पोखरा- पोखरा महानगरपालिकामा मतगणना जारी रहेको छ। वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको मतगणना जारी रहेको हो।
महानगरमा ५८ हजार १२२ गणना हुँदा गठबन्धनका उम्मेदवारले अग्रता फराकिलो बनाइरहेका छन्।
सत्ता गठबन्धनबाट एकीकृत समाजवादीका उम्मेदवार धनराज आचार्यलेल २४ हजार ३२ मत पाउँदा एमाले उम्मेदवा कृष्ण थापाले २१ हजार १८७ पाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।