• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
बिहीबार, जेठ ८, २०८२ Thu, May 22, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
संगीत
सुर–समीक्षा गीत सुन्न युट्युब यात्रा :  ‘ऊ बोलेगा’को गहिराइदेखि ‘पैसा’को गिराइसम्म
64x64
डिबी खड्का सोमबार, माघ १७, २०७८  १२:०५
1140x725

नेपाली मात्रै होइन, नेपालमा धेरै सुनिने हिन्दी गीतहरुले समेत गहिराइ नाप्न छाडेको निकै समय भयो। तर, पछिल्लो समय सार्वजनिक फिल्म 'पुष्पा : द राइज'को 'ओ अंटवा' (ऊ बोलेगा)ले गीतप्रेमीको हृदयमा एउटा झंकार सृजना गरेको हुनुपर्छ। आँखाका लागि बनाइएको (आइटम) गीत दिमागमा पसेको छ। गीतको दृष्य परम्परागत भएपनि  शब्दको प्रयोगमा नयाँपन छ।

बलिउडको अनिवार्य मसला भइहाल्यो आइटम गीत। दृष्य त उही कामोत्तेजक भइहाल्यो। गीत पनि महिलाहरुलाई वस्तुकरण गरेरै प्रस्तुत गरिन्छ। यो गीत आइटम नम्बरको यही परम्परामा क्रमभंगता देखिन्छ। महिलामाथि नभएर यसपल्ट आइटम पुरुषको सोचमाथि बनेको छ। जसको केन्द्रीय अवधारणा छ-  मर्द है बिन पेंदी लोटा (पुरुष हुन् पिँधबिनाका लोटा)।

विशेषगरी महिला र त्यसमा पनि यौनको विषयमा आइपुग्दा अधिकांश पुरुष 'पिँधबिनाको लोटा' जस्तै हुन पुग्ने गीतको भाव छ। जुन आमपुरुष मनोग्रन्थीको सटिक चित्रण जस्तो महसुस हुन्छ।

यो गीत सुनिरहेका बखत सामाजिक सञ्जाल स्क्रोल गर्दा आइपुगेको छ- कैलालीमा ४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा किशोर पक्राउ परेको समाचार। (बालिकादेखि वृद्धावस्थासम्मका महिलाहरु त भइहाले, मानसिक सन्तुलन गुमाएकाहरुमाथि हुने पाशविक व्यवहारका घटना निरन्तर सुनिने गरेका छन्)।

यो गीत सुनिरहेको समयमा यस्ता समाचार पढेपछि थप घोत्लिन बाध्य बनाउने रहेछ। जसको सुरुवात यसरी हुन्छ :

साड़ी साड़ी पहन के साड़ी, आये तो उसको घूरे (साडी पहिरिएर आउँदा पनि घुर्छ)
छोटे छोटे स्कर्ट भी जो, पहन के आये तो घूरे (छोटो स्कर्ट पहिरिएर आउँदा पनि घुर्छ)
छोड़ साड़ी छोड़ स्कर्ट, इन् कपड़ों से क्या होता (साडी छाड्दिउँ, स्कर्ट छाड्दिउँ, यी कपडाले के हुन्छ?')
नज़रें गन्दी सोच गन्दी, मर्द है बिन पेंदी लोटा (नजर खराब, सोच खराब, पुरुष हुन् बिनापिँधका लोटा)

पहिरनलाई लिएर मात्रै होइन, रुपरङ (गोरी वा काली), कद (होची होस् कि अग्लो), ज्यान (दुब्ली होस् कि मोटी)माथि गीतमा थप तुक्काबन्दी गरिएको छ। जसले यथार्थ प्रस्तुत मात्रै गरेको छैन, पुरुष (आमपुरुष र फिल्म वा गीत बनाउने)को नजरियाँमाथि पनि प्रश्न उठाएको छ। 

