• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
सोमबार, असार २, २०८२ Mon, Jun 16, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट
कोरोना भाइरस : मुम्बई किन बन्यो हट स्पट?
64x64
नेपाल लाइभ मंगलबार, चैत २५, २०७६  १४:५८
1140x725

नयाँ दिल्ली- भारतको आर्थिक राजधानी भनेर चिनिएको मुम्बई अहिले कोरोना भाइरस संक्रमणको थलो बन्दै गएको छ। अहिलेसम्म  महाराष्ट्रमा कोरोना भाइरस संक्रमित बिरामीको  संख्या ८ सय पुगेको छ। यीमध्ये ४ सयभन्दा धेरै मानिसको उपचार मुम्बईमा भइरहेको छ।

बृहन्मुम्बई नगर निगम(बिएमसी)ले अधिक जोखिम भएका ५ हजार ४ सय ४३ जनालाई खोजी गरिरहेको छ। उनीहरु कोरोना संक्रमितसँग सम्पर्कमा पुगेका थिए। उनीहरु सबैलाई क्वारेन्टाइन र आइसोलेसनमा राखिएको छ। कार्यालयका कामका लागि कयौं विदेशी मुम्बई आउने गर्दछन् भने मुम्बईका जनता पनि कामका लागि बाहिर जाने गर्दछन्।

यी यात्रीकै कारण मुम्बईमा मार्चमा कोरोना संक्रमित एक व्यक्ति फेला पर्‍यो। सो व्यक्तिले नै पुरै मुम्बईमा फैलाएको पाइएको छ। कोरोना संक्रमण रोक्न महाराष्ट्र सरकारले मुम्बईलाई लकडाउन घोषणा गरेको छ। यहाँ दैनिक हजारौं मजदुर रेल र सार्वजनिक यातायातमा काम गर्दथे। रेल र सार्वजनिक यातायात मार्फत आउने जाने मानिसहरु पनि मुम्बईमा अहिले अलपत्र परेका छन्।

उनीहरुमा पनि कोरोना फैलने सम्भावना बढेको  छ। मुम्बईमा १७ मार्चबाट आंशिक लकडाउन गरिएको थियो भने पूर्णरुपमा २३ मार्चदेखि गरिएको थियो।

जब सरकारले स्किनिङ बढायो त्यसबेला उक्त क्षेत्रमा कोरोना भाइरस फैलिसकेको थियो। राज्य सरकार र बिएमसीका लागि मुख्य चिन्ता झुपडी बस्तीमा कोरोना फैलनेप्रति रहेको छ। घना बस्ती रहेको उक्त क्षेत्रमा कोरोना फैलिएमा नियन्त्रण गर्न कठिन हुने भन्दै उनीहरुले चिन्ता व्यक्त गरेका छन्। राज्य सरकारले यही कुराको ख्याल गर्दै केही क्षेत्रमा नियन्त्रण जोन बनाउने घोषणा गरेको छ। 

Ncell 2
Ncell 2

बिएमसीले बनाएको नियन्त्रण जोनहरु
बिएमसीले केही क्षेत्रमा कोरोना नियन्त्रण जोन निर्माण गरेको छ। कोरोना भाइरस फैलन नदिन पूर्वी उपनगर, पश्चिमी उपनगर, मध्य मुम्बई र दक्षिण मुम्बईलाई यस्तो नियन्त्रण जोन घोषणा गरेको हो।

सरकारले कोरोना भाइरस पाइएका केही क्षेत्रलाई पनि नियन्त्रण जोन बनाएको छ। बर्ली कोलिवाडामा २१ संक्रमित फेला परेका थिए। प्रभादेवि क्षेत्रमा ६५ वर्षकी एक महिलाको कोरोना भाइरसका कारण ज्यान गएको थियो। त्यस्तै मुम्बईको सबैभन्दा झुपडी बस्ती धाराबीमा पनि एक जनाको कोरोना भाइरसका कारण ज्यान गएको थियो। 

झुपडी बस्तीमा र उक्त क्षेत्र आसपासमा विदेशबाट फर्केका सबैलाई क्वारेनटाइनमा राखिएको  छ। 

गलत सिकाइबाट फैलन्छ महामारी
भारतमा गलत जानकारीका कारण पनि गरीबहरुको बस्तीमा कोरोना भाइरस फैलिएको पाइएको छ। बिएमसीका सहायक कमिश्नरले यहाँका मानिसले सामाजिक दूरी कायम नर्गने र सेल्फ आइसोलेनमा नबस्ने कारण समस्या भएको बताए। 

निगरानीमा छन् संक्रमित 
महाराष्ट्रमा मेडिकल टिम क्लष्टर‚ नियन्त्रण एक्शन प्लानमा काम गरिहेको छ। यसले सर्वेक्षण पनि सँगै गरिरहेको छ। अहिलेसम्म राज्यमा ४२ हजार ७ सय १३ जना होम क्वारेनटाइनमा र १ हजार ९ सय १३ जना सरकारको रेखदेखमा क्वारेनटाइनमा रहेका छन्। 

