्ष भइसक्दा पनि प्रतिवेदन गोप्य नै रहेको छ।

लाल आयोगको प्रतिवेदनसम्बन्धमा सर्वोच्च अदालतको फैसला यस्तो छ

प्रकाशित मिति: बिहीबार, जेठ ४, २०८०  १५:२४
  • #प्रचण्ड
  • #लाल आयोग

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एसियन कप पुग्ने नेपालको सपना अधुरै, पेनाल्टीमा उच्वेकिस्तानसँग पराजित
पहिलो हाफ सकिँदा नेपाल ३–१ ले पछि, उच्वेकिस्तान १० खेलाडीमा सिमित
झापामा अटो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, दुई जना घाइते
सम्बन्धित सामग्री
प्रदेशमन्त्रीलाई बर्खास्त गरेपछि सरकारबाट बाहिरिने नाउपाको निर्णय शनिबार बसेको पार्टीको संसदीय दलको बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको अध्यक्ष रन्जिता श्रेष्ठले बताइन् । शनिबार, असार २१, २०८२
अन्तिम समयमा त्रिविको सभा स्थगित, प्रधानमन्त्रीले समय दिएनन् प्रधानमन्त्री ओलीले यसअघि नै २२ गते सभाका लागि समय दिएका थिए। तर, अन्तिम समयमा आएर प्रधानमन्त्रीको व्यस्तताको कारण देखाउँदै सभा स्थग... शनिबार, असार २१, २०८२
कुलिङ पिरियड प्रकरणमा छानबिन गर्न ७ सदस्यीय विशेष संसदीय समिति गठन गर्ने निर्णय शनिबार सिंहदरबारमा सभामखु देवराज घिमिरे र विभिन्न दलका नेताहरुको बैठकले विशेष संसदीय समिति गठन गर्ने निर्णय गरेको सभामुख घिमिरेका प्... शनिबार, असार २१, २०८२
ताजा समाचारसबै
एसियन कप पुग्ने नेपालको सपना अधुरै, पेनाल्टीमा उच्वेकिस्तानसँग पराजित शनिबार, असार २१, २०८२
पहिलो हाफ सकिँदा नेपाल ३–१ ले पछि, उच्वेकिस्तान १० खेलाडीमा सिमित शनिबार, असार २१, २०८२
झापामा अटो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, दुई जना घाइते शनिबार, असार २१, २०८२
उज्वेकिस्तानविरुद्दको खेलमा नेपालको प्लेइङ ११ मा एक परिवर्तन, प्रीतिको ठाउँमा पूजा शनिबार, असार २१, २०८२
प्रदेशमन्त्रीलाई बर्खास्त गरेपछि सरकारबाट बाहिरिने नाउपाको निर्णय शनिबार, असार २१, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सुशासनका लागि प्राधिकरण टुक्रयाउन खोजेको हाे : मन्त्री पाण्डे (भिडियो)
सुशासनका लागि प्राधिकरण टुक्रयाउन खोजेको हाे : मन्त्री पाण्डे (भिडियो) शुक्रबार, असार २०, २०८२
असार २१ गते अन्तर्राष्ट्रिय सहकारी दिवस मनाउने(भिडियो)
असार २१ गते अन्तर्राष्ट्रिय सहकारी दिवस मनाउने(भिडियो) शुक्रबार, असार २०, २०८२
नागरिकता ऐनलाई आवश्यक सुधार गरेर पारित गर्न सकिन्छ (भिडियो)
नागरिकता ऐनलाई आवश्यक सुधार गरेर पारित गर्न सकिन्छ (भिडियो) शुक्रबार, असार २०, २०८२
दुर्गानारायण ढकाल द्वारा लिखित कृति समाजवादी दर्शनको रूपरेखा लोकर्पण
दुर्गानारायण ढकाल द्वारा लिखित कृति समाजवादी दर्शनको रूपरेखा लोकर्पण बिहीबार, असार १९, २०८२
उपचारअघि डाक्टरले आफू जोगिने उपाय खोज्नुपर्ने अवस्था आयो : डा लोचन कार्की (अन्तर्वार्ता)
उपचारअघि डाक्टरले आफू जोगिने उपाय खोज्नुपर्ने अवस्था आयो : डा लोचन कार्की (अन्तर्वार्ता) बिहीबार, असार १९, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
उज्वेकिस्तानविरुद्दको खेलमा नेपालको प्लेइङ ११ मा एक परिवर्तन, प्रीतिको ठाउँमा पूजा शनिबार, असार २१, २०८२
सर्लाहीका एसपीलाई गाली गरेपछि जसपा नेता यादवविरुद्ध पक्राउ पुर्जी जारी शुक्रबार, असार २०, २०८२
सिंगापुरलाई हराउँदै नेपालले जित्यो यु–१६ इस्ट जोन कपको उपाधि शनिबार, असार २१, २०८२
युनुस अन्सारीविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा, ९ करोड बिगो दाबी शुक्रबार, असार २०, २०८२
भारतबाट नेपाल आउँदा ५ हजार डलरबराबर रकम ल्याउन पाइने शुक्रबार, असार २०, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
पूर्वमन्त्री मोहन बस्नेतलाई २५ लाख धरौटीमा छाड्न अदालतको आदेश आइतबार, असार १५, २०८२
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्