• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
शुक्रबार, जेठ ३०, २०८२ Fri, Jun 13, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व
अमेरिकामा अगस्टकाे सुरुसम्म साढे १ लाखले ज्यान गुमाउन सक्ने चेतावनी 
64x64
नेपाल लाइभ बुधबार, वैशाख ३१, २०७७  ०८:०७
1140x725

एजेन्सी-युनिभर्सिटिी अफ वासिङटन फर हेल्थ मेट्रिक्स एण्ड इभाल्युसन(आइएचएमइ)को एक अध्ययनले अमेरिकामा कोरोना भाइरसका कारण अगस्टकाे सुरुसम्म एक लाख ४७ हजार मानिसले ज्यान गुमाउन सक्ने चेतावनी दिएका छन्। आईएचएमइले मंगलबार यो रिपाेर्ट सार्वजनिक गरेको हो।

अमेरिकामा कोरोना भाइरसको संक्रमण सुरु भएलगत्तै याे संस्थाले १० हजारभन्दा धेरैकाे मृत्यु हुने अनुमान सार्वजनिक गरेको थियो।  संक्रमण रोक्नका लागि लगाइएका प्रतिबन्धलगायतका उपायहरु खुकुलो गर्नु झन् खतरनाक हुनसक्ने आइएचएमइकाे चेतावनी छ। अमेरिकामा ८३ हजार मानिसले कोरोना भाइरसका कारण ज्यान गुमाएका छन्  भने १४ लाख संक्रमित रहेका छन्। आइएचएमइले अमेरिकामा यो संकट झन गहिँरिदै जाने देखिएको अनुमान गरेको छ। 

'सेप्टेम्बरमा फेरि दाेहोरिन्छ कोरोना' 

Ncell 2
Ncell 2

मंगलबार अमेरिकी सिनेटमा ह्वाइट हाउसका कोरोना टास्क फोर्सका प्रमुख एन्थोनी फाैसीले पनि लकडाउन खोल्नु घातक हुनसक्ने चेतावनी दिएका थिए। उनले देशमा लकडाउन खोल्ने हतारो गरिएमा कोरोना संक्रमण तीव्र रुपमा फैलने बताए। लकडाउन खुकुलो पार्न बनाइएका निर्देशिकाहरु पालना भएनन् भने त्यसका कारण लाखौं मानिस कोरोनाको चपेटामा आउने उनले बताए।

तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प भने लकडाउन खोल्ने पक्षमा छन् । उनले यसका लागि निर्देशिका पनि जारी गरेका छन्। मंगलबार  उनले अमेरिकी सिनेटलाई भिडियो कन्फ्रेन्समार्फत् सम्बोधन गरेका थिए। अमेरिकाका कैयौं राज्यमा लकडाउन खुकुलो पारिएको छ र संक्रमणको दरमा पनि वृद्धि भइरहेको  छ।

उनले यो अवस्था देशले थाम्न नसक्ने मात्र नभई आर्थिक रुपमा पनि नोक्सान हुने बताए। उनले आउने सेप्टेम्बर महिनामा पुन कोरोना भाइरस दोहोरिने चेतावनी पनि दिए। कोरोना भाइरसको दोस्रो संक्रमण झन् खतरनाक हुने उनको तर्क छ । डा फाैसीले कोरोना भाइरसको भ्याक्सिन बनाउने प्रयास चलिरहे पनि छिटै सफल होला भन्ने कुनै ग्यारेन्टी नभएको बताए। भ्याक्सिन निर्माण भए यसले काम गर्नेमा भने आफू विश्वस्त रहेको उनकाे भनाइ छ।

