• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असार २१, २०८२ Sat, Jul 5, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट
कोरोनाको उच्च जोखिमको क्षेत्र सार्वजनिक यातायात स्वास्थ्य र भौतिक मन्त्रालय तीव्र छलफलमा, कोरोना देखिएपछि निर्णय हुने
64x64
नेपाल लाइभ सोमबार, चैत ३, २०७६  १९:५९
1140x725

काठमाडौं- सार्वजनिक यातायातको क्षेत्र सबैभन्दा बढी मानिसको मुभमेन्ट हुने ठाउँ मध्येमा पर्छ। विश्वभर कोरोनाको संक्रमण उच्च दरमा वृद्धि भइरहेको छ। विश्व स्वास्थ्य संघठनले नेपाल उच्च जोखिममा रहेको बताइसकेको छ। कोरोना संक्रमित मुलुक चीन, कोरिया, भारतलगायत मुलुकबाट अहिलेपनि निर्वाध रुपमा हवाइ जडान जारी रहेको छ। 

यस्तो अवस्थामा सबैभन्दा बढी जोखिम रहेको सार्वजनिक यातायातको क्षेत्रमा के गर्ने भन्ने विषयमा सरकार अनभिज्ञजस्तै देखिएको छ। हालसम्म सरकारले कोरोना देखिए सार्वजनिक यातायातमा के गर्ने भन्ने विषयमा कुनै छलफल नै नगरेको व्यवसायीहरुले बताएका छन्। 

भौतिक पूवर्धार तथा यातायात मन्त्रालयले छलफल गरेर स्वास्थ मन्त्रालयसँगको समन्वयमा काम गरिरहेको मन्त्रालयका प्रवक्ता सरोजकुमार प्रधानले बताए। ‘स्वास्थ्य मन्त्रालयले अध्ययन गरेर आवश्यक सफिरिस गर्ने र त्यहीअनुसार अघि बढ्यो तयारी गरिएको छ,’ प्रधानले नेपाल लाइभसँग भने। 

व्यवसायीले आफ्नोतर्फबाट गर्न सक्ने सवारीसाधन सरसफाइदेखि सवारी चालक तथा सहचालकलाई मास्क उपलब्ध गराउने लगायत काम गरेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले बताए।

‘पश्चिम नेपाल बस व्यवसायी प्रा.लिले आफ्नो सवारी साधनमा यात्रा गर्नुअघि तापक्रम नापेरमात्र यात्रा गर्ने व्यवस्था मिलाएको छ,’ सिटौलाले भने, ‘अन्य व्यवासयीहरुले पनि आफ्नोतर्फबाट सकेको प्रयास गरिरहेका छन्।’ 

सार्वजनिक यातायातको क्षेत्रमा कोरोना भाइरस (कोभिड-१९) देखिएको अवस्थामा छिटो संक्रमण फैलने क्षेत्र भएकाले हामीले आवश्यक तयारी गरिरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता सागर दाहाल बताए। ‘कोरोना भाइरस आइनसकेको अवस्थामा सार्वजनिक यातायात बन्द गर्नुपनि भएन,’ उनले भने, ‘कोरोना देखिएको अवस्थामा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलगायत निकायसँगको समन्वयनमा तत्काल कदम चालिने गरी छलफल भएको छ।’ 

पश्चिम नेपाल बस ब्यवसायी प्रालिले रुपन्देहीको बेलहिया, कृष्णनगर, महेशपुरजस्ता भारतीय नाकाबाट विभिन्न गन्तव्यमा पुग्ने बसमा यात्रा गर्दा अनिवार्य तापक्रम नाप्नुपर्ने व्यवस्था गरेको छ। त्यस्तै बुटवल, तानसेन, गुल्मी र अर्घाखाँचीबाट छुट्ने प्रालिअन्तर्गतका बसमा यात्रा गर्दा पनि अनिवार्य तापक्रम नाप्ने व्यवस्था गरिएको छ। 

यातायात व्यवस्था विभाग, स्वास्थ्य मन्त्रालयलगायत निकायलाई जानकारी गराएपनि उक्त निकायबाट खासै चासो नदिइएको सिटौलाको भनाइ छ। ‘स्वास्थ्य विभागले सचेतनाका लागि पर्चा उपलब्ध गराउन सहयोग गरेको छ,’ उनले भने, ‘तर यातायात क्षेत्र हेर्ने यातायात व्यवस्था विभागले भने यसबारेमा कुनै छलफल पनि गरेको छैन। न त आवश्यक निर्देशन तथा तयारी नै गरेको छ।’ ज्वरो नाप्ने उपकरण समेत नपाइने अवस्थामा आफूहरुले सरकारी निकायलाई झकझक्याइरहेको सिटौलाले जिकीर गरे। 

एक/दुई चरणमा सरोकारवालाहरुसँग छलफल भएको यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले बताए। ‘हामीले विभिन्न पक्षसँग छलफल गरेका छौं। तत्काल सार्वजनिक यातायात बन्द गर्दा त्यसको असर अर्कै हुन्छ,’ उनले भने, ‘त्यसैले कोरोना देखिएपछि कुन कुन सवारीसाधनलाई चलाउने कुन नचलाउने भन्ने निर्याय तत्कालीन अवस्थामा नै हुनेछ।’ 

