०७४ मंसिर ५ गते । चितवनमा वाम गठबन्धनको भव्य सभा सम्पन्न भयो। सभामा तीन जना पूर्व प्रधानमन्त्री सहभागी थिए। एमाले अध्यक्ष केपी शर्मा ओली, एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)। आसन्न प्रतिनिधिसभाको निर्वाचनमा चितवन–३ बाट प्रत्यासी बनेका छन्, दाहाल। सभा सोही क्षेत्रमा भएको थियो। तर, दुई दिनअघि मात्र पुत्र (प्रकाश दाहाल) शोकमा परेका प्रचण्डले सभामा सम्बोधन गरेनन्। त्यसको भोलिपल्ट बुधबार प्रचण्ड नेपाल लाइभसँग कुराकानी गर्न तयार भए। कुराकानीका क्रममा उनी सहज रुपमा प्रस्तुत भए। आसन्न निर्वाचन, वाम गठबन्धन र सामयिक राजनीतिबारे माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) सँग सरोजराज अधिकारीले गरेको संवादः
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।