बिएमसीका कर्मचारी नियन्त्रण जोनका घर घरमा पुगेर मानिसको स्वास्थ्य जाँच गरिरहेका छन्। त्यस्तै पाँच हजार मानिस सिसिटिभीको निगरानीमा रहेका छन्। झुपडी बस्तीमा खानेको समस्या भएकाले त्यसका लागि पनि बिएमसीले काम गरिरहेको छ।

प्रकाशित मिति: मंगलबार, चैत २५, २०७६  १४:५८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
लेखकबाट थप
डोल्पामा आयोडिनयुक्त नुन अभाव
दशैं त आफन्तसँग रमाइलो गर्ने पर्व हो, मानिसहरु आइसोलेट भएर किताब पढ्छन् भन्ने लाग्दैन: प्रकाश तिवारी [अन्तर्वार्ता]
उत्तरपूर्वी चीनमा भएको बस विस्फोटमा एकको मृत्यु, ४२ घाइते
सम्बन्धित सामग्री
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
कोरोना अपडेट: १६ सय परीक्षण गर्दा ७६ जनामा संक्रमण पुष्टि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समीर अधिकारीका अनुसार एक हजार छ सय तीन जनाको नमुना परीक्षण गर्दा ७६ जनामा सङ्क्रमण... शनिबार, वैशाख २३, २०८०
ताजा समाचारसबै
१० रुपैयाँका १० लाख थान नयाँ नोट आजदेखि चलनचल्तीमा सोमबार, असार २, २०८२
अवतरणको अनुमति नपाएपछि जर्मनी फर्कियो विमान सोमबार, असार २, २०८२
सेयर बजार झिनो अंकले बढ्यो, कारोबार रकम १३ अर्ब नाघ्यो सोमबार, असार २, २०८२
अमेरिकामा गोलीबारी, आठ महिनाको बालकसहित तीन जनाको मृत्यु सोमबार, असार २, २०८२
पसल बन्द गरेर आन्दोलनमा सुनचाँदी व्यवसायी सोमबार, असार २, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
प्रतिनिधि सभा बैठक
प्रतिनिधि सभा बैठक सोमबार, असार २, २०८२
रास्वपा सांसदको अवरोध र नाराबाजीबीच प्रतिनिधि सभाको बैठक जारी (लाइभ)
रास्वपा सांसदको अवरोध र नाराबाजीबीच प्रतिनिधि सभाको बैठक जारी (लाइभ) आइतबार, असार १, २०८२
समावेशी लोकतन्त्रको व्यवहारिक अभ्यास गर्छौ : देउवा(भिडियो)
समावेशी लोकतन्त्रको व्यवहारिक अभ्यास गर्छौ : देउवा(भिडियो) शुक्रबार, जेठ ३०, २०८२
काठमाडौँ जिल्लाव्यापी बृहद् खेलकुद प्रतियोगिता–२०८२ आइतबारदेखि
काठमाडौँ जिल्लाव्यापी बृहद् खेलकुद प्रतियोगिता–२०८२ आइतबारदेखि शुक्रबार, जेठ ३०, २०८२
अनुसन्धान र अभियोजनलाई प्रमाणयुक्त बनाउन प्रधानमन्त्रीको आग्रह(भिडियो)
अनुसन्धान र अभियोजनलाई प्रमाणयुक्त बनाउन प्रधानमन्त्रीको आग्रह(भिडियो) शुक्रबार, जेठ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधिसभा बैठक स्थगित आइतबार, असार १, २०८२
फेसबुकमा ‘अलबिदा’ लेखेर लेखेर सम्पर्कविहीन भएका डाक्टर श्रेष्ठ बालाजुमा फेला सोमबार, असार २, २०८२
इरानको तेल भण्डारमा इजरायलको आक्रमण पछि भीषण आगलागी आइतबार, असार १, २०८२
भारतको उत्तराखण्डमा हेलिकप्टर दुर्घटना, सवार ५ जनाको मृत्यु आइतबार, असार १, २०८२
बढ्यो पेट्रोल र डिजेलको मूल्य आइतबार, असार १, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
स्कटल्याण्डमा हुने टी–२०आई सिरिजका लागि नेपाली टोली घोषणा, तीन खेलाडी थपिए शुक्रबार, जेठ ३०, २०८२
सञ्चारकर्मी दिलभूषण पाठकलाई पक्राउ गर्न प्रहरी परिचालन बुधबार, जेठ २८, २०८२
सर्वोच्चले माग्यो प्रधानमन्त्री ओली र अर्थमन्त्री पौडेलसँग लिखित जवाफ मंगलबार, जेठ २७, २०८२
प्रदेश सभा सदस्य एवं पूर्वमुख्यमन्त्री सोडारी निलम्बनमा सोमबार, जेठ २६, २०८२
३७० रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्सले निकाल्याे कीर्तिमानी जित शुक्रबार, जेठ ३०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्