• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
मंगलबार, असार १७, २०८२ Tue, Jul 1, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार
बिरामले तेजिलो देखिएका बालकलाई समाजले 'भाइरल' बनाएर गरिरहेको अपराध
डा अनन्त अधिकारी शुक्रबार, पुस १९, २०८१  ११:५८
1140x725

काठमाडौं– बालगायक सचिन परियारको निधनको खबरले दुई दिनदेखि सञ्चारमाध्यम र सामाजिक सञ्जाल छपक्कै पारेको छ। उनले १३ वर्षसम्म जिएको जीवन र भएको असामयिक निधनलाई लिएर अनेक खालका टिकाटिप्पणी जारी छन्। 

स्वास्थ्यको दृष्टिबाट हेर्दा उनी फरक प्रकृतिको मानसिक र भौतिक विकासक्रमबाट गुज्रिएका बालक  भएको देखिन्छ। उपचारमा संलग्न चिकित्सकले सार्वजनिक सञ्चारमाध्यममा बताएअनुसार उनी स्नायुसँग सम्बन्धित समस्याबाट पिडित थिए। 

छोटो समयमा अत्याधिक चर्चा पाएका कारण उनको मृत्यु धेरैका लागि 'मसला' बनेको छ। उपचारको सिलसिलामा मृत्यु भएका यी बालकको अवसान जति दु:खद् छ, त्यति नै दु:खद् उनी र उनको परिवारमाथि गरिएका अनेकन् टिप्पणी छन्। समाजमा विवेकहीनता र स्वार्थीपन बढ्दै गएका कारण उनी जीवित हुँदा पनि स्वभाविक जीवन बाँच्न पाएनन्। 

उनी दुनियाँका सामु 'रमाइलो' पात्र बने। उनको स्वास्थ्यबारे उपलब्ध समस्या केलाउँदा आफू भने स्नायु सम्बन्धी समस्याको 'दु:ख' लिएर जन्मेका थिए। त्यससँगै हुर्किए। आमजनले त्यस्तो प्रतिभावान र टाठो मान्छे कसरी जन्मदेखि नै बिरामी हुनसक्छ भनेर समेत प्रश्न गर्न सक्छन्। यस्तो खालका बच्चामा त्यस्तै खालको प्रतिभा किन हुन्छ भन्ने बारेमा हामी तल उल्लेख गर्नेछौं।

चिकित्सा बिज्ञानको एउटा बिधा एम्ब्रायोप्याथोलोजीले विश्वका २ देखि ४ प्रतिशत बच्चाहरु स्नायु बिकासको समस्या लिएर जन्मिने गरेको तथ्य स्वीकारेको छ। बाह्य वातावरण, पोषणको स्थिति, कीटाणुको संक्रमण आदि कारणहरूले उनीहरूको शारिरीक तथा मानसिक विकासमा थप जटिलता उत्पन्न गराउने गर्दछ।

विशेषगरी मस्तिष्क तथा समग्र स्नायु प्रणालीको विकासमा समस्या देखिएका केही सिन्ड्रमिक बच्चाहरूको कुनै-कुनै पक्ष अलि फरक रुपमा तेजिलो भएर विकास भएको पाइन्छ। बिरलै देखिने यस्तो अवस्थामा प्राय: स्मरण शक्ति, कला र संगीतमा उनीहरुको रुचि र क्षमता देखिन्छ। 

मनोचिकित्साको भाषामा यस अवस्थालाई 'स्याभन्ट सिन्ड्रम' भनिन्छ। त्यस्तो अवस्थामा उनीहरुको शारीरिक तथा मानसिक विकासक्रम हेरेर उचित स्वास्थ्य उपचार र हेरचाह गर्नुपर्छ। तर, अहिले यस्तो अवस्थालाई भाइरल बनाउने होडबाजीमा आजको समाज लागेको देखिन्छ। भाइरल बनाएर अनावश्यक रूपमा सामाजिक सन्जालमा पस्केर बालबालिकाको दुरुपयोग गर्ने गरिएको छ। यदाकदा जानेर/नजानेर अबोध बच्चाको जन्मजात अवस्थालाई अविभावकद्वारा नै देवत्वकरण गरिने अनि अझै झुन्ड नै  तयार गरेर लाभ उठाउने प्रचलन बढेको छ। उनीहरुको अवस्थालाई लिएर आफ्नो फाइदाको रोटी सेक्ने गरेको समेत पाइन्छ। यस्ता क्रियाक्लापममा कहिलेकाहिँ उच्च तहकै नेतृत्वको संलग्नता पाइने गरेको छ। 

यस्तो समस्यासहित जन्मिएका बालबालिकामा 'भाइरल' बनाउने गतिविधिले मस्तिष्कमा झन् नराम्रो असर पर्न जान्छ। अनावस्यक रूपमा सार्बजनिकीकरण गरिनाले उनीहरूमा संक्रामक रोगले आक्रमण गर्ने गर्छ । त्यसपछि कम उमेरमै मृत्यु हुने जोखिम बढी हुने गर्छ। 

