• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
मंगलबार, असार ३, २०८२ Tue, Jun 17, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट
कोरोना भाइरस महामारी : आशावादी हुनुपर्ने ५ कारण
64x64
नेपाल लाइभ मंगलबार, चैत १८, २०७६  १४:३३
1140x725
महामारीविरुद्ध लड्न ताली बजाएर स्वास्थ्यकर्मीलाई ह‌ौसला बढाउने अभियान फैलँदै गएको छ। तस्बिर : इपिए

विश्वभर कोरोना भाइरसका (कोभिड–१९)बाट संक्रमित हुनेको संख्या बढिरहेको छ। यस्तो बेलामा खुसीको खबर आउन मुस्किल छ। हामी विशवव्यापी स्वास्थ्य संकटको घेरामा छौं।

तैपनि, आशावादी हुनुपर्ने कारण छन्। गहिरिँदो महामारीको सबैभन्दा खराब संकटले मानवीयतामा केही राम्रो चिज पनि ल्याएको छ। 

१. विश्वभर स्वास्थ्यकर्मीको प्रशंसा 
कोरोना भाइरसविरुद्धको लडाईंमा डाक्टर, नर्स र अन्य स्वास्थ्यकर्मी अग्रपक्तिमा छन्। जोन होप्किन्स विश्वविद्यालयले संकलन गरेको पछिल्लो विवरण अनुसार ७ लाख ८४ हजार ३ सय १४ जनालाई कोरोना भाइरसको संक्रमण भएको छ। त्यस्तै १ लाख ६५ हजार २ सय ८८ जनालाई निको भएको छ, जसलाई स्वाथ्यकर्मीको साहासिक कार्यको अंश मान्न सकिन्छ। 

उनीहरूको यो कामप्रति धन्यावाद ज्ञापन गर्न इटाली, स्पेन, फ्रान्स र इन्डियासहित विश्वभरका मानिसले घरबाहिर निस्केर ताली बजाए। यसको पछिल्लो उदारण बेलायत हो। गत बिहीबार आफ्नो ढोका र भ्यालमा उभिएर मानिसहरुले सामूहिक रुपमा ताली बजाउने कार्यक्रममा सहभागी भए। 

यसरी स्वास्थ्यकर्मीहरूको सार्वजनिक प्रशंसा गर्ने तरिका गत मध्य जनवरीमा कोरोना भाइरसको पहिलो बिरामी भेटिएको सहर वुहानबाट सुरु भएको हो। चिनियाँ समाजिक संजालमा उपलब्ध भिडियो क्लिपमा एकअर्काको नैतिक शक्ति बढाउन स्थानीय बासिन्दाहरू मध्य रातमा आफ्नो घरको झ्यालबाट गाइरहेको देखिन्छ। स्वाथ्यकर्मीको सर्मथनमा ताली बजाउने अभियान अहिले विश्वव्यापी बनेको छ। 

२. प्रतिबन्ध खुकुलो पार्दै चीन
कोरोना संक्रमणको सुरुवाती संकट झेलेको चीनले कोरोना आपत्काललाई नियन्त्रणमा लिएको मान्न सकिन्छ। स्थानीयस्तरमै संक्रमित भएका कोरोनाका बिरामी अहिले निकै कम छन्। अधिकांश नयाँ संक्रमित विदेशबाट आउनेहरु छन्। यसको अर्थ कोरोना भाइरसको संक्रमण रोक्न चीनले लगाएको प्रतबिन्ध केही खुकुलो भएको पनि हो। 

हुबेइ प्रान्त छोड्न नपाउने गरी सरकारले लगाएको प्रतिबन्ध मार्च २५ मा हटाइसकेको छ। वुहानमा गत जनवरीदेखि सुरु भएको ‘लकडाउन’ आगामी अप्रिल ८ बाट खुकुलो बनाउने तयारी छ। 