एउटा गीतले दिमागमा डेरा जमाइरहेका बेला युट्युबको ट्रेन्डिङ खोजीपस्दा अर्को गीत आइलाग्यो 'पैसा'। गीत पैसा कमाउनका लागि 'पैसा' खर्च गरेर पैसा बाहेक केही नदेख्ने सोचको उपज रहेछ। भ्युज कमाउने 'कुलत'मा फसेका दुर्गेश थापाको करामत रहेछ यो गीत। 'फरक' शैलीका कारण कुनै समय आमजनको आँखामा परेका थिए यी गायक। तर, अहिले फरक भनेकै महिलाको 'वस्तुकरण' र अश्लिल शब्दको घुसपैठ भन्ने ठाउँमा भासिन पुगेछन्। 

Ncell 2
Ncell 2

कलाकारकै संघसंस्थाको नसियतका साथै प्रहरी हिरासतसम्मको यात्राले उनलाई सबक सिकाएनछ। वा, भ्युजदेखि भ्युजसम्मको यात्रामा यी सब उनका लागि गौण भइसकेका हुन सक्छन्। नत्र गीतको भिडयोको सुरुवातमा आफ्नो परिवारको तस्बिर राख्ने उनले गीतचाहिँ 'परिवार'सँग बसेर हेर्न-सुन्न नसकिने किन बनाउँथे?

गीतको केन्द्रीय थिम 'पैसा' छ। अहिले संसारमा सम्भवत: माया प्रेमपछि गीतमा सबैभन्दा कुनै कुरामाथि गीत बनिरहेका छन् भने त्यो पैसा हो।  नेपालमा पनि धेरै वर्षअघि 'कसले पैसा बनायो' हिट भइसकेको छ। हाल चर्चामै छ 'गोजीमा दाम छैन'। यो थिममाथिको सबैभन्दा निम्नकोटीको भर्सनका रुपमा 'पैसा'लाई राख्दा अन्याय हुँदैन। 

'कसले पैसा बनायो'कै शब्द टिपेर र्‍यापमा प्रस्तुत गरिएको गीतको सुरुवात नै खराब छ। गीतको सुरुवात छ, 
पैसा कसले बनायो,
पैसाले 'देश मूला' ध्वस्त बनायो

गीत पैसालाई गाली गर्न बनाए। तर, गाली पर्‍यो देशलाई। त्यसपछि शब्द त उल्लेख गर्न समेत उचित छैनन्। अश्लिल मात्रै होइन, महिलाद्वेषी समेत छन्। भिडियोको त के कुरा गराइ भो र? आँखा दुखाउन मन हुनेले अरु उपाय भेटेनन् भने यो गीत हेर्न पुगे भइहाल्यो।

गीत सुनेसकेपछि लाग्यो- एउटा गीतको गहिराइले डुबाइरहेका बेला अर्को गीतको 'गिराइ'मा पुगिएछ। संयोग चाहिँ कस्तो भने 'ऊ बोलेगा' जुन सोचमाथि प्रहार गरेको छ, त्यही सोचको उपज यो गीत रहेछ। 

'पैसा' गीतमा बदलाभाव, अहं र आवेग मिसिएको छ। यी मानवीय गुण काव्यिक रुपमा प्रस्तुत हुँदा छङछङ बग्ने कञ्चन खोलाजस्तो लाग्थ्यो। र, जथाभावी प्रस्तुत हुँदा ढलझैं देखियो।

यो गीतले एउटा मानक भने बनाएको छ। त्यो हो, अब बन्ने गीत कि राम्रा बन्नेछन् कि 'पैसा'जस्ता।

