• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असार २४, २०८२ Tue, Jul 8, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
सरकारबाट बाहिरिने समाजवादी पार्टीको तयारी
64x64
डिबी खड्का सोमबार, कात्तिक २५, २०७६  १६:२०
1140x725

काठमाडौं– समाजवादी पार्टी नेपालले उपनिर्वाचन लगत्तै सरकारबाट बाहिरिने तयारी गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीसँग पार्टीका तर्फबाट सरकारको नेतृत्व गरिरहेका उपप्रधान एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवको सम्बन्ध बिग्रदै गएपछि बाहिरिने तयारी भएको हो।

संविधान संशोधनको विषयमा प्रधानमन्त्री ओलीले चासो नदिएको विषयमा पहिल्यैदेखि पार्टीको केन्द्रीय अध्यक्ष समेत रहेका उपप्रधान मन्त्री यादव असन्तुष्ट छन्। स्वास्थ्य मन्त्रालयसँग सम्बन्धित नियमित कामकारबाही समेत प्रधानमन्त्री ओलीको हस्तक्षेप बढ्दै गएपछि सरकारबाट अलग्गिने तयारी गरेको समाजवादी पार्टीका एक केन्द्रीय नेताले बताए। ती नेताले भने, ‘अहिलेकै अवस्था रह्यो भने उपनिर्वाचनपछि हामी सरकारबाट बाहिरिन्छौं।’

स्वास्थ्य मन्त्रालय अन्तर्गतका निकायमा नियुक्ति, सरुवा, बढुवाका साथै अन्य विषयमा समेत प्रधानमन्त्री ओलीले विशेष चासो दिने गरेका छन्। जसका कारण सुरुदेखि नै प्रधानमन्त्री ओलीसँग उपप्रधानमन्त्री यादवको सम्बन्ध सुमुधर छैन। पछिल्लो समय असमझदारी झन्–झन् बढ्न थालेको छ। सरकारबाट बाहिरिने विषयमा पार्टीमा कुरा चलेको बताउँदै समाजवादीका एक केन्द्रीय नेताले भने, ‘प्रधानमन्त्रीले हाम्रो (स्वास्थ्य) मन्त्रालयको सचिव त पाँचवटा परिवर्तन गरिदिनुभयो । यस्तो अवस्थामा कसरी सहेर बस्न सकिन्छ।’

नियुक्ति, सरुवा र बढुवा आफू अनुकुल हुन नसक्दा स्वास्थ्यमा अपेक्षित काम गर्न नसकेको महशुस उपप्रधान एवं स्वास्थ्य मन्त्री यादवले गरेको ती नेताले बताए। उनको भनाइलाई उद्घृत गर्दै भने, ‘जनताको दैनिक जीवनसँग जोडिएको स्वास्थ्य मन्त्रालयलाई अस्थिर बनाइएको छ। यसले काम गर्न गाह्रो भएको छ।  जनतलाई अपजस हामीलाई दिइरहेका छन्।’

केही समयअघि शिक्षा मन्त्रालयबाट स्वास्थ्य मन्त्रालय सरुवा गरेर पठाइएका सचिव खगराज बरालको कामबाट समेत उपप्रधानमन्त्री यादव सन्तुष्ट छैनन्। उनले पार्टीको बैठकमा भन्ने गरेका छन्, ‘उहाँले शिक्षामै राम्रो गर्नुहुन्थ्यो होला। स्वास्थ्यमा उहाँ पनि सिकारु हुनुहुन्छ । यसले काम गर्न मुश्किल भयो।’

प्रधानमन्त्री ओलीसँग उनको सम्बन्ध बिग्रिएका कारण उनको मन्त्रालयका कतिपय फाइल प्रधानमन्त्री र मन्त्रीपरिषद समक्ष उनकै पार्टीका अर्का मन्त्री इस्तियाक राईले लगिदिने गरेका छन्। पछिल्लो समय स्वास्थ्य मन्त्रालयका केही फाइल शहरी विकास मन्त्री राई मार्फत् प्रधानमन्त्री र मन्त्री परिषद्मा पुगेका छन्। आफू निकटस्थहरुसँगको भेटमा मन्त्री राईले भन्ने गरेका छन्,  ‘प्रधानमन्त्री र उहाँको सम्बन्ध सुरुदेखि नै राम्रो छैन। उहाँका कतिपय फाइल मैले लगिदिनुपर्ने अवस्था छ।’ 