चीनमा लगाइएको यात्रा प्रतिबन्ध खुकुलो हुन थालेको छ। जनजीवन साधारणतर्फ लम्कँदै छ। तस्बिर : गेट्टी इमेज

बिबिसीका चीन संवाददाता स्टेफेन म्याकडोनले चीनको राजधानी बेइजिङका मानिस ताजा हावा लिन सफल भएको र जुन सम्भवतः राहतको पनि संकेत भएको रिपोर्टिङ गरेका थिए। प्रतिबन्ध खुकुलो बनाइए पनि चीनमा संक्रमणको दोस्रो झट्काको भने अझैं पनि त्रास छ। तर, हाललाई चीनले पहिलेकै अवस्थामा र्फकाउने कदम लगभग चालिरहेको छ। 

Ncell 2
Ncell 2

३. अवस्था बदल्ने मोडमा इटली
इटलीको नागरिक अधिकार संरक्षण एजेन्सीले यो साताको सुरुतिर देश संक्रमणको ‘स्पष्ट स्थिरीकरणको चरण’मा रहेको बताएको थियो। यो किनभने लगातार ४ दिनसम्म इटालीमा संक्रमण र मृत्यु हुनेको संख्यामा कमी आएको छ।

झ्यालमा इन्द्रेणी बनाउँदै एक बालक। आशावादी देखाउन इन्द्रेणी बनाउने गरिन्छ। तस्बिर : इपिए

बुधबार नयाँ संक्रमितको संख्या ३ हजार ६ सय १२ थियो जुन अघिल्ला चार दिनको भन्दा कम हो।

४. वैज्ञानिक प्रगति 
मानिसहरु भाइरसको सम्पर्कमा आएपनि उनीहरू बिरामी नहुन् भनेर विश्व त्यसको खोपको विकासमा लागेको छ। यसअघि पनि धेरै खोपको परीक्षण मानिसमा समेत भइसकेको छ। 

विशेषज्ञहरू यथार्थमा यो खोप कम्तीमा पनि एक वर्ष वा १८ महिनाभन्दाअघि तयार नहुने बताएका छन्। तर, वैज्ञानिकहरु यसबारे धेरै भन्दा धेरै खोप विकासको दौडमा छन्। भाइरसको ‘जेनेटिक कोड’बारे आसाजनक अध्ययन भएका रिपोर्ट यो हप्ता सार्वजनिक भएका छन्। 

५. फस्टाउँदो सामुदायिक भावना र उदारता 
कोरोना भाइरसले मानिसहरूलाई टाढै राखेको भएपनि आफ्नो समयको आवश्यकताका लागि मानव समुदाय नजिकिएका छन्। विश्वभर एकअर्काप्रति दया र ऐक्यबद्धताको भावना बढेको छ। बेलायतमा हजारौं स्वयंसेवामा सहभागी भएका छन्। 

कोरोना भाइरसका कारण अस्पतालमा भर्ना भएका मानिसका लागि स्पेनका चिकित्सकको एक अनलाइन पत्रप्रति धेरै सकारात्मक प्रतिक्रिया व्यक्ति व्यक्त भए। -बिबिसीबाट

