• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असार २१, २०८२ Sat, Jul 5, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट
विश्व क्वारेन्टाइनमा बस्दै गर्दा तङ्ग्रिएको चीनमा फ्याक्ट्री खुल्न थाले
64x64
नेपाल लाइभ बुधबार, चैत १२, २०७६  १४:५५
1140x725
तस्बिर सिन्ह्वा

काठमाडौं- कोरोना भाइरस (कोभिड १९)का कारण सम्पूर्ण विश्व ठप्प प्रायः छ। कयौं देशहरु लकडाउन भइसकेका छन्। नेपालसँगै छिमेकी भारतले समेत मंगलबारदेखि २१ दिनसम्म लकडाउनको घोषणा गरेको छ। तर, कोरोना भाइरसको उद्गमस्थल चीन भने तङ्ग्रिदै गएको छ।

चीनमा क्रमिकरुपमा उत्पादन प्लान्टहरु खुल्न थालेका छन् भने उडानहरुसमेत सुचारू हुने क्रममा रहेका छन्। विश्वकाे दोस्रो ठूलो अर्थतन्त्र चीनमा उत्पादन प्लान्टहरु खुल्दा बहुराष्ट्रिय कम्पनीहरुलाई केही राहत हुने द इकोनोमिक्स टाइम्सले लेखेको छ। २०१९ को अन्तिममा चीनमा देखिएको कोरोना भाइरसका कारण हाल युरोप, अमेरिका, भारत तथा ल्याटिन अमेरिकी मुलुक आक्रान्त छन्। चीन भने कोरोना भाइरस नियन्त्रण उन्मुख रहेको छ। नयाँ संक्रमसतहरु ज्यादै न्यून रहेका तथ्याङ्क बाहिर आएका छन्।

योसँगै चीनमा कामदारहरु काममा फर्किन थालेका छन् भने प्रोडक्सन लाइनहरु सुचारू भएका छन्। कोरोना भाइरसको उद्गमस्थल चीनको वुहानमा रहेको लकडाउन छिट्टै खुल्ने अनुमान गरिएको छ। चीनमा गत महिना कार बिक्री ज्यादै न्यून रहेको थियो। कोरोना भाइरस नियन्त्रण उन्मुख रहेकाले मानिसहरु सपिङका लागि बाहिर निस्कन थालेका छन्। योसँगै कारको बिक्री समेट क्रमिकरुपमा बढ्दै जाने अनुमान गरिएको छ। पुरानै अवस्थामा बजार फर्कन भने केही समय लाग्ने विश्लेषकहरुको भनाइ छ।

रियल-टाइम इन्डिकेटरअनुसार चीनले औद्योगिक केन्द्रहरु सुचारू गर्न थालेको देखाएको सानफोर्ड सि बेर्नस्टिनका विश्लेषकले मंगरबार बताएका हुन्।पुनर्सुचारू प्रारम्भिक चरणमा रहेपनि यो क्रमिक रूपमा बढ्दै गएको उनको भनाइ छ।

चीनको हवाइ क्षेत्र कोरोना भाइरसको संक्रमण बढेसँगै निक्कै खुम्चिएको थियो। गतसाता खुम्चिएको हवाइ क्षेत्रको सेडिउल २.४ प्रतिशतले बढेरे सात दिनमा ९.२ मिलियन सिट पुगेको थियो। तर, विश्वका ठूला हवाई बजार भने खुम्चिने क्रममा रहेको छ। यो तथ्याङ्क फ्लाइट डाटा एनलाइसिस गर्ने संस्था ओएजी एभिएसन वर्ल्डवाइडबाट उपलब्ध भएको हो।

त्यस्तै चीनको सववे ट्राफिक गत साता २१ प्रतिशतले बढेको हो भने घरायसी सामानको बिक्री मूल्य तथा परिमाण दुवैमा बढोत्तरी आएको छ। लुनार नयाँ वर्षको बिदामा कोरोना भाइरसको संक्रमण बढेसँगै चीनमा संक्रमित क्षेत्रमा लकडाउन गरिएको थियो। यो जनवरीको अन्त्यतिरबाट सुरू भएको हो।

