• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
मंगलबार, असार ३, २०८२ Tue, Jun 17, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट
उत्तर कोरियामा कोरोना संक्रमण नभएकै हो?
64x64
नेपाल लाइभ शनिबार, चैत २२, २०७६  ०४:१२
1140x725

एजेन्सी–विश्वका अधिकांश देश कोरोना भाइरस संक्रमणको चपेटामा जकडिइरहेको बेलामा उत्तर कोरियामा भने अहिलेसम्म एउटा पनि संक्रमणको सूचना आएको छैन। उत्तर कोरियाली अधिकारीहरु अहिलेसम्म आफ्नो देशमा एक जना पनि कोरोना भाइरस संक्रमित फेला नपरेको दावी गर्छन्। के उनीहरुको दावीअनुसार नै उत्तर  कोरियामा अहिलेसम्म कोरोना भाइरस भित्रिएकै छैन त?

उत्तर कोरियाले आफ्नो देशमा कोरोना भाइरसको संक्रमण नफैलनुको श्रेय आफ्नो देशको सीमा बन्द गर्ने कडा निर्णयलाई दिइरहेको छ। सरकारी अधिकारीले संक्रमणै नभएको दावी गरिरहेका बेला दक्षिण कोरियामा रहेका एक अमेरिकी वरिष्ठ सैन्य अधिकारीले उत्तर कोरियामा एक जना पनि कोरोना भाइरसबाट संक्रमित नभएको सरकारी दावा झुटो रहेको दावी गरे।

उत्तर कोरियाकै एक विशेषज्ञले देशभित्र संक्रमणै नभएको भनेर भन्न सकिने अवस्था नभए पनि ठूलो संख्यामा संक्रमण नफैलिएको भने सत्य भएको बताए।तर उत्तर कोरियाको सेन्ट्रल एन्टी एपिडेमिक मुख्यालयका निर्देशक पाक म्योङ्ग सू ले एएफपीसँग कुरा गर्दै उत्तर कोरियामा अहिलेसम्म एक जनामा पनि कोरोना संक्रमण नदेखिएको दावी गरेका थिए।

ु‘हामी संक्रमण रोक्न पहिल्यै सक्रिय भएका थियौ र वैज्ञानिक कदम उठाइसकेका थियौं। जस्तो विदेशबाट आएकाहरुलाई अनिवार्य क्वारेन्टाइनमा राख्यौंं,’ उनले भने, ‘हामीले बाहिरबाट आएका सबै सामानलाई स्यानिटाइज ग¥यौं र आफ्नो जल,थल र वायु सीमालाई बन्द गरिदियौं।’

उत्तर कोरियाको दावी सत्य हो त?
दक्षिण कोरियामा रहेका अमेरिकी सेनाका कमाण्डर जनरल रबर्ट अबराम्स उत्तर कोरियामा अहिलेसम्म एक जना पनि कोरोना भाइरसको संक्रमित फेला नपरेको दावी झुटो रहेको बताउँछन्। उनले सीएनएन र भ्वाइस अफ अमेरिकासँग कुरा गर्दै उनले आफूहरुलाई जुन जानकारी आएको छ त्यसका आधारमा उत्तर कोरियामा कोरोना भाइरसको संक्रमण नहुनु असम्भव रहेको बताए। तर उनले उत्तर कोरियामा अहिलेसम्म कोरोना भाइरसको कति संक्रमित छन् भनेर भन्न सकेनन्।

Ncell 2
Ncell 2

अमेरिकी वेबसाइट एनकेन्युजका म्यानेजिङग एडिटर आलिव हटम पनि उत्तर कोरियामा कोरोना भाइरसको संक्रमण भएको दावी गर्छन्। उनले  दक्षिण कोरिया र चीनसँग सीमा जोडिएकाले पनि उत्तर कोरियामा संक्रमण नभएको विश्वास एकदम कम भएको बताउँदै उनले चीनसँगको व्यापारीक सम्बन्धले पनि उत्तर कोरियामा कोरोना भाइरस नभएको भनेर पत्याउन नसिकिने बताए। तर ठूलो मात्रामा संक्रमण फैलिएको छ भनेर भन्न सकिने आधार पनि नभएको उनले बताए।