प्रधानमन्त्रीसँगको खराब सम्बन्धको असर बेला–बेला मन्त्रीपरिषदमा समेत देखिने गरेको छ। विदेश भ्रमणबाट फर्केपछि मन्त्रीहरुले क्याबिनेटमा चकलेट बाँड्नुपर्ने प्रचलन छ। जो विदेशबाट फर्के पनि सवै मन्त्रीलाई चकलेट बाँड्ने जिम्मा ‘कान्छो’ मन्त्रीलाई छ। यो मन्त्री परिषद्की कान्छी सदस्य भएका कारण खानेपानी तथा सरसफाइ मन्त्री विना मगरलाई चकलेट बाँड्ने जिम्मेवारी छ। मन्त्री यादवले विदेश भ्रमण गरिरहे पनि चकलेट ल्याउन भने छाडेका छन्। 
 

प्रकाशित मिति: सोमबार, कात्तिक २५, २०७६  १६:२०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
डिबी खड्का
नेपाल लाइभका वरिष्ठ संवाददाता खड्का संसदीय मामिला तथा राजनीति बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
ब्याक्टेरिया उमार्ने र मार्ने प्रक्रियाको साक्षी बन्दा...
जिम साइमन्स : विश्वले गुमाएको महान् गणितज्ञ, नेपालले गुमाएको स्वास्थ्यसेवी 
बीएण्डसी मेडिकल कलेजको सम्बन्धन रोकियो कसरी, पाउने भयो किन?
सम्बन्धित सामग्री
रास्वपाले बहिस्कार गर्‍यो प्रतिनिधिसभा बैठक सुरु भएलगत्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बैठक बहिस्कार गरेको छ। मंगलबार, असार २४, २०८२
कार्यदल बनाएर संविधान संशोधन प्रक्रिया अगाडि बढाउन कांग्रेसको निर्णय पार्टी कार्यालयमा सम्पन्न कांग्रेसको केन्द्रीय समितिको बैठकले सात बुँदे सहमति अनुरुप संविधान संशोधनका लागि कार्यदल बनाउने निर्णय गरे... सोमबार, असार २३, २०८२
बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी आजको बैठकमा सरकारका कामकारबाहीमा छलफल हुनेछ। यस्तै बैठकमा राष्ट्रिय सहकारी नियमन प्राधिकरणमा अध्यक्ष नियुक्त लगायत निर्णय हुन सक्ने... सोमबार, असार २३, २०८२
ताजा समाचारसबै
रसुवा बाढी अपडेट: ५० जनाको उद्धार मंगलबार, असार २४, २०८२
रास्वपाले बहिस्कार गर्‍यो प्रतिनिधिसभा बैठक मंगलबार, असार २४, २०८२
रसुवा बाढीका कारण चार हाइड्रोपावरमा क्षति, २५० मेगावाट उत्पादन प्रभावित मंगलबार, असार २४, २०८२
प्रधानन्यायाधीशद्वारा तीन न्यायाधीशलाई शपथ मंगलबार, असार २४, २०८२
कुलिङ पिरियडमा गडबडी : छानबिन समितिको बैठक जारी मंगलबार, असार २४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाल लाइभ समाचार, असार 23 #live
नेपाल लाइभ समाचार, असार 23 #live सोमबार, असार २३, २०८२
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो)
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो) सोमबार, असार २३, २०८२
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो)
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो) सोमबार, असार २३, २०८२
नेपालको सक्रिय उपस्थीतिले अन्तराष्ट्रिय मञ्चमा नेपालको छवि उच्च भएको छ : प्रधानमन्त्री ओली (भिडियो)
नेपालको सक्रिय उपस्थीतिले अन्तराष्ट्रिय मञ्चमा नेपालको छवि उच्च भएको छ : प्रधानमन्त्री ओली (भिडियो) सोमबार, असार २३, २०८२
देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प(भिडियो)
देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प(भिडियो) सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
जसपाका फरार नेता भन्छन्– मधेश एक दिन नेपालबाट अलग हुनेछ सोमबार, असार २३, २०८२
यी हुन् ‘कुलिङ पिरियड’ बबण्डरको छानबिन गर्ने समितिका सदस्यहरू सोमबार, असार २३, २०८२
१५ लाख धेरौटी तिर्न नसकेपछि युनुस अन्सारी कारागार चलान सोमबार, असार २३, २०८२
रसुवामा बाढी‍ : १८ जना सम्पर्कविहीन, ९ जनाको उद्धार मंगलबार, असार २४, २०८२
हिमताल फुटेर रसुवामा बाढी आएको आशंका मंगलबार, असार २४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
उडानमै यात्रीको आइफोन चोरी भएपछि 'फ्लाइट क्रु'का सबै जना निलम्बित मंगलबार, असार १७, २०८२
समिति सभापति र सचिवले राजीनामा नगरेसम्म समिति बैठक चल्दैन : सापकोटा मंगलबार, असार १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्