• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
शुक्रबार, जेठ ९, २०८२ Fri, May 23, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार
अर्थमन्त्रीसमक्ष व्यवसायीको प्रस्ताव – तत्काल आर्थिक संकट घोषणा गरौँ कर तिर्ने समय बढाउन र ब्याजदरमा क्याप लगाउन व्यवसायीको माग
64x64
नेपाल लाइभ आइतबार, चैत २, २०७६  १६:४५
1140x725

काठमाडौं- निजी क्षेत्रका प्रतिनिधिहरुले आर्थिक संकट घोषणा गरेर अघि बढ्न सरकारलाई सुझाव दिएका छन्। अर्थमन्त्री डा युवराज खतिवडासँगको छलफलमा उनीहरुले कोरोनाको विश्वव्यापी प्रभावबाट नेपाल अछुतो रहन नसक्ने भन्दै तत्काल आर्थिक संकट घोषणा गरेर अघि बढ्न सुझाव दिएका हुन्।

नेपाल उद्योग वाणिज्य महासंघको तर्फबाट आफ्नो धारणा राख्दै बरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले कोरोनाले अर्थतन्त्रमा पार्न सक्ने प्रभावबारे अल्पकालीन् र दीर्घकालीन् रणनीति तय गरेर अघि बढ्नुपर्ने उल्लेख गरे। 

कोरोनाको संकटले नेपालको व्यावसायिक गतिविधिमा प्रभाव पार्न थालेको र यसले अबको ९ महिनासम्म असर गर्ने भन्दै संकटबाट जोगिन गम्भीर भएर लाग्नुपर्ने सुझाव व्यवसायीहरुले दिएका छन्। 'ढिला/चाँडो हामीलाई यसले प्रभाव पार्छ र त्यसका लागि अहलेदेखि नै सक्रियतापूर्वक यसको जोखिम न्यूनीकरणमा काम गर्नुपर्छ भन्ने नै हाम्रो भनाइ रह्यो,' छलफलमा सहभागी एक व्यवसायीले भने, 'अर्थतन्त्रमा विभिन्न किसिमका चुनौति आउँछन्, त्यसका लागि अहिलेदेखि नै काम गरौँ भन्ने नै हाम्रो भनाइ हो।' 

व्यवसायीहरुले आयकरको दोस्रो किस्ता तिर्ने समय (चैत मसान्त) नजिकिएको भन्दै त्यसलाई जरिवाना नलाग्ने गरी केही समय पर सार्ने व्यवस्था मिलाउन पनि सरकारसमक्ष आग्रह गरेका छन्। उनीहरुले बैंकको ब्याजदर बढ्न सक्ने जोखिम रहेको भन्दै त्यसलाई निश्चित अंकको 'क्याप' लगाउन र बढ्न नदिने व्यवस्था मिलाउन पनि सरकारलाई आग्रह गरेका छन्। 

'कोरोनाले हामीलाई प्रभाव पार्न थालेपछि ब्याजदरलाई बढ्न नदिन निश्चित अंकको सीमा तोक्ने प्रस्ताव हामीले गरेका छौँ,' एक व्यवसायीले भने, 'यदि कसैले बैंकसँग नेगोसिएट गरेर कर तिर्न चाहन्छ भने पनि प्रोभिजन नगर्न आग्रह गरेका छौँ।' 

Ncell 2
Ncell 2

यसैगरी आपूर्ति व्यवस्था सहज बनाउन व्यवसायीले सरकारलाई सचेत गराएका छन्। भारतमा कोरोनाको प्रभाव बढ्दै गयो भने त्यसले नेपालमा भयावह अवस्था निम्त्याउने भन्दै अहिल्यै सचेत हुन आग्रह गरेका छन्। 

छलफलमा अर्थमन्त्री डा युवराज खतिवडाले नेपालमा कोरोनाको जोखिम नदेखिसकेको भन्दै सरकारले संकट समाधानका लागि पूर्वतयारीका लागि नै विभिन्न क्षेत्रसँग छलफल गरिरहेको बताएका थिए। उनले अर्थतन्त्रमा अहिले नै ठूलो संकट नदेखिएको र कतिपय क्षेत्र अझै सामान्यरुपमा चलिरहेको पनि बताएका थिए। 

सरकारले कोरोनाको जोखिम बढ्दै गए विभिन्न चरणमामा के गर्ने भनेर व्यवसायीलाई सन्देश दिन आइतबार व्यवसायीसँग छलफल गरेको थियो। व्यवसायीहरुले भने सरकारले अझै यो समस्यालाई नजरन्दाज गरिरहेको र गम्भीररुपमा नलिएको दावी गरेका छन्। 