यता साझा यातायातले भने चैत १ देखि आफ्ना बसमा बिहान रुटमा जानु पूर्व स्यानिटाइजर छरेर पठाउने व्यवस्था मिलाएको साझा यातायातका प्रबन्धक महेन्द्रराज पाण्डेयले बताए। ‘चैत १ देखि साझाको पार्किङबाट रुटमा निस्कँदा स्यानिटाइजर छरेर पठाउने गरिएको छ। स्टाफलाई मास्क अनिवार्य गरिएको छ,’ उनले भने, ‘सचेतनाका लागि स्वास्थ्या विभागसँग समन्वय गरेर हामीले सचेतनाका लागि पोस्टर टाँसेका छौं।’ 

त्यस्तै सुन्दर यातायातले पनि बस चढ्नुपूर्व यात्रुको ज्वरो नापेर मात्र चढाउने व्यवस्था मिलाएको जनाएको छ। सुन्दर यातायातले रिङरोडमा दुईवटा विद्युतीय बस मार्फत सेवा उपलब्ध गराउँदै आएको छ।

प्रकाशित मिति: सोमबार, चैत ३, २०७६  १९:५९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
विराटनगरले सन्दीपसहित ६ खेलाडीलाई गर्‍यो रिटेन
गाजा युद्धविराम योजनामा ​​'सकारात्मक प्रतिक्रिया' जनाउँदै हमासद्वारा तीन संशोधन माग
गृहमन्त्री लेखकद्वारा जिप्रका बैतडीको निरीक्षण
सम्बन्धित सामग्री
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
कोरोना अपडेट: १६ सय परीक्षण गर्दा ७६ जनामा संक्रमण पुष्टि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समीर अधिकारीका अनुसार एक हजार छ सय तीन जनाको नमुना परीक्षण गर्दा ७६ जनामा सङ्क्रमण... शनिबार, वैशाख २३, २०८०
ताजा समाचारसबै
विराटनगरले सन्दीपसहित ६ खेलाडीलाई गर्‍यो रिटेन शनिबार, असार २१, २०८२
गाजा युद्धविराम योजनामा ​​'सकारात्मक प्रतिक्रिया' जनाउँदै हमासद्वारा तीन संशोधन माग शनिबार, असार २१, २०८२
गृहमन्त्री लेखकद्वारा जिप्रका बैतडीको निरीक्षण शनिबार, असार २१, २०८२
पर्यटन क्षेत्र नेपालको समृद्धिको आधार हो : अर्थमन्त्री पौडेल शनिबार, असार २१, २०८२
विधेयकमा गहन अध्ययन गरेर मात्रै संशोधन हालौँ: सांसद कार्की शनिबार, असार २१, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सुशासनका लागि प्राधिकरण टुक्रयाउन खोजेको हाे : मन्त्री पाण्डे (भिडियो)
सुशासनका लागि प्राधिकरण टुक्रयाउन खोजेको हाे : मन्त्री पाण्डे (भिडियो) शुक्रबार, असार २०, २०८२
असार २१ गते अन्तर्राष्ट्रिय सहकारी दिवस मनाउने(भिडियो)
असार २१ गते अन्तर्राष्ट्रिय सहकारी दिवस मनाउने(भिडियो) शुक्रबार, असार २०, २०८२
नागरिकता ऐनलाई आवश्यक सुधार गरेर पारित गर्न सकिन्छ (भिडियो)
नागरिकता ऐनलाई आवश्यक सुधार गरेर पारित गर्न सकिन्छ (भिडियो) शुक्रबार, असार २०, २०८२
दुर्गानारायण ढकाल द्वारा लिखित कृति समाजवादी दर्शनको रूपरेखा लोकर्पण
दुर्गानारायण ढकाल द्वारा लिखित कृति समाजवादी दर्शनको रूपरेखा लोकर्पण बिहीबार, असार १९, २०८२
उपचारअघि डाक्टरले आफू जोगिने उपाय खोज्नुपर्ने अवस्था आयो : डा लोचन कार्की (अन्तर्वार्ता)
उपचारअघि डाक्टरले आफू जोगिने उपाय खोज्नुपर्ने अवस्था आयो : डा लोचन कार्की (अन्तर्वार्ता) बिहीबार, असार १९, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
धनुषामा सशस्त्र प्रहरी र तस्करबीच भिडन्त, ६ जना प्रहरी घाइते शुक्रबार, असार २०, २०८२
सर्लाहीका एसपीलाई गाली गरेपछि जसपा नेता यादवविरुद्ध पक्राउ पुर्जी जारी शुक्रबार, असार २०, २०८२
सिंगापुरलाई हराउँदै नेपालले जित्यो यु–१६ इस्ट जोन कपको उपाधि शनिबार, असार २१, २०८२
युनुस अन्सारीविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा, ९ करोड बिगो दाबी शुक्रबार, असार २०, २०८२
भारतबाट नेपाल आउँदा ५ हजार डलरबराबर रकम ल्याउन पाइने शुक्रबार, असार २०, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
पूर्वमन्त्री मोहन बस्नेतलाई २५ लाख धरौटीमा छाड्न अदालतको आदेश आइतबार, असार १५, २०८२
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्