• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असार २४, २०८२ Tue, Jul 8, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध
गायिका जेरुसा बेपत्ता घटना : ‘कसरी डुबेर मर्न सकिन्छ’ भनेर ‘गुगल सर्च’ गरेको भेटियो सुसाइड नोटमा किन लेखिन् जेरुसाले ‘बागमती खोला’? 
64x64
नारायण अधिकारी मंगलबार, कात्तिक १, २०७९  १४:४६
1140x725

काठमाडौं– गत असोज ६ गते साँझ साढे ७ बजेदेखि गायिका जेरुसा राई बेपत्ता भइन्। कसैलाई केही नभनी ललितपुरको धोबिघाटस्थित घरबाट उनी साँझ बाहिरिएकी थिइन्। राति अबेरसम्म पनि उनी घर फर्किनन्।

गुहँ गोरो, कालो कपाल भएको, ५ फिट ३ इन्च उचाई, कालो हाफ बाहुलाको सर्ट र कालो पाइन्ट लगाएकी जेरुसा घरबाट बेपत्ता भएपछि आमा इश्का घिमिरेले खोजी गरिदिन भन्दै जिल्ला प्रहरी परिसर ललितपुरमा जाहेरी दिएकी थिइन्। गायिका जेरुसा बेपत्ता भएको जानकारी आएपछि जिल्ला प्रहरी परिसरले उनको खोजी कार्य सुरु गरेको थियो। अहिले पनि खोजी भइरहेको ललितपुर प्रहरीले जनाएको छ। 

तर, गायिका जेरुसाको खोजीमा जुटेको एक महिना बित्न लाग्दा समेत उनको बारेमा अहिलेसम्म कुनै तथ्य प्रहरीले फेला पार्न सकेको छैन। परिसर ललितपुरका एसएसपी यज्ञविनोद पोखरेलले नेपाल लाइभसँग भने, ‘हराएको भनिएको राति ८ बजेसम्म बागमती नदी छेउसम्म उनी पुगेको देखिन्छ। त्यसपछिको अवस्थाबारे अहिलेसम्म केही पत्ता लगाउन सकिएको छैन।’

कोठामै मोबाइल छाडेर गएकी जेरुसाको अवस्था अहिलेसम्म अज्ञात छ। मोबाइल नै नबोकेकाले पनि खोजीमा समस्या भएको एसएसपी पोखरेलले बताए। 

३१ वर्षीया गायिका जेरुसा गत असार २७ गते अमेरिकाबाट नेपाल आएकी थिइन्। उनी धोबिघाटमा आमासँग बस्दै आएकी थिइन्। एकाएक घरबाट वेपत्ता भएको सूचना आएपछि अनुसन्धानमा जुटेको प्रहरीले उनको कोठाबाट ‘सुसाइड नोट’ समेत भेटेको थियो। 

यो पनि पढ्नुहोस

‘सुसाइड नोट’ लेखेर गायिका जेरुसा राई बेपत्ता

सुसाइड नोटमा ‘बाबुआमालाई धन्यवाद’ भन्दै आफू बिदाई हुने संकेत गरिएको पाइएको प्रहरी स्रोतले जनाएको छ। सुसाइड नोटको पुछारमा बागमती खोला भनेर लेखिएको समेत भेटिएको छ। ‘पुछारमा बागमती खोला भनेर लेखिएको छ। अरु केही पनि लेखिएको छैन’ प्रहरी स्रोतले भन्यो। 

सुसाइड नोटमा किन बागमती खोला लेखियो भन्नेबारे प्रहरीले अनुसन्धान गरेको थियो। सो क्रममा नयाँ तथ्य भेटिएको छ। बागमती खोला लेखेको सुसाइड नोट भेटिएपछि प्रहरीले गायिका जेरुसाको मोबाइल तथा प्याडहरु समेत अनुसन्धान गरेको थियो। सो क्रममा मोबाइल तथा प्याडमा ‘कसरी पानीमा डुबेर मर्न सकिन्छ?’ लेखेर सर्च गरेको पाइएको छ। 

ललितपुर प्रहरीका एक अनुसन्धान अधिकृतले भने, ‘गायिकाको मोबाइल तथा अन्य डिभाइसको हिस्ट्री हेर्दा उनले कसरी पानीमा डुबेर मर्न सकिन्छ भनेर सर्च गरेर हेर्ने गरेको पाइयो।’

सुसाइड नोटमा बागमती खोला लेख्नु, कसरी डुबेर मर्न सकिन्छ भनेर गुगल तथा युट्युबमा खोज्नु र बागमती नदी किनारसम्म जेरुसा गएको देखिनुले उनले आत्महत्या गरेको हुनसक्ने प्रहरी विश्ेलषण छ। 

