• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
सोमबार, असार २, २०८२ Mon, Jun 16, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट
कोरोना भाइरस परीक्षण नि:शुल्क गर्न भारतीय सर्वोच्च अदालतको आदेश लकडाउनकाे निर्णय अप्रिल ११ मा
64x64
नेपाल लाइभ बिहीबार, चैत २७, २०७६  १३:३०
1140x725

नयाँ दिल्ली- भारतीय सर्वोच्च अदालतले कोरोना भाइरसकाे परीक्षण नि:शुल्क गर्न सरकारको नाममा आदेश गरेको छ। सर्वोच्च अदालतले सरकारी र निजी ल्याबहरुलाई निःशुल्क कोरोना परीक्षण गर्ने व्यवस्था मिलाउन केन्द्र सरकारका नाममा आदेश गरेको हो।

कोरोना परीक्षण गरे बापत निजी ल्याबमा हुने खर्च सरकारले बेहाेर्ने गरी हाललाई निःशुल्क गराउन सर्वोच्चको आदेशमा भनिएको छ। कोरोना परीक्षणका लागि विश्व स्वास्थ्य संगठनको मापदण्ड पूरा भएको हुनुपर्ने आदेशमा उल्लेख छ। ‘सरकारले यस्तो संरचना तयार गर्न जरुरी छ, जसले गर्दा निजी ल्याबहरुले कोरोना परीक्षण अस्वीकार गर्न नसकनु,’ सर्वोच्चको आदेशमा भनिएको छ।

जारी रहन्छ लकडाउन
प्रधानमन्त्री नरेन्द्र मोदीले २१ दिन लामो लकडाउन घोषणा गरेका छन्। लक डाउनको अवधी पूरा नहुँदै दिल्ली र महाराष्ट्रका केही क्षेत्रहरु हटस्पट घोषणा भएका छन्। केही क्षेत्र राज्य सरकारले सिलसमेत गरिसकेको छ।

उत्तर प्रदेशको १५ जिल्लाका १०० भन्दा धेरै इलाका अहिले कोरोना हटस्पट भएका छन्। दिल्लीमा २० क्षेत्र हटस्पट घोषणा गरिएको छ। अब यी क्षेत्रमा कसैलाई पनि आवतजावत गर्नका लागि अनुमति हुने छैन। उनीहरुको अत्यावश्यकीय वस्तुहरु सरकारले उपलब्ध गराउने छ। उनीहरुलाई अत्यावश्यकीय सामग्री पुर्‍याउने जिम्मा सरकारको हुने छ।

सिल गरिएका यी इलाकामा सरकराले दूध, खाद्य सामग्री र औषधि पुर्‍याउने छ। उक्त क्षेत्रमा जरुरी सामग्रीका पसलहरु पनि बन्द रहेनेछन्। जवकी लकडाउनमा उक्त पसलहरु खुलेका थिए। त्यस्तै यी इलाकाहरुमा घरबाहिर निस्कने मानिसले अनिवार्यरुपमा मास्क लगाउनु पर्ने छ।

Ncell 2
Ncell 2

लकडाउनकाे निर्णय अप्रिल ११ मा
दिल्ली र उत्तर प्रदेशमा १५ अप्रिलसम्म केही क्षेत्र सिल गरिएको छ। तर पुरै देशमा लकडाउन चलिरहेको छ। यो लकडाउन पूर्णरुपमा खुल्ने छ वा आशिंक रुपमा भन्ने निर्णय ११ अप्रिलमा हुने छ।

केन्द्र सरकारले उक्त दिन निर्णय गर्नका मुख्यमन्त्रीसँगको बैठक राखेको छ। अहिले भारतमा कोरोना भाइरसका संक्रमितकाे संख्या करिव ६ हजार नजिक पुगेको छ। यो बढ्दो आँकडाका कारण प्रधानमन्त्री नरेन्द्र मोदीले लकडाउन अझै केही समय थपिने संकेत गरिरहेका छन्।

१४ अप्रिलमा यसअघि घोषणा गरेको २१ दिने लकडाउनको समायावधि पूरा हुने छ। यही बीचमा प्रधानमन्त्री मोदीले सरकारको प्राथमिकता भनेको मानसकाे जीवन बचाउने भएको भनेका छन्।

कोरोना भाइरस फैलनबाट रोक्ने एकमात्र उपाय लकडाउन मात्र भएकोले अहिले सबै देशले त्यसलाई नै अवलम्बन गरिरहेकाले भारत पनि त्यही बाटोमा जाने उनको संकेत थियाे। प्रधानमन्त्री मोदीले मुख्यमन्त्रीसँग भिडियो कन्फ्रेसबाट सुझाव माग्ने छन्। उक्त सुझाव पछि उनले आवश्यक निर्णय लिने बताएका छन्।

