काठमाडौं– गणेश लामा नेपाली कांग्रेसको खुलातर्फको केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्।
आइतबार सम्पन्न मतगणनामा उनी निर्वाचित भएका हुन्।
खुलातर्फ ३५ जना चयन हुने केन्द्रीय सदस्यका लागि ९९ जनाको उम्मेदवारी परेको थियो। उनी विजयकुमार गच्छदार निकटका व्यक्ति मानिन्छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।