प्रकाशित मिति: मंगलबार, चैत १८, २०७६  १४:३३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
लेखकबाट थप
डोल्पामा आयोडिनयुक्त नुन अभाव
दशैं त आफन्तसँग रमाइलो गर्ने पर्व हो, मानिसहरु आइसोलेट भएर किताब पढ्छन् भन्ने लाग्दैन: प्रकाश तिवारी [अन्तर्वार्ता]
उत्तरपूर्वी चीनमा भएको बस विस्फोटमा एकको मृत्यु, ४२ घाइते
सम्बन्धित सामग्री
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
कोरोना अपडेट: १६ सय परीक्षण गर्दा ७६ जनामा संक्रमण पुष्टि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समीर अधिकारीका अनुसार एक हजार छ सय तीन जनाको नमुना परीक्षण गर्दा ७६ जनामा सङ्क्रमण... शनिबार, वैशाख २३, २०८०
ताजा समाचारसबै
टी–२० आई सिरिज: नेदरल्यान्ड्सले दियो १५३ रनको चुनौतीपूर्ण लक्ष्य, सन्दीपले लिए तीन विकेट सोमबार, असार २, २०८२
तीन लाख धरौटी बुझाएर छुटे धवलशमशेर सोमबार, असार २, २०८२
आरजुलाई सांसद सिंहले गाली बेइज्जती गरेको अडियो–भिडियो मगाउन अदालतको आदेश सोमबार, असार २, २०८२
टी–२० सिरिज : नेदरल्यान्ड्सविरुद्ध नेपालले पहिले फिल्डिङ गर्दै, किरण र रुपेशको डेब्यू सोमबार, असार २, २०८२
धवल शमशेरलाई ३ लाख धरौटीमा छाड्न आदेश सोमबार, असार २, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
प्रतिनिधि सभा बैठक
प्रतिनिधि सभा बैठक सोमबार, असार २, २०८२
रास्वपा सांसदको अवरोध र नाराबाजीबीच प्रतिनिधि सभाको बैठक जारी (लाइभ)
रास्वपा सांसदको अवरोध र नाराबाजीबीच प्रतिनिधि सभाको बैठक जारी (लाइभ) आइतबार, असार १, २०८२
समावेशी लोकतन्त्रको व्यवहारिक अभ्यास गर्छौ : देउवा(भिडियो)
समावेशी लोकतन्त्रको व्यवहारिक अभ्यास गर्छौ : देउवा(भिडियो) शुक्रबार, जेठ ३०, २०८२
काठमाडौँ जिल्लाव्यापी बृहद् खेलकुद प्रतियोगिता–२०८२ आइतबारदेखि
काठमाडौँ जिल्लाव्यापी बृहद् खेलकुद प्रतियोगिता–२०८२ आइतबारदेखि शुक्रबार, जेठ ३०, २०८२
अनुसन्धान र अभियोजनलाई प्रमाणयुक्त बनाउन प्रधानमन्त्रीको आग्रह(भिडियो)
अनुसन्धान र अभियोजनलाई प्रमाणयुक्त बनाउन प्रधानमन्त्रीको आग्रह(भिडियो) शुक्रबार, जेठ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
तेहरानको हवाई क्षेत्र पूर्ण रुपमा नियन्त्रणमा लिएको इजरायलको दाबी सोमबार, असार २, २०८२
प्रतिनिधिसभा बैठक स्थगित आइतबार, असार १, २०८२
फेसबुकमा ‘अलबिदा’ लेखेर लेखेर सम्पर्कविहीन भएका डाक्टर श्रेष्ठ बालाजुमा फेला सोमबार, असार २, २०८२
अवतरणको अनुमति नपाएपछि जर्मनी फर्कियो विमान सोमबार, असार २, २०८२
भारतको उत्तराखण्डमा हेलिकप्टर दुर्घटना, सवार ५ जनाको मृत्यु आइतबार, असार १, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
स्कटल्याण्डमा हुने टी–२०आई सिरिजका लागि नेपाली टोली घोषणा, तीन खेलाडी थपिए शुक्रबार, जेठ ३०, २०८२
सञ्चारकर्मी दिलभूषण पाठकलाई पक्राउ गर्न प्रहरी परिचालन बुधबार, जेठ २८, २०८२
सर्वोच्चले माग्यो प्रधानमन्त्री ओली र अर्थमन्त्री पौडेलसँग लिखित जवाफ मंगलबार, जेठ २७, २०८२
प्रदेश सभा सदस्य एवं पूर्वमुख्यमन्त्री सोडारी निलम्बनमा सोमबार, जेठ २६, २०८२
३७० रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्सले निकाल्याे कीर्तिमानी जित शुक्रबार, जेठ ३०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्