छलफलमा अर्थ मन्त्रालयले तत्काल प्रदेश सरकारसँग समन्वय गर्ने र नेपाल राष्ट्र बैंकसहितका सरोकारवाला निकायसँग छलफल गरी आवश्यक रणनीति तयार गर्ने जवाफ व्यवसायीहरुलाई दिएको छ। 

प्रकाशित मिति: आइतबार, चैत २, २०७६  १६:४५
  • #कोरोना
  • #अर्थमन्त्री

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
आजको मौसमः पहाडी भू–भागमा आंशिक बदली, वर्षाको सम्भावना
मध्यरातमा बैतडी केन्द्रबिन्दु भएर भूकम्पको धक्का
आईपीएलमा लखनउले शीर्ष स्थानको गुजरातलाई हरायो, मिचेल मार्सको शतक
सम्बन्धित सामग्री
सेयर बजार दोहोरो अंकले बढ्यो बिहीबार सेयर बजार १९.४० अंकले बढ्दै २६८९ विन्दुमा पुगेर बन्द भएको छ। योसँगै कारोबार रकम झण्डै १० अर्ब नजिक पुगेको छ। बिहीबार, जेठ ८, २०८२
साढे दुई अर्बको सिमेन्ट भारतमा निर्यात बुधबार भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार उक्त मूल्य बराबरको सिमेन्ट निर्यात भएको हो। बिहीबार, जेठ ८, २०८२
सुनको मूल्य पुनः एक लाख ९० हजार नाघ्यो, चाँदीको कति ? नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा छापावाल सुनको मूल्य आज तोलामा १ हजार ७०० रुपैयाँले वृद्धि भएको हो । बिहीबार, जेठ ८, २०८२
ताजा समाचारसबै
आजको मौसमः पहाडी भू–भागमा आंशिक बदली, वर्षाको सम्भावना शुक्रबार, जेठ ९, २०८२
मध्यरातमा बैतडी केन्द्रबिन्दु भएर भूकम्पको धक्का शुक्रबार, जेठ ९, २०८२
आईपीएलमा लखनउले शीर्ष स्थानको गुजरातलाई हरायो, मिचेल मार्सको शतक शुक्रबार, जेठ ९, २०८२
सन् २०२४ मा बेलायतको कुल आप्रवासन सङ्ख्या आधा घट्यो बिहीबार, जेठ ८, २०८२
मधेशका नवनियुक्त मन्त्रीद्वय यादव र कुशवाहाले गरे शपथपछि पदभार ग्रहण बिहीबार, जेठ ८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण]
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण] बुधबार, कात्तिक ७, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे] बुधबार, भदौ १९, २०८१
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण]
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण]
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे] बुधबार, जेठ ३०, २०८१
सबै हेर्नुहोस
ट्रेण्डिङ
देउवाले बोलाए शीर्ष नेताको बैठक बिहीबार, जेठ ८, २०८२
‘टिकटक गर्ल’को हनी ट्रयापमा पारेर काठमाडौंमा घर–जग्गाकाे बार्गेनिङ, २ महिला पक्राउ बिहीबार, जेठ ८, २०८२
सहकारीबाट लिएको ऋण नतिरेपछि एमाले नेता अर्याल पक्राउ बिहीबार, जेठ ८, २०८२
आईएसआईसँग सम्बन्ध भएको आरोपमा दिल्लीमा एक नेपालीविरुद्ध मुद्दा, पहिचान छुपाएर बस्दै आएको आरोप बिहीबार, जेठ ८, २०८२
एमाले गण्डकी प्रदेश सदस्य छन्त्याल माओवादी केन्द्रमा प्रवेश बिहीबार, जेठ ८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
दास मानसिकता बोकेको विचारबाट परिवर्तन सम्भव छैन : पूर्वन्यायाधीश खतिवडा नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
देउवाले बोलाए शीर्ष नेताको बैठक बिहीबार, जेठ ८, २०८२
नेपाली टोलीको युके भ्रमण : अभ्यास खेलमा भीम र दीपेन्द्रले हाने शतक सोमबार, जेठ ५, २०८२
विश्व पौडेललाई गभर्नर बनाउने सहमति मंगलबार, जेठ ६, २०८२
रविविरुद्धको मुद्दामा मिसिल प्रमाण झिकाउन उच्च अदालतको आदेश आइतबार, जेठ ४, २०८२
रौतहटमा औषधि पसल अनुगमन गर्न गएको टोलीमाथि आक्रमण, दुईजना घाइते सोमबार, जेठ ५, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्