• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
आइतबार, जेठ ११, २०८२ Sun, May 25, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार
पाटन नगरपालिका: केहीलाई माग्दा पनि जिम्मेवारी दिइएन, केहीलाई हाजिरमात्र लगाएर तलब
64x64
ललित बोहरा बुधबार, कात्तिक १, २०८०  २०:४२
1140x725

बैतडी– बैतडीको पाटन नगरपालिकामा हाजिर मात्र लगाएर तलब खाने कर्मचारी बढदै गएका छन्। नगरपालिकाले जिम्मेवारी नदिएर तथा पहुँचका आधारमा हाजिर लगाएर तलब खाने बढदै गएका हुन्। स्थानीय कर्मचारीलाईसमेत जिम्मेवारी नदिइएपछि हाजिर लगाएर घर जाने गरेका छन्।

छैठौं अधिकृत विनोट भट्ट अध्ययन बिदा सकेर पाटन नगरपालिका हाजिर भएको ८ महिना पुग्नै लागे पनि उनलाई जिम्मेवारी दिइएको छैन। उनले तत्कालीन प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी भट्टलाई जिम्मेवारीका लागि निवेदन दिँदासमेत उनलाई कामकाजमा खटाउन सकेको छैन।

उनको दरबन्दी कैलपाल स्वास्थ्य चौकी भएको नगरपालिकाले जनाए पनि उनले आफ्नो दरबन्दी नगरपालिकाको कार्यालयमै भएको दाबी गर्दै आएका छन्।

393651990_284003591197585_3120812383214712224_n-1697640969.jpg

अहिले नयाँ प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बुढालाईसमेत उनले जिम्मेवारी दिन माग गर्दै निवेदन पेस गरेका छन्। छैठौं अधिकृत भट्ट अध्ययन बिदा सकेर आएपछि जिम्मेवारी पाएका छैनन्।

सामाजिक विकास शाखा, स्वास्थ्य शाखा प्रमुख वा शिलंगा स्वास्थ्य चौकी प्रमुख माग गरेको भट्ट बताए। अर्का हुन् हुन् दानबहादुर विष्ट, आफूलाई छठौं अधिकृत दाबी गर्ने पाँचौ तहका कृषि प्राविधिक।

उनलाई ३ वर्षदेखि हाजिरकै आधारमा नगरपालिकाले तलब दिने गरेको खुलासा भएको छ। स्रोतका अनुसार कृषि शाखा प्रमुखको जिम्मेवारी मागेका उनले नदिएपछि कामकाज नगरेका हुन्।

उनको स्वाभाव  ठूलो स्वरमा बोल्ने र कहिले काहिँ धेरै रिसाउने खालका पनि छ। कहिले हाकिमको कुर्सीमा गएर बसिदिने त कहिले मनलाग्दी काम गर्ने गरेको नगरपालिका स्रोतले जनाएको छ। 

Ncell 2
Ncell 2

९ महिना यता नगरपालिको गाडी खराब भएपछि चालक भुवन भण्डारी पनि हाजिर लगाएर घर जाने गरेका छन्। उनी आफू एम्बुलेसको चालक भएको दाबी गर्छन् तर उनलाई एम्बुलेसको जिम्मेवारी दिइएको छैन्।
 
त्यसपछि १० बजे हाजिर लगाउन कार्यालय आउँछन् त्यसपछि निस्किने उनी ४ बजे फेरि ई–हाजिर लगाउन आउँछन्। त्यस्तै पुरानो एम्बुलेस चालक चक्रबहादुर चन्दको पनि हजिर लगाएर घुम्ने वा घर जानेबाहेक कुनै जिम्मेवारी छैन। नगरपालिकाले नयाँ एम्बुलेस खरिद गरेपछि दमकलमा सहायक चालकको रुपमा रहेका भुवन केसीलाई चालक बनाएपछि उनी करिब ७ महिनाबाट जिम्मेवारीविहीन छन्। दमकल चालक विहीन छ।

