• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
सोमबार, असार २, २०८२ Mon, Jun 16, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट
कोरोना भाइरसको तथ्यांक लुकाएको आरोप किन लाग्छ चीनलाई?
64x64
नेपाल लाइभ बुधबार, चैत २६, २०७६  १९:३७
1140x725

एजेन्सी- कोरोना भाइरस संक्रमण शुरु भएको चीनलाई पटक पटक तथ्यांक लुकाएको आरोप लगाउने गरिन्छ। वुहान शहरबाट शुरु भएको कोरोना संक्रमण सुरु भएदेखि हालसम्मका तथ्यांकमा विश्वास गर्न नसकिने भनी किन प्रश्न उठाइन्छ त? बिबिसीका संवाददाता रोबिन ब्यटले यी र  यस्तै प्रश्नहरुको उत्तर खोज्ने प्रयास गरेका छन्। 

कयौं महिनादेखि बिहान तीन बजे चीनका अधिकारीले कोरोना भाइरससम्बन्धी आँकडा जारी गर्ने गर्दथे। सबैलाई चीनमा भएका संक्रमितको बारेमा स्पष्ट जानकारी होस् भनी बिहानै उनीहरुले यस्तो तथ्यांक सार्वजनिक गर्ने गरेका थिए। ७ अप्रिलसम्म चीनमा ८१ हजार ७ सय ४० संक्रमित भएका थिए भने ३ हजार ३ सय ३१ को ज्यान गएको छ।

कोरोना जसरी चीनबाट शुरु भयो त्यसैगरी यसलाई नियन्त्रण गर्न उसले गरेको कामको प्रशंसा भइरहेको छ। विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रोस ऐडहेनोम गेब्रीयेसोसले चीनको प्रयासको प्रशंसा गर्दै चीनले समयमै यसको पत्ता लगाएर महामारी रोक्न तथा तथ्यांकमा पारदर्शीता कायम गरेको बताए।

डब्लुएचओले यस्तो प्रशंसा गरेपनि लगातार चीनको तथ्यांकमा प्रश्न भने उठिरहेको छ। गत साता बेलायतका वरिष्ठ मन्त्री माइकल गोभले चीनको तथ्यांकमा विश्वास गर्न नसकिने टिप्पणी गरे। 

‘चीनसँग जोडिएको केही रिर्पोटहरु स्पष्ट छैनन्, जस्तो यो कुन स्तरसम्म फैलियो र यसको प्रकृति के हो?’ मन्त्री गोभले प्रश्न उठाए। अमेरिकी राष्ट्रपति राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि गत साता चीनले सार्वजनिक गरेको संक्रमित र मृतकको तथ्यांकमा शंका व्यक्त गर्दै कमीमात्र बाहिर आएको हुनसक्ने बताए।

Ncell 2
Ncell 2

अमेरिकी नेताहरुले यसअघिदेखि नै चीनले संक्रमित र मृतकको संख्या लुकाउँदै आएको आरोप पटक पटक लगाउदै आएका छन्। जब जब विश्वभर कोरोना भाइरसका संक्रमितको संख्या वृद्धि हुदै गयो अनि चीनको तथ्यांकमाथि झन् प्रश्न उठाउन थालियो। संक्रमण र मृतकको तथ्यांक हेर्दा पहिले अमेरिकाले चीनलाई उछिन्यो।

त्यस्तै इटाली, स्पेन, फ्रान्स र जर्मनी अहिले चीनभन्दा अगाडि पुगेका छन्। बेलायत र इरान तिनको नजिकै रहेका छन्। जुन जुन देशमा फैलिएको छ त्यहाँ तीव्र रुपमा फैलँदा चीनको तथ्यांकमा उनीहरु विश्वास गर्न सकेको देखिँदैन जसका कारण उसमाथि प्रश्न उठाइरहेका छन्।   

लुकाउने प्रयास 
हालै हुबे प्रान्त जहाँबाट कोरोना भाइरस शुरु भयो त्यहाँका शीर्ष कम्युनिस्ट पार्टी नेता यिंग योङ्गले अधिकारीहरुलाई गल्ती नगर्न र सही तथ्यांक सार्वजनिक गरिराख्न आग्रह गरे। २०१९ डिसेम्बरमा हुबे प्रान्तको वुहानबाट्द कोरोना फैलन शुरु भएको थियो। चीनले शुरुवाती अवस्थामा कोरोना भाइरसको असर, गम्भीरतालाई भने लुकाएको थियो। वुहानका मेयरले नै उक्त शहरमा धेरै पहिला कोरोना भाइरस फैलिएको बताएका थिए।

जनवरीको शुरुवातीमा यहाँ कोरोना भाइरसका १०० बिरामी भएको दाबी उसले गरेको थियो। २३ जनवरीसम्म मेयरले शहरलाई लकडाउन गर्न माग गरेका थिए। यस बीचमा केही सहर लकडाउन भएको थियो। चीनले विश्व स्वास्थ्य संगठनलाई ३१ डिसेम्बरमा मात्र जानकारी दिएको थियो। सोही समयमा वुहानका एक डाक्टरले आफ्ना सहकर्मीलाई सार्सजस्तै एक महामारी फैलिएको बताएका थिए।

