• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
आइतबार, जेठ ११, २०८२ Sun, May 25, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बैंक/बिमा/सेयर
बैंकिङ तरलता सहज बन्दै, ब्याजदर घट्दो क्रममा
64x64
नेपाल लाइभ मंगलबार, वैशाख ९, २०७७  १२:१६
1140x725

काठमाडौं–बैंकिङ क्षेत्रमा विस्तारै तरलता सहज बन्दै गएको छ। आधार ब्याजदर घटेको छ। तरलता व्यवस्थापनका लागि नेपाल राष्ट्र बैंकले गत वर्षको भन्दा कम तरलता प्रशोचन गर्नु परेको छ भने बैंकहरुमा पहिलाको जस्तो धेरै नयाँ ऋणको माग छैन। 

नयाँ कर्जाको लागि माग नहुँदा बैंकहरुले पुरानै सम्झौता भएका कर्जाहरु मात्रै प्रवाह गर्दै आएका छन्। यसले बैंकिङ क्षेत्रमा विस्तारै ब्याजदर घट्दो क्रममा छ। अर्थमन्त्री डा. युवराज खतिवडाले बैंकरहरु सँगको छलफलमा निक्षेपसँगै कर्जाको ब्याजदर पनि घटाउन निर्देशन दिएका छन्। 

नेपाल राष्ट्र बैंकले फागुन महिनासम्मको विवरण सार्वजनिक गर्ने क्रममा चालु आर्थिक वर्षको ८ महिना अवधिमा निक्षेपको औसत ब्याजदर ४.३५ प्रतिशतमा झरेको छ।  गत वर्षको फागुनमा निक्षेपको औसत ब्याजदर ५.१५ प्रतिशत थियो।

त्यस्तै कर्जाको ब्याजदर पनि ९.४५ प्रतिशतमा झारेका छन्। गत वर्षको फागुन महिनामा कर्जाको औसत ब्याजदर ९.६५ प्रतिशत थियो। 

समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेप ८ प्रतिशतले बढेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप ९.७ प्रतिशतले बढेको थियो। वार्षिक विन्दुगत आधारमा २०७६ फागुन मसान्तमा बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेप १६.१ प्रतिशतले बढेको छ।

२०७६ फागुन मसान्तमा चल्ती, बचत र मुद्दतीको कुल निक्षेपमा क्रमशः ८.३ प्रतिशत, ३१.४ प्रतिशत र ४९.९ प्रतिशत अंश रहेकाे छ। अघिल्लो वर्षको सोही महिनामा यस्तो अंश क्रमशः ८.५ प्रतिशत, ३३.५ प्रतिशत र ४७५ प्रतिशत थियो।

२०७४ फागुन मसान्तमा बैंक तथा वित्तीय संस्थाको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ४४.९ प्रतिशत रहेकाेमा २०७५ फागुन मसान्तमा यस्तो निक्षेपको अंश ४५ प्रतिशत थियो।

फागुन मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जा १०.१ प्रतिशतले बढेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा १४.६ प्रतिशतले बढेको थियो । वार्षिक विन्दुगत आधारमा २०७० फागुन मसान्तमा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा १४.८ प्रतिशतले बढेको छ।

Ncell 2
Ncell 2

बैंक तथा वित्तीय संस्थाको २०७० फागुन मसान्तमा लगानीमा रहेको कर्जामध्ये ६५.३ प्रतिशत घरजग्गाको धितोमा र १३.३ प्रतिशत चालु सम्पत्ति कृषि तथा गैर-कृषिजन्य वस्तु को धितोमा प्रवाह भएको छ । २०७५ फागुन मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात कमशः ६२.९ प्रतिशत र १४.२ प्रतिशत थियो।

फागुन महिनामा बैंक तथा वित्तीय संस्थाको कृषि क्षेत्रतर्फ १३.९ प्रतिशत, औद्योगिक उत्पादन क्षेत्रतर्फ ११.३ प्रतिशत, निर्माण क्षेत्रतर्फ ११.६ प्रतिशत, यातायात, संचार तथा सार्वजनिक सेवा क्षेत्रतर्फ ९९ प्रतिशत र सेवा क्षेत्रतर्फ १४३ प्रतिशतले कर्जा बढेको छ।