के गर्‍यो उत्तर कोरियाले?
कोरोना भाइरसको संक्रमणबाट जोगिन उत्तर कोरियाले जे–जस्ता काम ग¥यो त्यो प्रभावकारी भयो भन्ने अहिलेसम्मको नतिजाले देखाउँछ नै। उसले जनवरीको पहिलो साता नै  देशको सीमा बन्द गरिदियो। प्योङ्गयाङ्ग आउने विदेशीलाई अनिवार्य क्वारेन्टाइनमा राखेको थियो। त्यो बेलामा चीनमा कोरोना भाइरसको संक्रमण फैलिइरहेको थियो। एनकेन्युजका अनुसार उसले १० हजार नागरिकलाई आइसोलेसनमा राखेको थियो भने ५ सय जना अहिले पनि क्वारेन्टाइनमा छन्।

कोरोनाबारे जानकारी छ नागरिकलाई?
उत्तर कोरियाका नागरिकलाई कोरोना भाइरसबारे जानकारी छ। हरेक दिन पत्रिकामा यसबारे समाचार छापिने गरेका छन्।  पत्रिकाको एक पन्ना नै कोरोना भाइरसको प्रभाव र यसबाट जोगिने उपायबारे लेखिएको हुन्छ। पत्रिकामा देशले कोरोना भाइरसबाट जोगिन के–के काम गरिरहेको छ भन्नेसमेत उल्लेख हुन्छ।

सोलस्थित कुकमिन यूनिभर्सिटीका शोधकर्ता फ्योडोर टेरटिटिस्कीका अनुसार उत्तर कोरियामा जनताहरुलाई कोरोना कसरी फैलन नदिने भनेरसमेत सिकाउने गरिन्छ। उत्तर कोरियामा स्वास्थ्य सुविधा युरोप र अमेरिकी देश झै साधन सम्पन्न नभए पनि कमजोर पनि छैन। नाकाबन्दीका कारण उनीहरुले अहिले विकसित भएको मेडिकल उपकरण किन्न भने समस्या भइरहेको छ।

कोरोना संक्रमणका घटना सार्वजनिक नभए पनि उत्तर कोरियामा कोरोनाको संक्रमण रहेको तर यसबारे सार्वजनिक गर्दा आम नागरिक डराउने र एक स्थानबाट अर्को स्थानमा जाँदा चाँडै फैलने भएकाले लुकाएको धेरैको आशंका छ। सरकारले नै यो तथ्य लुकाएको दावी गर्नेहरु पनि छन्। तर कसैले एकिन साथ उत्तर कोरियामा कोरोना संक्रमण रहेको सार्वजनिक गर्न भने सकेका छैनन्।