आफ्नो कोख, परीवार अनि समाजमा देखिएका यस्ता फरक प्रकृतिका बच्चाहरूलाई भाइरल बनाउने होइन, उपचारका लागि सहजिकरण गर्ने गर्नुपर्छ। यसखालको ज्ञान नहुँदा बालबालिका झन् पीडित भएको पाइन्छ। हालै अवसान भएका बालगायकले पनि त्यही भोगेका हुन्। 

यस्ता बिरामीको समयमै उचित पहिचान, स्वास्थोपचार अनि उनीहरूको उमेर, संज्ञानात्मक विकासको अवस्था तथा क्षमता अनुरुपको सिप र  शिक्षामा जोड दिनुपर्छ।  उनीहरुको अधिकतम रूपमा सहज जीवनको प्रत्याभूत गरिनु पर्छ। कुनैपनि अर्थमा यस्ता बालबालिकाहरूको फरक क्षमता अनि अनौठोपनको गलत फाइदा उठाउने क्रियाक्लाप गर्नुहुँदैन। त्यसो गर्नु भनर्को बालबालिका बिरुद्ध अपराध गर्नु जत्तिकै हो। समाजमा मौलाउदै गरेको यो प्रवृत्तिलाई निरुत्साहित गरिनु पर्दछ। 

प्रकाशित मिति: शुक्रबार, पुस १९, २०८१  ११:५८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
झापामा कोभिडका आठजना सङ्क्रमित फेला
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार
विपद् प्रतिकार्य हवाई उद्धारका लागि सम्झौता
सम्बन्धित सामग्री
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको सेतो दुबी भन्नाले छालामा देखा पर्ने एक प्रकारको सेतो दाग अथवा धब्बा भन्ने बुझिन्छ ।  विश्वको पछिल्लो सर्वेक्षण अनुसार प्रत्येक एक सय... बुधबार, असार ११, २०८२
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! नेपाली कांग्रेसको लोकप्रीय मत हरेक निर्वाचन मा घटिरहेको छ । नयाँ दलदेखि, पुराना कम्युनिस्ट दल, मधेसवादी दलदेखि राजावादी दल सबैको निश... शुक्रबार, जेठ ३०, २०८२
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका यी समस्याहरूले गर्दा खोप अभियानमा बाधा आउँछ र स्वास्थ्यमा जोखिम बढ्छ । यसलाई सच्याउन स्वास्थ्यकर्मी, शिक्षक, र समाजका सबै तहमा काम ग... मंगलबार, जेठ २७, २०८२
ताजा समाचारसबै
झापामा कोभिडका आठजना सङ्क्रमित फेला मंगलबार, असार १७, २०८२
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
विपद् प्रतिकार्य हवाई उद्धारका लागि सम्झौता मंगलबार, असार १७, २०८२
२८ गाडीको अनुगमनमा ४४ वटा प्रयोग गर्न नमिल्ने जार फेला मंगलबार, असार १७, २०८२
वैदेशिक रोजगारीमा ठगी गर्नेलाई कानुनी दायरामा ल्याइनेछः मन्त्री भण्डारी मंगलबार, असार १७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
मन्त्रिपरिषद् बैठकका १५ निर्णय सार्वजनिक (भिडियो)
मन्त्रिपरिषद् बैठकका १५ निर्णय सार्वजनिक (भिडियो) सोमबार, असार १६, २०८२
युवाहरूका विचारलाई व्यावसायिक योजनाहरुमा बदल्नपर्छ : उपराष्ट्रपति यादव (भिडियो)
युवाहरूका विचारलाई व्यावसायिक योजनाहरुमा बदल्नपर्छ : उपराष्ट्रपति यादव (भिडियो) सोमबार, असार १६, २०८२
वीरगन्जको मुख्य सडकमा चल्यो महानगरको डोजर (भिडियो)
वीरगन्जको मुख्य सडकमा चल्यो महानगरको डोजर (भिडियो) सोमबार, असार १६, २०८२
६७औं संसद दिवस समारोह
६७औं संसद दिवस समारोह सोमबार, असार १६, २०८२
आज पनि संसद्‌मा रास्वपा र राप्रपाको अवरोध (लाइभ)
आज पनि संसद्‌मा रास्वपा र राप्रपाको अवरोध (लाइभ) आइतबार, असार १५, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
उडानमै यात्रीको आइफोन चोरी भएपछि 'फ्लाइट क्रु'का सबै जना निलम्बित मंगलबार, असार १७, २०८२
समिति सभापति र सचिवले राजीनामा नगरेसम्म समिति बैठक चल्दैन : सापकोटा मंगलबार, असार १७, २०८२
भुटानलाई नेपालले दियो ३५९ रनको लक्ष्य, रौनक श्रीवस्तवको विस्फोटक ब्याटिङ मंगलबार, असार १७, २०८२
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
पूर्वमन्त्री मोहन बस्नेतलाई २५ लाख धरौटीमा छाड्न अदालतको आदेश आइतबार, असार १५, २०८२
कतारमा गरिएको आक्रमणमा इरानी राष्ट्रपतिले मागे माफी मंगलबार, असार १०, २०८२
टिकटकर बस्नेत पक्राउविरुद्ध सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको निवेदन, थुनामा राख्नुको कारण देखाउ आदेश जारी मंगलबार, असार १०, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
उडानमै यात्रीको आइफोन चोरी भएपछि 'फ्लाइट क्रु'का सबै जना निलम्बित मंगलबार, असार १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्