प्रहरीको यो विश्लेषणलाई बल पुग्नेगरि हराएको केही दिनपछि प्रहरीकोमा एउटा सूचना समेत आएको थियो। बागमती नदीमा एक महिलाको शव भेटिएको भन्दै प्रहरीमा खबर आएको थियो। त्यसपछि परिसर ललितपुरको टोली घटनास्थल पुगेको थियो। 

‘हामी घटनास्थल पुग्दा शव भने भेटिएन। तर, हामीलाई खबर गर्ने व्यक्तिले भने प्रत्यक्ष आफैंले देखेको बताएका थिए। बाढी आएकाले बगाएर लगेको पनि हुनसक्छ’, ती अनुसन्धान अधिकृतले नेपाल लाइभसँग भने।

गायिका जेरुसा बेपत्ता भएपछि खोजी कार्यमा सहयोग गर्न भन्दै ललितपुर प्रहरी अपिल समेत गरेको थियो। अहिले पनि विभिन्न माध्यममार्फत् खोजी कार्य भइरहेको एसएसपी पोखरेलले बताए। 

प्रकाशित मिति: मंगलबार, कात्तिक १, २०७९  १४:४६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
मोरङमा हवाई फायर गरी प्रहरीले नियन्त्रणमा लियो तीन जना लागुऔषध कारोबारी सो क्रममा लागुऔषध ब्राउन सुगरसहित ३ जना पक्राउ परेका छन्। लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरका इन्स्पेक्टर राकेश यादव र वरिष्ठ सई बाल... आइतबार, असार २२, २०८२
भोजपुरमा ससुराली पुगेका ज्वाइँले गरे श्रीमतीसहित चारजनाको हत्या राईले माइतीघरमा रहेकी श्रीमती मनिषा गिरी, ससुरा बेलबहादुर गिरी, सासु मञ्जु गिरी र सालो सपन गिरीको हत्या गरेको उनले बताए। घटना राति स... आइतबार, असार २२, २०८२
सर्लाहीका एसपीलाई गाली गरेपछि जसपा नेता यादवविरुद्ध पक्राउ पुर्जी जारी सर्लाहीका एसपी योगेन्द्रकुमार खड्कालाई फोनमा ‘अपशब्द’ प्रयोग गरेको घटनामा उनीविरुद्ध  सर्लाही जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएक... शुक्रबार, असार २०, २०८२
ताजा समाचारसबै
कार्यदल बनाएर संविधान संशोधन प्रक्रिया अगाडि बढाउन कांग्रेसको निर्णय सोमबार, असार २३, २०८२
बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी सोमबार, असार २३, २०८२
नेपाल लाइभ समाचार, असार 23 #live सोमबार, असार २३, २०८२
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो) सोमबार, असार २३, २०८२
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो) सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाल लाइभ समाचार, असार 23 #live
नेपाल लाइभ समाचार, असार 23 #live सोमबार, असार २३, २०८२
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो)
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो) सोमबार, असार २३, २०८२
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो)
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो) सोमबार, असार २३, २०८२
नेपालको सक्रिय उपस्थीतिले अन्तराष्ट्रिय मञ्चमा नेपालको छवि उच्च भएको छ : प्रधानमन्त्री ओली (भिडियो)
नेपालको सक्रिय उपस्थीतिले अन्तराष्ट्रिय मञ्चमा नेपालको छवि उच्च भएको छ : प्रधानमन्त्री ओली (भिडियो) सोमबार, असार २३, २०८२
देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प(भिडियो)
देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प(भिडियो) सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
जसपाका फरार नेता भन्छन्– मधेश एक दिन नेपालबाट अलग हुनेछ सोमबार, असार २३, २०८२
यी हुन् ‘कुलिङ पिरियड’ बबण्डरको छानबिन गर्ने समितिका सदस्यहरू सोमबार, असार २३, २०८२
१५ लाख धेरौटी तिर्न नसकेपछि युनुस अन्सारी कारागार चलान सोमबार, असार २३, २०८२
नयाँ पार्टी खोल्ने मस्कको निर्णयलाई ट्रम्पले भने ‘वाहियात’ सोमबार, असार २३, २०८२
भोजपुर सामूहिक हत्या : शवलाई ‘फरेन्सिक’ परीक्षण गर्न धरान पठाइयो सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
उडानमै यात्रीको आइफोन चोरी भएपछि 'फ्लाइट क्रु'का सबै जना निलम्बित मंगलबार, असार १७, २०८२
समिति सभापति र सचिवले राजीनामा नगरेसम्म समिति बैठक चल्दैन : सापकोटा मंगलबार, असार १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्