• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
मंगलबार, असार ३, २०८२ Tue, Jun 17, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट
कोरोना भाइरसको संकट कहिले सकिन्छ? कहिले सामान्य हुन्छ जिन्दगी?
64x64
नेपाल लाइभ सोमबार, चैत १०, २०७६  १८:११
1140x725

एजेन्सी- जहाँ पहिला अत्यधिक भीड हुने गर्थ्यो‚ त्यो ठाउँ सुनसान छ। स्कुल कलेजदेखि लामो दूरीका यात्रासम्ममा प्रतिबन्ध छ। धेरै भीड गर्न रोकिएको छ। दुनियाका हर कोही केही न केही रुपले प्रभावित छन्।

सबैको मनमा अहिले एउटामात्र प्रश्न उठिरहेको छ‚ कहिले सकिन्छ कोरोना त्रास? कहिले फर्किन पाइन्छ आफ्नो पहिलाको जस्तो आम जिन्दगीमा? 

बेलायती प्रधानमन्त्री बोरिस जोनसोनको दाबीअनुसार अब १२ हप्तापछि यसबाट छुटकारा पाइन्छ। तीन महिनाभित्रै कोरोना भाइरसको संक्रमणमा कमी नै आएपनि यसलाई हामीले जरैदेखि निर्मूल पार्न भने हामी अझै पनि टाढै रहनेछौं। यो निर्मूल हुनमा धेरै समय पनि लाग्न सक्छ।

सबै कुरामा प्रतिबन्ध गर्ने विषय पनि संभव हुने कुरा होइन। सामाजिक र आर्थिक नोक्सानी सबैभन्दा देशकै लागि विध्वंशकारी हो। विश्वका कयौं देशले ‘ֹएग्जिट् स्ट्राटेजी’ चहिरहेका छन् ताकी लगाएका सबै प्रतिबन्ध हटाइयोस् र सामान्य जीवनमा फर्कन सकियोस्।

अहिलेसम्म कोरोनाबाट छुटकारा पाउने तीनवटा मात्र तरिका छन्:
१) एन्टिभाइरल भ्याक्सिन‚
२) संक्रमणबाट बँच्नका लागि रोग प्रतिरोधात्मक क्षमताको विकास‚
३) हाम्रो समाज र व्यवहारलाई पुरै बदल्नु
यीमध्ये कुनै एकमात्र उपाय अपनाउनाले भाइरसको संक्रमणमा कमी आउँछ।

Ncell 2
Ncell 2

भ्याक्सिन आउन अझै कति समय लाग्ला?
एन्टि भाइरल भ्याक्सिनले शरीरको रोग प्रतिरोधात्मक क्षमताको विकास गर्न मद्दत गर्छ। कोरोना भाइरसविरुद्धको भ्याक्सिन एक महिलामा परीक्षण पनि गरियो। सो परीक्षणमा शोधकर्तालाई जनावरको सट्टा मानिसमै उक्त भ्याक्सिन परीक्षण गर्न सकिने भनी छुट दिइएको थियो।

कोरोना भाइरसको भ्याक्सिनका लागि अभूतपूर्व तरिकाबाट खोज भइरहेको छ। भ्याक्सिन पूर्ण रुपमा तयार हुन कम्तिमा पनि १२ देखि १८ महिना लाग्छ।

यस समय अस्पतालका शैय्या खाली नभएकाले र अस्पताललाई बढी बोझ नपरोस् भनी बेलायतले कोरोना संक्रमणलाई सकेसम्म कम गर्ने कोशिस गरिरहेको छ।

यो संक्रमण अझ बढ्दै गएमा झन् धेरै क्षेत्रमा कडा प्रतिबन्ध गर्नुपर्ने स्थिति आइपर्न सक्छ।

बेलायती एक मुख्य वैज्ञानिक सल्लाहकार सर पेट्रिक वेलेन्स भन्छन्‚ ‘सबै क्षेत्रमा पूर्ण रुपमा प्रतिबन्ध लगाउन सम्भव छैन।

एम्पेरियल कलेज लन्डनका प्रोफेसर निल फर्ग्युसन भन्छन्‚ ‘हामी अहिले संक्रमणलाई दबाउने विषयमा सोचिरहेका छौं। यदि यही क्रम २ वर्षसम्म जारी रहने हो भने विश्वको धेरै ठूलो हिस्सा संक्रमित हुन सक्ने अवस्था आउन सक्छ।’

के हुनसक्छ दोस्रो उपाय?
एडिनब्रा विश्वविद्यालयमा संक्रामक रोग महामारी विज्ञानका प्रोफेसर मार्क वुलहाउस भन्छन्‚ ‘हाम्रो लागि अर्को विकल्प भनेको व्यवहारको परिवर्तन नै हो‚ जसले संक्रमण कम हुन सक्छ।’

