• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
आइतबार, असार १, २०८२ Sun, Jun 15, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फुटबल
इङ्ल्याण्ड टिम समलैंगिक समूहको समर्थनमा, फिफाले प्रतिबन्ध लगाउन सक्ने
64x64
नेपाल लाइभ सोमबार, मंसिर ५, २०७९  १५:००
1140x725

काठमाडौं- इङ्ल्याण्डका कप्तान ह्यारी केनले विश्वकपअन्तर्गत आज (सोमबार) हुने इरानविरूद्धको खेलमा समलैंगिक सम्बन्धलाई समर्थन गर्न ‘रेनबो ब्याण्ड’ बाँधेर मैदानमा उत्रिने जानकारी दिएका छन्। 

उनको घोषणासँगै फिफा (अन्तर्राष्ट्रिय फुटबल महासंघ) को टाउको दुखाइ सुरु भएको छ। निकै पैसा खर्च गरेर विश्वकप आयोजना गरेको कतारले समलैंगिक सम्बन्ध आफ्नो धर्म–संस्कृतिको बर्खिलाप भएको भन्दै यसलाई पूर्ण रूपमा प्रतिबन्ध लगाएको छ।

कतारको यो भनाइको युरोपेली देशहरूले कडा शब्दमा निन्दा गरेका छन्। उनीहरूले कतारले मानव अधिकारको मूल्य–मान्यतालाई पूर्ण रूपमा अस्वीकार गरेको आरोप लगाएका छन्। सप्तरंगी कलर समलैंगिक सम्बन्ध भएका समूह (एलजीबीटी प्लस) को संकेत हो।

फिफाले अरु देशको संस्कृतिमाथि प्रश्न उठाउने अधिकार कसैसँग नभएको भन्दै इङ्लिस कप्तानले त्यसो गरेमा कारबाहीको भागिदार बन्ने स्पष्ट पारेको छ। केनले आइतबार यसको जानकारी दिँदै भनेका थिए, ‘म इरानविरूद्ध पहिलो खेलमा रेन्बो ब्याण्डमा उत्रिने छु, जुन एलजीबीटी प्लस समूदायको संकेत हो।’

फिफाले पनि यस विषयमा प्रतिक्रिया दिँदै भनेको छ, ‘यदि कुनै टिम वा खेलाडीले यस्तो काम गर्छन् भने त्यो नियमको उल्लंघन ठहरिने छ। फिफाले यस्ता खेलाडीमाथि प्रतिबन्ध पनि लगाउन सक्ने छ।’

Ncell 2
Ncell 2

इङ्लिस कप्तान केन र पुरै टिम एलजीबीटी प्लस समूदायको समर्थनमा ‘वान लभ’ लेखेको ब्याण्डमा उत्रिन लागेको हो। इङ्लिस टिमको यो निर्णयबाट फिफा यस कारण पनि अतालिएको छ, उसँग खेल्ने अर्को देश इरान पूर्णत इस्लामिक देश हो। इरानमा पनि समलैंगिक सम्बन्धमाथि प्रतिबन्ध छ।

केनले यस विषयमा प्रतिक्रिया दिँदै भनेका छन्, ‘टिम, स्टाफ र संघको नाताले हामीले स्पष्ट पारिसकेका छौं, हामी वन लभ आर्म ब्याण्ड लगाएर मैदानमा उत्रिने छौं। यस विषयमा फिफासँग कुराकानी भइरहेको छ। हामीले खेलअगाडि आफ्नो निर्णय सार्वजनिक गर्ने छौं। हामीले आफ्नो तर्फबाट लागेको कुरा बताएका हौं।’

आज इरानविरूद्ध हुने खेलमा यदि ह्यारी केन रेन्बो रंगको ब्याण्ड लगाएर मैदानमा उत्रिन्छन् भने उनी मैदानमा प्रवेश गर्ने बित्तिकै रेफ्रीले पहेँलो कार्ड देखाउन सक्ने छन्। दोस्रो खेलमा पनि उनी आफ्नो निर्णयमा अडिक रहे, दोस्रो पहेँलो कार्ड पाउने छन्। यदि यस्तो घटना भएको खण्डमा उनले फिफाको नियमअनुसार तेस्रो खेल गुमाउनुपर्ने छ। 

फिफाले ड्रेसिङ रूममै प्रवेश गरेर इङ्लिस खेलाडीलाई ब्याण्ड हटाउन आग्रह गर्न सक्ने सम्भावना पनि प्रबल छ। यसबाहेक जरिवाना वा प्रतिबन्ध लगाउन सक्ने सम्भावना पनि उत्तिकै छ।

अहिले इङ्ल्याण्डबाहेक वेल्सका गारेथ वेल, जर्मनीका मेनुअल न्यूएर, नेदरल्याण्डका डिफेन्डर वार्जेल वान दायक पनि समलैंगिक सम्बन्धको समर्थनमा उत्रिएका छन्। विश्वकप खेल्न कतार पुगेको ३१ राष्ट्रमध्ये ८ वटा देशले समलैंगिक सम्बन्धको समर्थन गरेका छन्।

प्रकाशित मिति: सोमबार, मंसिर ५, २०७९  १५:००
  • #WorldCup2022
  • #WorldCupQatar
  • #England
  • #FiFA
  • #iran