अनमी धानादेवी पन्तलाई सकार स्वास्थ्य चौकी पाटन नगरपालिका १ मा दरबन्दी भए पनि पहुँचकाभरमा नगरपालिकाको कार्यालयमा दर्ता चलानी कर्मचारी भनेर राखिएको छ। उनी पनि हाजिर लगाएर घर जाने गर्छिन्।

स्वास्थ्य संस्थामा हुनुपर्ने अनमी दर्ता चलानी छिन् तर कसैले बोल्न सक्दैन। आफू बिरामी भएकोले १ नम्बर वडामा काम गर्न जान नसकेको बताउँदै आएकी छन्। एक महिना बिरामी बिदा लिएकी उनलाई दार्ता चलानीमै राखिको छ तर दर्ता चलानी अरुले नै गर्नुपर्ने बाध्यता रहेको स्रोतको भनाइ छ।

तीन वर्षे तलबी अध्ययन बिदा सकेर काममा फर्किएकी अनमी निहा भट्ट पनि जिम्मेवारी नलिएर हाजिरकै भरमा तलब खाने गरेकी छन्। गुजर स्वास्थ्य चौकीमा दरबन्दी भए पनि पहुँचकै भरमा नगरपालिकामै बसेर उनलाई तलब खातामा आउँछ। 

नगरप्रमुख र प्रमुख प्रशासकीय अधिकृतहरुलेसमेत कुनै पनि कर्मचारीको विषयमा चासो दिएका छैनन्। तर उप सचिव ओमप्रशाद पाण्डेयले प्रमुख प्रशासकीय अधिकृत पाएको समयमा दरबन्दी मिलाउन खोजेका थिए।

दरबन्दी अनुसारका स्वास्थ्यकर्मी आएपछि पाटन नगरपालिका वडा नम्बर १० का करारका कर्मचारीको ठाउँमा स्थायी आएको पत्र नगरपालकालाई आयो। त्यस अनुसार करारका कर्मचारीलाई करार अवधि सकिएको पत्र गयो। पत्रबारे कार्यपालिकामा बहस भयो। 

स्थायी र करार दुवैलाई त्यहिँ राख्ने भन्दै करारका कर्मचारीलाई असारसम्म म्याद थपको निर्णय भयो। त्यसपछि प्रमुख प्रशासकीयले गरेको प्रशासकीय काम कार्यपालिकाले उल्टाउन थालेकाले उनले दरबन्दी मिलानको काम छोडेको स्रोतको दाबी छ। प्रशासकीय अधिकृत तथा कर्मचारीले सिधै गर्नसक्ने काम पनि कार्यपालिकाले नगर्न दिएपछि प्रशासकीय अधिकृत छोडेर जान बाध्य छन्।

अहिले नयाँ प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बुढा आएका छन्। आफू प्रमुख प्रशासकीय अधिकृत भएर आएको केही दिनमात्र भएको र त्यहाँको कुरा बुझ्नै बाँकी रहेको उनले बताए।