प्रकाशित मिति: बुधबार, वैशाख ३१, २०७७  ०८:०७
  • #Novel Corona Virus

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
लेखकबाट थप
डोल्पामा आयोडिनयुक्त नुन अभाव
दशैं त आफन्तसँग रमाइलो गर्ने पर्व हो, मानिसहरु आइसोलेट भएर किताब पढ्छन् भन्ने लाग्दैन: प्रकाश तिवारी [अन्तर्वार्ता]
उत्तरपूर्वी चीनमा भएको बस विस्फोटमा एकको मृत्यु, ४२ घाइते
सम्बन्धित सामग्री
इजरायलले इरानमा आक्रमण गरेपछि गल्फ एयरलाइन्सद्वारा उडानहरू रद्द मध्यपूर्वको सबैभन्दा ठूलो एयरलाइन्स एमिरेट्सले इजरायलले आक्रमण गरेपछि इराक, जोर्डन, लेबनान र इरान जाने र आउने उडानहरू रद्द गरेको बता... शुक्रबार, जेठ ३०, २०८२
इजरायल इरानबीच युद्दको संकेत, बदला लिने तेहरानको वाचा तेहरानको मुख्य अन्तर्राष्ट्रिय विमानस्थल इमाम खोमेनीमा हवाई यातायात बन्द गरिएको छ भने छिमेकी इराकले पनि आफ्नो हवाई क्षेत्र बन्द गरी... शुक्रबार, जेठ ३०, २०८२
एयर इन्डियाको जहाजमा बम भएको हल्लाले थाइल्याण्डमा आकस्मिक अवतरण यसअघि आज बिहान लण्डन जाँदै गरेको एयर इन्डियाको एक विमान उडेलगत्तै फर्किएर मुम्बईमा अवतरण गरेको थियो। शुक्रबार, जेठ ३०, २०८२
ताजा समाचारसबै
पार्टी कार्यालयहरूमा आफूविरुद्ध नक्कली पीडित खडा गरिएको गृहमन्त्रीको दाबी शुक्रबार, जेठ ३०, २०८२
प्रतिनिधिसभा बैठक आइतबारसम्मका लागि स्थगित शुक्रबार, जेठ ३०, २०८२
कम्युनिष्ट भन्ने दलहरू कुरा लेनिनको व्यवहार स्टालिनको गर्छन् : सुदन किराती शुक्रबार, जेठ ३०, २०८२
माओवादीसँगको सहमतिपछि प्रतिनिधिसभा बैठक सुरु शुक्रबार, जेठ ३०, २०८२
यसवर्ष एसईई नतिजामा सुधार हुन्छ : प्रधानमन्त्री ओली शुक्रबार, जेठ ३०, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
समावेशी लोकतन्त्रको व्यवहारिक अभ्यास गर्छौ : देउवा(भिडियो)
समावेशी लोकतन्त्रको व्यवहारिक अभ्यास गर्छौ : देउवा(भिडियो) शुक्रबार, जेठ ३०, २०८२
काठमाडौँ जिल्लाव्यापी बृहद् खेलकुद प्रतियोगिता–२०८२ आइतबारदेखि
काठमाडौँ जिल्लाव्यापी बृहद् खेलकुद प्रतियोगिता–२०८२ आइतबारदेखि शुक्रबार, जेठ ३०, २०८२
अनुसन्धान र अभियोजनलाई प्रमाणयुक्त बनाउन प्रधानमन्त्रीको आग्रह(भिडियो)
अनुसन्धान र अभियोजनलाई प्रमाणयुक्त बनाउन प्रधानमन्त्रीको आग्रह(भिडियो) शुक्रबार, जेठ ३०, २०८२
भिजिट भिसाले उद्योग समितिमा चर्काचर्की (भिडियो)
भिजिट भिसाले उद्योग समितिमा चर्काचर्की (भिडियो) शुक्रबार, जेठ ३०, २०८२
प्रतिनिधि सभा बैठक सुरू, विपक्षी दलहरूको विरोध कायमै (भिडियो)
प्रतिनिधि सभा बैठक सुरू, विपक्षी दलहरूको विरोध कायमै (भिडियो) बुधबार, जेठ २८, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
३७० रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्सले निकाल्याे कीर्तिमानी जित शुक्रबार, जेठ ३०, २०८२
यस्तो छ कांग्रेस-एमाले र माओवादीबीचको २ बुँदे सहमति शुक्रबार, जेठ ३०, २०८२
अहमदावाद विमान दुर्घटनाः २४१ यात्रु सहित २६५ जनाको मृत्यु शुक्रबार, जेठ ३०, २०८२
आलमलाई सफाइ दिने न्यायाधीशलाई कालो मोसो प्रहार बिहीबार, जेठ २९, २०८२
इजरायल इरानबीच युद्दको संकेत, बदला लिने तेहरानको वाचा शुक्रबार, जेठ ३०, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
सञ्चारकर्मी दिलभूषण पाठकलाई पक्राउ गर्न प्रहरी परिचालन बुधबार, जेठ २८, २०८२
सर्वोच्चले माग्यो प्रधानमन्त्री ओली र अर्थमन्त्री पौडेलसँग लिखित जवाफ मंगलबार, जेठ २७, २०८२
प्रदेश सभा सदस्य एवं पूर्वमुख्यमन्त्री सोडारी निलम्बनमा सोमबार, जेठ २६, २०८२
३७० रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्सले निकाल्याे कीर्तिमानी जित शुक्रबार, जेठ ३०, २०८२
टोखामा गोली चल्यो, लागुऔषध कारोबारी पक्राउ मंगलबार, जेठ २७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्