बैंक तथा वित्तीय संस्थाबाट प्रवाहित आवधिक कर्जा २१.४ प्रतिशत, ओभरडाफ्ट कर्जा ६.२ प्रतिशत, ट्रष्ट रिसिट (आयात) कर्जा १२.८ प्रतिशत, डिमान्ड तथा चालु पुँजी कर्जा १०.४ प्रतिशत, रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जा समेत) ८.३ प्रतिशत, मार्जिन प्रकृतिको कर्जा २.२ प्रतिशत र हायर पर्चेज कर्जा ०.७ प्रतिशतले बढेको छ।

नेपाल राष्ट्र बैंकले तरलता व्यवस्थापनका लागि  आर्थिक वर्ष २०७४/७० को ८ महिनामा खुला बजार कारोबारमार्फत् कुल ५८ अर्ब तरलता प्रशोचन गरिएको छ। अघिल्लो वर्षको सोही अवधिमा १०० अर्ब ३५ करोड रुपैयाँको तरलता प्रशोचन गरिको थियो। 

रिपोमार्फत् ११३ अर्ब ७७ करोड रुपैयाँ र स्थायी तरलता सुविधामार्फत् ६९ अर्ब ५५ करोड रुपैयाँ गरी कुल १८३ अर्ब २२ करोड रुपैयाँ तरलता प्रवाह भएको छ । अघिल्लो वर्षको सोही अवधिमा रिपोमार्फत् २३ अर्ब ५३ करोड रुपैयाँ र स्थायी तरलता सुविधामार्फत् ६ अर्ब ७२ करोड रुपैयाँ गरी कुल ३० अर्ब २५ करोड रुपैयाँ तरलता प्रवाह भएको थियो ।

नेपाल राष्ट्र बैंकले विदेशी विनिमय बजार (वाणिज्य बैंक) बाट अमेरिकी डलर २ अर्ब ५० करोड खुद खरिद गरी २८५ अर्ब ८१ करोड रुपैयाँ तरलता प्रवाह गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा विदेशी विनिमय बजारबाट अमेरिकी डलर १ अर्ब ९७ करोड खुद खरिद गरी २२५ अर्ब ५६ करोड रुपैयाँ तरलता प्रवाह गरिएको थियो।

उत्पादनशील गतिविधि तथा निर्यातलाई प्रोत्साहित गर्ने उद्देश्यले राष्ट्र बैंकले सहुलियत दरमा प्रदान गरिँदै आएको पुनर्कर्जा २०७६ फागुन मसान्तमा  १८ अर्ब ३८ करोड रुपैयाँ लगानीमा रहेको छ । यस अन्तर्गत साधारण पुनर्कर्जा १५ अर्ब ८३ करोड रुपैयाँ र निर्यात पुनर्कर्जा १ अर्ब १ करोड रुपैयाँ उपयोग भएको छ।

भूकम्प पीडितलाई आवासीय घर निर्माणका लागि सहुलियतपूर्ण कर्जा प्रदान गर्न राष्ट्र बैंकबाट बैंक तथा वित्तीय संस्थालाई उपलब्ध गराइएको पुनर्कर्जाको बक्यौता २०७३ फागुन मसान्तमा रु.१ अर्व ५३ करोड रहेको छ । यस्तो कर्जा १५९२ ऋणीले उपयोग गरेका छन्।

२०७५ फागुनमा ९१-दिने ट्रेजरी विल्सको भारित औसत ब्याजदर ३.५५ प्रतिशत रहेकोमा २०७० फागुनमा ३.९७ प्रतिशत कायम भएको छ । वाणिज्य बैंकहरुबीचको अन्तर-बैंक कारोबारको भारित औसत ब्याजदर २०७५ फागुनको ५.१५ प्रतिशतको तलनामा २०७० फागनमा ४.३५ प्रतिशत कायम भएको छ।