बीबीसी हिन्दीबाट 

प्रकाशित मिति: शनिबार, चैत २२, २०७६  ०४:१२
  • #Novel Corona Virus

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
लेखकबाट थप
डोल्पामा आयोडिनयुक्त नुन अभाव
दशैं त आफन्तसँग रमाइलो गर्ने पर्व हो, मानिसहरु आइसोलेट भएर किताब पढ्छन् भन्ने लाग्दैन: प्रकाश तिवारी [अन्तर्वार्ता]
उत्तरपूर्वी चीनमा भएको बस विस्फोटमा एकको मृत्यु, ४२ घाइते
सम्बन्धित सामग्री
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
कोरोना अपडेट: १६ सय परीक्षण गर्दा ७६ जनामा संक्रमण पुष्टि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समीर अधिकारीका अनुसार एक हजार छ सय तीन जनाको नमुना परीक्षण गर्दा ७६ जनामा सङ्क्रमण... शनिबार, वैशाख २३, २०८०
ताजा समाचारसबै
टी–२० आई सिरिज: नेदरल्यान्ड्सले दियो १५३ रनको चुनौतीपूर्ण लक्ष्य, सन्दीपले लिए तीन विकेट सोमबार, असार २, २०८२
तीन लाख धरौटी बुझाएर छुटे धवलशमशेर सोमबार, असार २, २०८२
आरजुलाई सांसद सिंहले गाली बेइज्जती गरेको अडियो–भिडियो मगाउन अदालतको आदेश सोमबार, असार २, २०८२
टी–२० सिरिज : नेदरल्यान्ड्सविरुद्ध नेपालले पहिले फिल्डिङ गर्दै, किरण र रुपेशको डेब्यू सोमबार, असार २, २०८२
धवल शमशेरलाई ३ लाख धरौटीमा छाड्न आदेश सोमबार, असार २, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
प्रतिनिधि सभा बैठक
प्रतिनिधि सभा बैठक सोमबार, असार २, २०८२
रास्वपा सांसदको अवरोध र नाराबाजीबीच प्रतिनिधि सभाको बैठक जारी (लाइभ)
रास्वपा सांसदको अवरोध र नाराबाजीबीच प्रतिनिधि सभाको बैठक जारी (लाइभ) आइतबार, असार १, २०८२
समावेशी लोकतन्त्रको व्यवहारिक अभ्यास गर्छौ : देउवा(भिडियो)
समावेशी लोकतन्त्रको व्यवहारिक अभ्यास गर्छौ : देउवा(भिडियो) शुक्रबार, जेठ ३०, २०८२
काठमाडौँ जिल्लाव्यापी बृहद् खेलकुद प्रतियोगिता–२०८२ आइतबारदेखि
काठमाडौँ जिल्लाव्यापी बृहद् खेलकुद प्रतियोगिता–२०८२ आइतबारदेखि शुक्रबार, जेठ ३०, २०८२
अनुसन्धान र अभियोजनलाई प्रमाणयुक्त बनाउन प्रधानमन्त्रीको आग्रह(भिडियो)
अनुसन्धान र अभियोजनलाई प्रमाणयुक्त बनाउन प्रधानमन्त्रीको आग्रह(भिडियो) शुक्रबार, जेठ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
तेहरानको हवाई क्षेत्र पूर्ण रुपमा नियन्त्रणमा लिएको इजरायलको दाबी सोमबार, असार २, २०८२
प्रतिनिधिसभा बैठक स्थगित आइतबार, असार १, २०८२
फेसबुकमा ‘अलबिदा’ लेखेर लेखेर सम्पर्कविहीन भएका डाक्टर श्रेष्ठ बालाजुमा फेला सोमबार, असार २, २०८२
अवतरणको अनुमति नपाएपछि जर्मनी फर्कियो विमान सोमबार, असार २, २०८२
भारतको उत्तराखण्डमा हेलिकप्टर दुर्घटना, सवार ५ जनाको मृत्यु आइतबार, असार १, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
स्कटल्याण्डमा हुने टी–२०आई सिरिजका लागि नेपाली टोली घोषणा, तीन खेलाडी थपिए शुक्रबार, जेठ ३०, २०८२
सञ्चारकर्मी दिलभूषण पाठकलाई पक्राउ गर्न प्रहरी परिचालन बुधबार, जेठ २८, २०८२
सर्वोच्चले माग्यो प्रधानमन्त्री ओली र अर्थमन्त्री पौडेलसँग लिखित जवाफ मंगलबार, जेठ २७, २०८२
प्रदेश सभा सदस्य एवं पूर्वमुख्यमन्त्री सोडारी निलम्बनमा सोमबार, जेठ २६, २०८२
३७० रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्सले निकाल्याे कीर्तिमानी जित शुक्रबार, जेठ ३०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्