काठमाडौं– सोमबार रातिदेखि जुम्लामा हिउँ पर्न सुरु भएको छ। कर्णालीका तल्लो क्षेत्रका जिम्लामा हल्का वर्षात् भए पनि माथिल्लो क्षेत्रमा भने वर्षासहित हिमपात भएको छ।
सोमबार रातिदेखि हिउँ पर्न सुरु भएकोमा अहिले पनि जारी रहेको छ। यसपालीको हिउँदको यो पहिलो हिमपात हो। तल्लो क्षेत्रमा चार इन्चजति हिउँ जमे पनि उच्च भेगमा भने भारी हिमपात भएको स्थानीयले बताएका छन्।













तस्बिरहरु: विष्णु फडेरा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।