प्रकाशित मिति: मंगलबार, वैशाख ९, २०७७  १२:१६
  • #bank
  • #rastraBank

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कर्मचारीलाई काममा ढिलासुस्ती नगर्न ऊर्जामन्त्रीको निर्देशन
राष्ट्रपति पौडेलद्वारा पाँच युरोपेली देशका लागि गैरआवासीय राजदूत नियुक्त
लामिछानेलाई थुनामा राख्न भएको आदेशको त्रुटि सच्चाइयो
सम्बन्धित सामग्री
साताको पहिलो दिन सेयर बजारमा गिरावट आज सेयर बजार ९ अंकले गिरावट हुँदै २६७९ विन्दुमा पुगेर बन्द भएको हो। आइतबार, जेठ ११, २०८२
सेयर बजार दोहोरो अंकले बढ्यो बिहीबार सेयर बजार १९.४० अंकले बढ्दै २६८९ विन्दुमा पुगेर बन्द भएको छ। योसँगै कारोबार रकम झण्डै १० अर्ब नजिक पुगेको छ। बिहीबार, जेठ ८, २०८२
सेयर बजारमा हरियाली लगातारको गिरावटपछि सोमबार ३ अंकले बढेको नेप्सेमा उछाल आएको हो। मंगलबार, जेठ ६, २०८२
ताजा समाचारसबै
कर्मचारीलाई काममा ढिलासुस्ती नगर्न ऊर्जामन्त्रीको निर्देशन आइतबार, जेठ ११, २०८२
राष्ट्रपति पौडेलद्वारा पाँच युरोपेली देशका लागि गैरआवासीय राजदूत नियुक्त आइतबार, जेठ ११, २०८२
लामिछानेलाई थुनामा राख्न भएको आदेशको त्रुटि सच्चाइयो आइतबार, जेठ ११, २०८२
साताको पहिलो दिन सेयर बजारमा गिरावट आइतबार, जेठ ११, २०८२
ओलीको निर्देशन - राजावादीको आन्दोलन निस्तेज पार्नू, १५ गते काठमाडौं एमालेको नियन्त्रणमा हुनुपर्छ आइतबार, जेठ ११, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण]
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण] बुधबार, कात्तिक ७, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे] बुधबार, भदौ १९, २०८१
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण]
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण]
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे] बुधबार, जेठ ३०, २०८१
सबै हेर्नुहोस
ट्रेण्डिङ
लामिछानेलाई थुनामा राख्न भएको आदेशको त्रुटि सच्चाइयो आइतबार, जेठ ११, २०८२
हवलदार सहित नेपाल प्रहरीका २१ कर्मचारी सम्पर्कविहीन, ७ दिनभित्र हाजिर हुन आउन आग्रह आइतबार, जेठ ११, २०८२
भिजिट भिसा प्रकरण : गृहमन्त्रीको बचाउमा उत्रिए सिटौला,राजीनामा दिए गलत नजिर बस्ने तर्क आइतबार, जेठ ११, २०८२
शुभमन गिल बने भारतको नयाँ टेस्ट कप्तान शनिबार, जेठ १०, २०८२
महानगरका प्रवक्ता मानन्धरलाई बालेनले सोधे स्पष्टीकरण आइतबार, जेठ ११, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
दास मानसिकता बोकेको विचारबाट परिवर्तन सम्भव छैन : पूर्वन्यायाधीश खतिवडा नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
देउवाले बोलाए शीर्ष नेताको बैठक बिहीबार, जेठ ८, २०८२
रविको रिटमा आदेश सुनाउन लागिएपछि भेला हुन थाले रास्वपा कार्यकर्ता शुक्रबार, जेठ ९, २०८२
लामिछानेलाई थुनामा राख्न भएको आदेशको त्रुटि सच्चाइयो आइतबार, जेठ ११, २०८२
रवि लामिछानेलाई थुनामा राख्ने आदेश सर्वोच्चबाट सदर शुक्रबार, जेठ ९, २०८२
नेपाली टोलीको युके भ्रमण : अभ्यास खेलमा भीम र दीपेन्द्रले हाने शतक सोमबार, जेठ ५, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्