प्रकाशित मिति: बिहीबार, चैत २७, २०७६  १३:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
लेखकबाट थप
डोल्पामा आयोडिनयुक्त नुन अभाव
दशैं त आफन्तसँग रमाइलो गर्ने पर्व हो, मानिसहरु आइसोलेट भएर किताब पढ्छन् भन्ने लाग्दैन: प्रकाश तिवारी [अन्तर्वार्ता]
उत्तरपूर्वी चीनमा भएको बस विस्फोटमा एकको मृत्यु, ४२ घाइते
सम्बन्धित सामग्री
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
कोरोना अपडेट: १६ सय परीक्षण गर्दा ७६ जनामा संक्रमण पुष्टि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समीर अधिकारीका अनुसार एक हजार छ सय तीन जनाको नमुना परीक्षण गर्दा ७६ जनामा सङ्क्रमण... शनिबार, वैशाख २३, २०८०
ताजा समाचारसबै
तेहरानको हवाई क्षेत्र पूर्ण रुपमा नियन्त्रणमा लिएको इजरायलको दाबी सोमबार, असार २, २०८२
प्रधानमन्त्री ओलीले भने : त्रिवि तोडफोडमा संलग्न जोसुकै भए पनि उन्मुक्ति पाउँदैनन् सोमबार, असार २, २०८२
प्रतिनिधिसभा बैठक मंगलबारसम्मका लागि स्थगित सोमबार, असार २, २०८२
बजेटको प्रभावकारी कार्यान्वयनमा आशंका नगर्न अर्थमन्त्री पौडेलको आग्रह सोमबार, असार २, २०८२
१० रुपैयाँका १० लाख थान नयाँ नोट आजदेखि चलनचल्तीमा सोमबार, असार २, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
प्रतिनिधि सभा बैठक
प्रतिनिधि सभा बैठक सोमबार, असार २, २०८२
रास्वपा सांसदको अवरोध र नाराबाजीबीच प्रतिनिधि सभाको बैठक जारी (लाइभ)
रास्वपा सांसदको अवरोध र नाराबाजीबीच प्रतिनिधि सभाको बैठक जारी (लाइभ) आइतबार, असार १, २०८२
समावेशी लोकतन्त्रको व्यवहारिक अभ्यास गर्छौ : देउवा(भिडियो)
समावेशी लोकतन्त्रको व्यवहारिक अभ्यास गर्छौ : देउवा(भिडियो) शुक्रबार, जेठ ३०, २०८२
काठमाडौँ जिल्लाव्यापी बृहद् खेलकुद प्रतियोगिता–२०८२ आइतबारदेखि
काठमाडौँ जिल्लाव्यापी बृहद् खेलकुद प्रतियोगिता–२०८२ आइतबारदेखि शुक्रबार, जेठ ३०, २०८२
अनुसन्धान र अभियोजनलाई प्रमाणयुक्त बनाउन प्रधानमन्त्रीको आग्रह(भिडियो)
अनुसन्धान र अभियोजनलाई प्रमाणयुक्त बनाउन प्रधानमन्त्रीको आग्रह(भिडियो) शुक्रबार, जेठ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधिसभा बैठक स्थगित आइतबार, असार १, २०८२
फेसबुकमा ‘अलबिदा’ लेखेर लेखेर सम्पर्कविहीन भएका डाक्टर श्रेष्ठ बालाजुमा फेला सोमबार, असार २, २०८२
इरानको तेल भण्डारमा इजरायलको आक्रमण पछि भीषण आगलागी आइतबार, असार १, २०८२
अवतरणको अनुमति नपाएपछि जर्मनी फर्कियो विमान सोमबार, असार २, २०८२
भारतको उत्तराखण्डमा हेलिकप्टर दुर्घटना, सवार ५ जनाको मृत्यु आइतबार, असार १, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
स्कटल्याण्डमा हुने टी–२०आई सिरिजका लागि नेपाली टोली घोषणा, तीन खेलाडी थपिए शुक्रबार, जेठ ३०, २०८२
सञ्चारकर्मी दिलभूषण पाठकलाई पक्राउ गर्न प्रहरी परिचालन बुधबार, जेठ २८, २०८२
सर्वोच्चले माग्यो प्रधानमन्त्री ओली र अर्थमन्त्री पौडेलसँग लिखित जवाफ मंगलबार, जेठ २७, २०८२
प्रदेश सभा सदस्य एवं पूर्वमुख्यमन्त्री सोडारी निलम्बनमा सोमबार, जेठ २६, २०८२
३७० रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्सले निकाल्याे कीर्तिमानी जित शुक्रबार, जेठ ३०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्