चीनमा रहेका कार उत्पादकहरुले आफ्ना उत्पादन प्लान्टहरु क्रमिक रूपमा खोल्न थालेका छन्।

यी हुन् उत्पादन सुचारू गर्न थालेका कम्पनी:
होन्डा
जापानी कार उत्पादक होन्डाले चीनमा रहेका आफ्ना दुई प्लान्टमा कार उत्पादन क्रमिकरुपमा बढ्न थालेको जनाएको छ। उत्पादनका लागि आवश्यकपर्ने पार्टपुर्जाको कमी नभएको कम्पनीले जनाएको छ।

निसान
चीन सरकारले तोकेको नीति नियमअनुसार सवारी उत्पादन सुरु गरेको निसानले भनेको छ। सुरुमा केही प्रतिशतबाट सुरु भएको उत्पादन क्रमशः बढाउँदै जाने कम्पनीको भनाइ छ।

एसएआइसी 
चीनको ठूला सवारी उत्पादक मध्यको एक एसएआइसीले पनि कार उत्पादन सुचारू भएको जनाएको छ। कम्पनीले उत्पादन क्षमता भने माग अनुसार बढाउँदै जाने बताएको छ। पार्टसको अभाव हुनसक्ने अवस्थाबारे कम्पनी सचेत रहेको र त्यो अवस्था नआउने दावी गरेको छ।

टेस्ला
स्थानीय सरकारको सहयोगका कारण टेस्लाको प्यान्ट धेरै प्रभावित नभएको कम्पनीले जनाएको छ। तुलनात्मक रूपमा अन्य कम्पनीभन्दा टेस्ला कोरोना भाइरसका कारण कम प्रभावित थियो। अमेरिकाभन्दा बाहिर टेस्लाको फ्याक्ट्री एउटामात्र छ त्यो हो चीनमा।

चीनको साँघाइमा रहेको टेस्लाको प्लान्टबाट हाल सातामा ३ हजार कार उत्पादन हुन थालेको कम्पनीले गत शुक्रबार जनाएको थियो।

टोयोटा
अर्को जापानी कार उत्पादक टोयोटाले चीनको ग्वाङझाउ र च्यानचुनमा रहेको प्लान्ट नियमित रुपमा सञ्चालनमा आएको छ। कम्पनीले दुई सिफ्टमै प्लान्ट सुचारू गरेको छ। चीनमै गरेको अर्को प्लान्टबाट भने एक सिफ्टमा मात्र उत्पादन सुरु गरिएको टोयोटाले जनाएको छ।

त्यस्तै चेन्दूमा रहेको प्लान्ट पुरानै झैं एक सिफ्टमा चल्न थालेको छ। टोयोटाको चीन‌मा रहेका ९८ प्रतिशत डिलरहरू पुनः खुलेका छन्। प्लान्टहरू सुचारू भएको र डिलरहरू खुलेकाले टोयोटाले २०२० का लागि तय गरेको टार्गेट परिमार्जन नगर्ने भएको छ।

फक्सवागन
चीनमा कोरोना भाइरस संक्रमणका कारण बन्द अवस्थामा रहेका सबैजसो उत्पादन साइट सुचारू भएको फक्सवागन एजीले जनाएको छ। तथापि सुस्त सप्लाइचेन, मजदुरलाई सीमित स्थानमा मात्र गर्न दिइएको यात्रा र साझेदार कम्पोनेन्ट उत्पादकका कारण केही समस्या भने बाँकी रहेको फक्सवागनको भनाइ छ।