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
राजस्व र व्ययको अनुमानमाथिको प्रस्ताव प्रतिनिधिसभामा प्रस्तुत
पर्यटकीयस्थल खोपारामा भौतिक पूर्वाधार निर्माण
संसद् छाडेर बाहिरिए राप्रपाका सांसद
सम्बन्धित सामग्री
नेपाली फुटबलर रेखा आबद्ध आबुधाबीले जित्यो यूएई महिला लिगको उपाधि आबुधाबी कन्ट्री क्लबले लिगका सबै सात खेलमा जित दर्ता गर्दै २१ अंकसहित उपाधि उचालेको हो । कुल ८ टोली सहभागी लिगमा आबुधाबीले एकपक्षीय... आइतबार, असार १, २०८२
एसियन कप छनोटः नेपालले लाओससँग खेल्दै तथ्यांकअनुसार नेपाल अहिलेसम्म लाओससँग अपराजित रहेको छ । सात खेलको इतिहासमा नेपालले पाँचमा जित निकालेको छ । लाओससँग नेपालले दुई खेल भ... मंगलबार, जेठ २७, २०८२
स्पेनलाई हराउँदै पोर्चुगलले जित्यो नेशन्स लिगको उपाधि नियमित समय २–२ को बराबरीमा सकिपछी खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो । पेनाल्टी सुटआउटमा स्पेनका मोराटाको प्रयास विफल हुँदा पोर्चुग... सोमबार, जेठ २६, २०८२
ताजा समाचारसबै
राजस्व र व्ययको अनुमानमाथिको प्रस्ताव प्रतिनिधिसभामा प्रस्तुत आइतबार, असार १, २०८२
पर्यटकीयस्थल खोपारामा भौतिक पूर्वाधार निर्माण आइतबार, असार १, २०८२
संसद् छाडेर बाहिरिए राप्रपाका सांसद आइतबार, असार १, २०८२
आन्दोलन भइरहँदा संसद् चलाउनु दादागिरी होः प्रमुख सचेतक शाही आइतबार, असार १, २०८२
हेवाखोलामा भत्किएको बेलिब्रिज तत्काल बनाउन योगेश भट्टराईको माग आइतबार, असार १, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
रास्वपा सांसदको अवरोध र नाराबाजीबीच प्रतिनिधि सभाको बैठक जारी (लाइभ)
रास्वपा सांसदको अवरोध र नाराबाजीबीच प्रतिनिधि सभाको बैठक जारी (लाइभ) आइतबार, असार १, २०८२
समावेशी लोकतन्त्रको व्यवहारिक अभ्यास गर्छौ : देउवा(भिडियो)
समावेशी लोकतन्त्रको व्यवहारिक अभ्यास गर्छौ : देउवा(भिडियो) शुक्रबार, जेठ ३०, २०८२
काठमाडौँ जिल्लाव्यापी बृहद् खेलकुद प्रतियोगिता–२०८२ आइतबारदेखि
काठमाडौँ जिल्लाव्यापी बृहद् खेलकुद प्रतियोगिता–२०८२ आइतबारदेखि शुक्रबार, जेठ ३०, २०८२
अनुसन्धान र अभियोजनलाई प्रमाणयुक्त बनाउन प्रधानमन्त्रीको आग्रह(भिडियो)
अनुसन्धान र अभियोजनलाई प्रमाणयुक्त बनाउन प्रधानमन्त्रीको आग्रह(भिडियो) शुक्रबार, जेठ ३०, २०८२
भिजिट भिसाले उद्योग समितिमा चर्काचर्की (भिडियो)
भिजिट भिसाले उद्योग समितिमा चर्काचर्की (भिडियो) शुक्रबार, जेठ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
इरानको तेल भण्डारमा इजरायलको आक्रमण पछि भीषण आगलागी आइतबार, असार १, २०८२
इजरायल विरुद्ध तत्काल कदम चाल्न इरानद्वारा संयुक्त राष्ट्रसंघलाई आह्वान शनिबार, जेठ ३१, २०८२
भारतको उत्तराखण्डमा हेलिकप्टर दुर्घटना, सवार ५ जनाको मृत्यु आइतबार, असार १, २०८२
इजरायलमाथि इरानले गर्यो क्षेप्यास्त्र प्रहार, दर्जनौँ घाइते, एक महिलाको मृत्यु शनिबार, जेठ ३१, २०८२
माछा मार्ने क्रममा करेन्ट लागेर श्रीमान्‌श्रीमतीकै मृत्यु शनिबार, जेठ ३१, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
स्कटल्याण्डमा हुने टी–२०आई सिरिजका लागि नेपाली टोली घोषणा, तीन खेलाडी थपिए शुक्रबार, जेठ ३०, २०८२
सञ्चारकर्मी दिलभूषण पाठकलाई पक्राउ गर्न प्रहरी परिचालन बुधबार, जेठ २८, २०८२
सर्वोच्चले माग्यो प्रधानमन्त्री ओली र अर्थमन्त्री पौडेलसँग लिखित जवाफ मंगलबार, जेठ २७, २०८२
प्रदेश सभा सदस्य एवं पूर्वमुख्यमन्त्री सोडारी निलम्बनमा सोमबार, जेठ २६, २०८२
३७० रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्सले निकाल्याे कीर्तिमानी जित शुक्रबार, जेठ ३०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्