प्रकाशित मिति: सोमबार, चैत १०, २०७६  १८:११
  • #Novel Corona Virus
  • #Corona Virus

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
लेखकबाट थप
डोल्पामा आयोडिनयुक्त नुन अभाव
दशैं त आफन्तसँग रमाइलो गर्ने पर्व हो, मानिसहरु आइसोलेट भएर किताब पढ्छन् भन्ने लाग्दैन: प्रकाश तिवारी [अन्तर्वार्ता]
उत्तरपूर्वी चीनमा भएको बस विस्फोटमा एकको मृत्यु, ४२ घाइते
सम्बन्धित सामग्री
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
कोरोना अपडेट: १६ सय परीक्षण गर्दा ७६ जनामा संक्रमण पुष्टि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समीर अधिकारीका अनुसार एक हजार छ सय तीन जनाको नमुना परीक्षण गर्दा ७६ जनामा सङ्क्रमण... शनिबार, वैशाख २३, २०८०
ताजा समाचारसबै
अदालतमा हाजिर भए रवीन्द्र मिश्र मंगलबार, असार ३, २०८२
पहिरोले अवरुद्ध कालीगण्डकी करिडोर अझै खुलेन मंगलबार, असार ३, २०८२
जुम्लामा ट्रयाक्टर दुर्घटनाः एक जनाको मृत्यु, चार जना घाइते मंगलबार, असार ३, २०८२
त्रिकोणात्मक टी–२०आई सिरिजमा नेपालले आज स्कटल्याण्डसँग खेल्दै मंगलबार, असार ३, २०८२
ट्रयाक खुलेको सत्ताइस वर्षपछि रत्नेचौर–भकुण्डे सडक कालोपत्र थालियो मंगलबार, असार ३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
प्रतिनिधि सभा बैठक
प्रतिनिधि सभा बैठक सोमबार, असार २, २०८२
रास्वपा सांसदको अवरोध र नाराबाजीबीच प्रतिनिधि सभाको बैठक जारी (लाइभ)
रास्वपा सांसदको अवरोध र नाराबाजीबीच प्रतिनिधि सभाको बैठक जारी (लाइभ) आइतबार, असार १, २०८२
समावेशी लोकतन्त्रको व्यवहारिक अभ्यास गर्छौ : देउवा(भिडियो)
समावेशी लोकतन्त्रको व्यवहारिक अभ्यास गर्छौ : देउवा(भिडियो) शुक्रबार, जेठ ३०, २०८२
काठमाडौँ जिल्लाव्यापी बृहद् खेलकुद प्रतियोगिता–२०८२ आइतबारदेखि
काठमाडौँ जिल्लाव्यापी बृहद् खेलकुद प्रतियोगिता–२०८२ आइतबारदेखि शुक्रबार, जेठ ३०, २०८२
अनुसन्धान र अभियोजनलाई प्रमाणयुक्त बनाउन प्रधानमन्त्रीको आग्रह(भिडियो)
अनुसन्धान र अभियोजनलाई प्रमाणयुक्त बनाउन प्रधानमन्त्रीको आग्रह(भिडियो) शुक्रबार, जेठ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
तेहरानको हवाई क्षेत्र पूर्ण रुपमा नियन्त्रणमा लिएको इजरायलको दाबी सोमबार, असार २, २०८२
फेसबुकमा ‘अलबिदा’ लेखेर लेखेर सम्पर्कविहीन भएका डाक्टर श्रेष्ठ बालाजुमा फेला सोमबार, असार २, २०८२
अवतरणको अनुमति नपाएपछि जर्मनी फर्कियो विमान सोमबार, असार २, २०८२
अमेरिकामा गोलीबारी, आठ महिनाको बालकसहित तीन जनाको मृत्यु सोमबार, असार २, २०८२
आरजुलाई सांसद सिंहले गाली बेइज्जती गरेको अडियो–भिडियो मगाउन अदालतको आदेश सोमबार, असार २, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
स्कटल्याण्डमा हुने टी–२०आई सिरिजका लागि नेपाली टोली घोषणा, तीन खेलाडी थपिए शुक्रबार, जेठ ३०, २०८२
सञ्चारकर्मी दिलभूषण पाठकलाई पक्राउ गर्न प्रहरी परिचालन बुधबार, जेठ २८, २०८२
सर्वोच्चले माग्यो प्रधानमन्त्री ओली र अर्थमन्त्री पौडेलसँग लिखित जवाफ मंगलबार, जेठ २७, २०८२
३७० रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्सले निकाल्याे कीर्तिमानी जित शुक्रबार, जेठ ३०, २०८२
तेहरानको हवाई क्षेत्र पूर्ण रुपमा नियन्त्रणमा लिएको इजरायलको दाबी सोमबार, असार २, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्