प्रकाशित मिति: सोमबार, माघ १७, २०७८  १२:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
डिबी खड्का
नेपाल लाइभका वरिष्ठ संवाददाता खड्का संसदीय मामिला तथा राजनीति बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
ब्याक्टेरिया उमार्ने र मार्ने प्रक्रियाको साक्षी बन्दा...
जिम साइमन्स : विश्वले गुमाएको महान् गणितज्ञ, नेपालले गुमाएको स्वास्थ्यसेवी 
बीएण्डसी मेडिकल कलेजको सम्बन्धन रोकियो कसरी, पाउने भयो किन?
सम्बन्धित सामग्री
नोरा फतेही काठमाडौँमा, हायात ग्राउण्डमा उनी सहित नेपाली कलाकारले प्रस्तुती दिने कार्यक्रममा नेपाली कलाकार दुर्गेश थापा, नृत्याङ्गना तेरिया फौजा मगर, नृत्यकार समर्पण लामा र भ्वाइस अफ नेपाल सिजन ६ का टप फाइनलिष्ट इ... शनिबार, जेठ ३, २०८२
हसन राईको ‘नायुमा’ म्युजिक भिडियो सार्वजनिक गायक हसनले अहिले सम्म करिव २ दर्जन बढी गीतहरु रेकर्ड गरिसकेका छन् । आधा दर्जन गीतको म्युजिक भिडियोमा मोड्लिङ समेत गरिसकेका हसनले यो... बुधबार, वैशाख ३१, २०८२
स्मारिका ढकाल र पुरु भण्डारीको अभिनयमा “ढाँटछेउ कतिलाई” सार्वजनिक यस गीतलाई नेपाली आधुनिक गीतको उत्कृष्ट नमुनाको रूपमा लिइएको छ र यसले नेपाली संगीतप्रेमीहरूको मन जित्ने अपेक्षा गरिएको छ । गीत प्रेम,... मंगलबार, वैशाख ३०, २०८२
ताजा समाचारसबै
निजामती कर्मचारीलाई 'कुलिङ पिरियड' लगाउनु असंवैधानिक रहेको मुख्यसचिव र सचिवहरूको दाबी बिहीबार, जेठ ८, २०८२
आईएसआईसँग सम्बन्ध भएको आरोपमा दिल्लीमा एक नेपालीविरुद्ध मुद्दा, पहिचान छुपाएर बस्दै आएको आरोप बिहीबार, जेठ ८, २०८२
कुलिङ पिरियडको प्रावधानबाट समिति पछि हट्दैन: सभापति खतिवडा बिहीबार, जेठ ८, २०८२
जापानमा ट्याक्सी चालकले ५० महिलालाई बलात्कार गरेको आशङ्का बिहीबार, जेठ ८, २०८२
सगरमाथा आरोही छत्यालको बढुवा, दर्ज्यानी चिन्ह प्रदान बिहीबार, जेठ ८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण]
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण] बुधबार, कात्तिक ७, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे] बुधबार, भदौ १९, २०८१
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण]
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण]
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे] बुधबार, जेठ ३०, २०८१
सबै हेर्नुहोस
ट्रेण्डिङ
देउवाले बोलाए शीर्ष नेताको बैठक बिहीबार, जेठ ८, २०८२
भारतका शीर्षस्थ माओवादी नेता बसवराजुसहित २७ लडाकु मारिए बुधबार, जेठ ७, २०८२
५ सय र १ हजारको नयाँ नोट छाप्ने गभर्नर पौडेलको पहिलो निर्णय बुधबार, जेठ ७, २०८२
काठमाडौं प्रहरी परिसर गेटबाट थुनुवा भागे बुधबार, जेठ ७, २०८२
नवनियुक्त गभर्नर पौडेलप्रति सांसद शाहीको कटाक्षः चुनाव हरुवा कार्यकर्ता गभर्नर बन्ने बुधबार, जेठ ७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
दास मानसिकता बोकेको विचारबाट परिवर्तन सम्भव छैन : पूर्वन्यायाधीश खतिवडा नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
एकैपटक देशभर किन भयो विद्युत् अवरुद्ध? बिहीबार, जेठ १, २०८२
देउवाले बोलाए शीर्ष नेताको बैठक बिहीबार, जेठ ८, २०८२
नेपाली टोलीको युके भ्रमण : अभ्यास खेलमा भीम र दीपेन्द्रले हाने शतक सोमबार, जेठ ५, २०८२
घट्यो पेट्रोलियम पदार्थको मूल्य, कुनमा कति ? बिहीबार, जेठ १, २०८२
विश्व पौडेललाई गभर्नर बनाउने सहमति मंगलबार, जेठ ६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्