काठमाडौं–काठमाडौं महानगरपालिका-३१ शंखमुलमा एक व्यक्ति मृत फेला परेका छन्।
मृत फेला पर्नेमा मोरङको विराटनगर महानगरपालिका-३ घर भएका ४५ वर्षीय युवराज ढकाल छन्।
उनी शंखुमलमा डेरा गरी बस्दै आएका थिए। उनी आफ्नै डेरो कोठामा मृत फेला परेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।