प्रकाशित मिति: बुधबार, कात्तिक १, २०८०  २०:४२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
ललित बोहरा
ललित नेपाल लाइभका संवाददाता हुन्
लेखकबाट थप
दल बदलेपछि बैतडीका एक जनप्रतिनिधि पद मुक्त
हजारौँ रोपनी जमिनमा सिँचाइ गर्ने २० लाख लिटर क्षमताको पोखरी पुनर्निर्माण गर्ने भएपछि कृषक उत्साहित
बैतडीमा ४० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रधानाध्यापक पक्राउ
सम्बन्धित सामग्री
कर्मचारीलाई काममा ढिलासुस्ती नगर्न ऊर्जामन्त्रीको निर्देशन मन्त्रालय र मातहतका कर्मचारीको आज बसेको बैठकमा उनले ढिलासुस्ती नगरी प्रभावकारी कार्यसम्पादनमा लाग्ने सबैलाई निर्देशन दिएको हो। आइतबार, जेठ ११, २०८२
राष्ट्रपति पौडेलद्वारा पाँच युरोपेली देशका लागि गैरआवासीय राजदूत नियुक्त राष्ट्रपति कार्यालयद्वारा आइतबार जारी विज्ञप्तिअनुसार बेल्जियमका लागि नेपालकी आवासीय राजदूत सेवा लम्साललाई लक्जेम्बर्गका लागि पनि ने... आइतबार, जेठ ११, २०८२
लामिछानेलाई थुनामा राख्न भएको आदेशको त्रुटि सच्चाइयो शुक्रबार सर्वोच्चका न्यायाधीशद्वय बालकृष्ण ढकाल र नहकुल सुवेदीको इजलासले गरेको आदेशको शिर खण्ड 'क' चौथो हरफमा आदेश हुनुपर्नेमा फैसला... आइतबार, जेठ ११, २०८२
ताजा समाचारसबै
कर्मचारीलाई काममा ढिलासुस्ती नगर्न ऊर्जामन्त्रीको निर्देशन आइतबार, जेठ ११, २०८२
राष्ट्रपति पौडेलद्वारा पाँच युरोपेली देशका लागि गैरआवासीय राजदूत नियुक्त आइतबार, जेठ ११, २०८२
लामिछानेलाई थुनामा राख्न भएको आदेशको त्रुटि सच्चाइयो आइतबार, जेठ ११, २०८२
साताको पहिलो दिन सेयर बजारमा गिरावट आइतबार, जेठ ११, २०८२
ओलीको निर्देशन - राजावादीको आन्दोलन निस्तेज पार्नू, १५ गते काठमाडौं एमालेको नियन्त्रणमा हुनुपर्छ आइतबार, जेठ ११, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण]
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण] बुधबार, कात्तिक ७, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे] बुधबार, भदौ १९, २०८१
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण]
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण]
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे] बुधबार, जेठ ३०, २०८१
सबै हेर्नुहोस
ट्रेण्डिङ
लामिछानेलाई थुनामा राख्न भएको आदेशको त्रुटि सच्चाइयो आइतबार, जेठ ११, २०८२
हवलदार सहित नेपाल प्रहरीका २१ कर्मचारी सम्पर्कविहीन, ७ दिनभित्र हाजिर हुन आउन आग्रह आइतबार, जेठ ११, २०८२
भिजिट भिसा प्रकरण : गृहमन्त्रीको बचाउमा उत्रिए सिटौला,राजीनामा दिए गलत नजिर बस्ने तर्क आइतबार, जेठ ११, २०८२
शुभमन गिल बने भारतको नयाँ टेस्ट कप्तान शनिबार, जेठ १०, २०८२
महानगरका प्रवक्ता मानन्धरलाई बालेनले सोधे स्पष्टीकरण आइतबार, जेठ ११, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
दास मानसिकता बोकेको विचारबाट परिवर्तन सम्भव छैन : पूर्वन्यायाधीश खतिवडा नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
देउवाले बोलाए शीर्ष नेताको बैठक बिहीबार, जेठ ८, २०८२
रविको रिटमा आदेश सुनाउन लागिएपछि भेला हुन थाले रास्वपा कार्यकर्ता शुक्रबार, जेठ ९, २०८२
लामिछानेलाई थुनामा राख्न भएको आदेशको त्रुटि सच्चाइयो आइतबार, जेठ ११, २०८२
रवि लामिछानेलाई थुनामा राख्ने आदेश सर्वोच्चबाट सदर शुक्रबार, जेठ ९, २०८२
नेपाली टोलीको युके भ्रमण : अभ्यास खेलमा भीम र दीपेन्द्रले हाने शतक सोमबार, जेठ ५, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्