आवश्यकता र मागका आधारमा थप प्लानिङ गर्दै जाने कम्पनीले जनाएको छ।

प्रकाशित मिति: बुधबार, चैत १२, २०७६  १४:५५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कसैले देशमा खतरा आयो भनेर भनेको कुरा नपत्याउनू : गगन थापा
०८४ लाई क्रान्तिको एउटा नयाँ चरणको रूपमा लिएको छ : अध्यक्ष दाहाल
विराटनगरले सन्दीपसहित ६ खेलाडीलाई गर्‍यो रिटेन
सम्बन्धित सामग्री
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
कोरोना अपडेट: १६ सय परीक्षण गर्दा ७६ जनामा संक्रमण पुष्टि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समीर अधिकारीका अनुसार एक हजार छ सय तीन जनाको नमुना परीक्षण गर्दा ७६ जनामा सङ्क्रमण... शनिबार, वैशाख २३, २०८०
ताजा समाचारसबै
कसैले देशमा खतरा आयो भनेर भनेको कुरा नपत्याउनू : गगन थापा शनिबार, असार २१, २०८२
०८४ लाई क्रान्तिको एउटा नयाँ चरणको रूपमा लिएको छ : अध्यक्ष दाहाल शनिबार, असार २१, २०८२
विराटनगरले सन्दीपसहित ६ खेलाडीलाई गर्‍यो रिटेन शनिबार, असार २१, २०८२
गाजा युद्धविराम योजनामा ​​'सकारात्मक प्रतिक्रिया' जनाउँदै हमासद्वारा तीन संशोधन माग शनिबार, असार २१, २०८२
गृहमन्त्री लेखकद्वारा जिप्रका बैतडीको निरीक्षण शनिबार, असार २१, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सुशासनका लागि प्राधिकरण टुक्रयाउन खोजेको हाे : मन्त्री पाण्डे (भिडियो)
सुशासनका लागि प्राधिकरण टुक्रयाउन खोजेको हाे : मन्त्री पाण्डे (भिडियो) शुक्रबार, असार २०, २०८२
असार २१ गते अन्तर्राष्ट्रिय सहकारी दिवस मनाउने(भिडियो)
असार २१ गते अन्तर्राष्ट्रिय सहकारी दिवस मनाउने(भिडियो) शुक्रबार, असार २०, २०८२
नागरिकता ऐनलाई आवश्यक सुधार गरेर पारित गर्न सकिन्छ (भिडियो)
नागरिकता ऐनलाई आवश्यक सुधार गरेर पारित गर्न सकिन्छ (भिडियो) शुक्रबार, असार २०, २०८२
दुर्गानारायण ढकाल द्वारा लिखित कृति समाजवादी दर्शनको रूपरेखा लोकर्पण
दुर्गानारायण ढकाल द्वारा लिखित कृति समाजवादी दर्शनको रूपरेखा लोकर्पण बिहीबार, असार १९, २०८२
उपचारअघि डाक्टरले आफू जोगिने उपाय खोज्नुपर्ने अवस्था आयो : डा लोचन कार्की (अन्तर्वार्ता)
उपचारअघि डाक्टरले आफू जोगिने उपाय खोज्नुपर्ने अवस्था आयो : डा लोचन कार्की (अन्तर्वार्ता) बिहीबार, असार १९, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
धनुषामा सशस्त्र प्रहरी र तस्करबीच भिडन्त, ६ जना प्रहरी घाइते शुक्रबार, असार २०, २०८२
सर्लाहीका एसपीलाई गाली गरेपछि जसपा नेता यादवविरुद्ध पक्राउ पुर्जी जारी शुक्रबार, असार २०, २०८२
सिंगापुरलाई हराउँदै नेपालले जित्यो यु–१६ इस्ट जोन कपको उपाधि शनिबार, असार २१, २०८२
युनुस अन्सारीविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा, ९ करोड बिगो दाबी शुक्रबार, असार २०, २०८२
भारतबाट नेपाल आउँदा ५ हजार डलरबराबर रकम ल्याउन पाइने शुक्रबार, असार २०, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
पूर्वमन्त्री मोहन बस्नेतलाई २५ लाख धरौटीमा छाड्न अदालतको आदेश आइतबार, असार १५, २०८२
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्