उनलाई प्रहरीले पक्राउ गरेर सोधपुछ समेत गरेको थियो। पछि उनी कोरोना भाइरसका कारण नै मृत्यु भएको थियो। केही महिनाअघि राष्ट्रपति सि सिनपिङ वुहान पुगेका थिए। कोरोना संक्रमणपछि उनको यो पहिलो  भ्रमण थियो। कोरोना संक्रमण हुवे प्रान्तभन्दा अर्कोमा फैलिएको थिएन।

प्रकाशित मिति: बुधबार, चैत २६, २०७६  १९:३७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
लेखकबाट थप
डोल्पामा आयोडिनयुक्त नुन अभाव
दशैं त आफन्तसँग रमाइलो गर्ने पर्व हो, मानिसहरु आइसोलेट भएर किताब पढ्छन् भन्ने लाग्दैन: प्रकाश तिवारी [अन्तर्वार्ता]
उत्तरपूर्वी चीनमा भएको बस विस्फोटमा एकको मृत्यु, ४२ घाइते
सम्बन्धित सामग्री
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
कोरोना अपडेट: १६ सय परीक्षण गर्दा ७६ जनामा संक्रमण पुष्टि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समीर अधिकारीका अनुसार एक हजार छ सय तीन जनाको नमुना परीक्षण गर्दा ७६ जनामा सङ्क्रमण... शनिबार, वैशाख २३, २०८०
ताजा समाचारसबै
प्रतिनिधिसभा बैठक मंगलबारसम्मका लागि स्थगित सोमबार, असार २, २०८२
बजेटको प्रभावकारी कार्यान्वयनमा आशंका नगर्न अर्थमन्त्री पौडेलको आग्रह सोमबार, असार २, २०८२
१० रुपैयाँका १० लाख थान नयाँ नोट आजदेखि चलनचल्तीमा सोमबार, असार २, २०८२
अवतरणको अनुमति नपाएपछि जर्मनी फर्कियो विमान सोमबार, असार २, २०८२
सेयर बजार झिनो अंकले बढ्यो, कारोबार रकम १३ अर्ब नाघ्यो सोमबार, असार २, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
प्रतिनिधि सभा बैठक
प्रतिनिधि सभा बैठक सोमबार, असार २, २०८२
रास्वपा सांसदको अवरोध र नाराबाजीबीच प्रतिनिधि सभाको बैठक जारी (लाइभ)
रास्वपा सांसदको अवरोध र नाराबाजीबीच प्रतिनिधि सभाको बैठक जारी (लाइभ) आइतबार, असार १, २०८२
समावेशी लोकतन्त्रको व्यवहारिक अभ्यास गर्छौ : देउवा(भिडियो)
समावेशी लोकतन्त्रको व्यवहारिक अभ्यास गर्छौ : देउवा(भिडियो) शुक्रबार, जेठ ३०, २०८२
काठमाडौँ जिल्लाव्यापी बृहद् खेलकुद प्रतियोगिता–२०८२ आइतबारदेखि
काठमाडौँ जिल्लाव्यापी बृहद् खेलकुद प्रतियोगिता–२०८२ आइतबारदेखि शुक्रबार, जेठ ३०, २०८२
अनुसन्धान र अभियोजनलाई प्रमाणयुक्त बनाउन प्रधानमन्त्रीको आग्रह(भिडियो)
अनुसन्धान र अभियोजनलाई प्रमाणयुक्त बनाउन प्रधानमन्त्रीको आग्रह(भिडियो) शुक्रबार, जेठ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधिसभा बैठक स्थगित आइतबार, असार १, २०८२
फेसबुकमा ‘अलबिदा’ लेखेर लेखेर सम्पर्कविहीन भएका डाक्टर श्रेष्ठ बालाजुमा फेला सोमबार, असार २, २०८२
इरानको तेल भण्डारमा इजरायलको आक्रमण पछि भीषण आगलागी आइतबार, असार १, २०८२
भारतको उत्तराखण्डमा हेलिकप्टर दुर्घटना, सवार ५ जनाको मृत्यु आइतबार, असार १, २०८२
अवतरणको अनुमति नपाएपछि जर्मनी फर्कियो विमान सोमबार, असार २, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
स्कटल्याण्डमा हुने टी–२०आई सिरिजका लागि नेपाली टोली घोषणा, तीन खेलाडी थपिए शुक्रबार, जेठ ३०, २०८२
सञ्चारकर्मी दिलभूषण पाठकलाई पक्राउ गर्न प्रहरी परिचालन बुधबार, जेठ २८, २०८२
सर्वोच्चले माग्यो प्रधानमन्त्री ओली र अर्थमन्त्री पौडेलसँग लिखित जवाफ मंगलबार, जेठ २७, २०८२
प्रदेश सभा सदस्य एवं पूर्वमुख्यमन्त्री सोडारी निलम्बनमा सोमबार, जेठ २६, २०८२
३७० रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्सले निकाल्याे कीर्तिमानी जित शुक्रबार, जेठ ३०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्