काठमाडौं– माघी पर्व नजिकिँदै गर्दा काठमाडौंका नेवाहरु चाकु बनाउन व्यस्त छन्।
विशेषगरी टोखा क्षेत्रका स्थानीयले यतिबेला माघीका लागि चाकु बनाइरहेका छन्। बिहानैदेखि उनीहरुले चाकु बनाइरहेका छन्।
माघेसंक्रान्तीको समयमा चाकुको माघ धेरै हुने भएकाले संक्रान्ती आउन डेढ साता बाँकी रहँदै यहाँका व्यवासायी चाकु बनाउनतिर लागेका हुन्।











नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।