• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
आइतबार, जेठ ११, २०८२ Sun, May 25, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार
बैतडीका १० वटै स्थानीय तहले छापेनन् ‘रेडबुक’
64x64
ललित बोहरा बिहीबार, मंसिर ७, २०८०  २०:५०
1140x725

बैतडी– एक आर्थिक वर्षमा सञ्चालन हुने वार्षिक बजेट नीति तथा कार्यक्रम रकमसहितको किताब स्थानीय, प्रदेश र संघले रातो किताब भनेर छपाई गर्ने गर्छन्। जस अनुसार वर्ष भरीका योजना के छन् भने जनतालाई थाह हुन्छ।

उपभोक्ताले के योजनामा कति बजेट छ भन्ने जानकारीसमेत रातो किताब हेरेपछि थाह हुन्छ। तर बैतडीका जनप्रतिनिधि तथा कर्मचारीले योजना यो छ भन्दा जनताले विश्वस्त हुनलाई देखाउन आधार रेडबूक नै बनाउन सकेका छैनन्। एउटा मात्र होइन, जिल्लाका १० वटै तहले रेबूक छापेका छैनन्। 

Ncell 2
Ncell 2

कुन पालिकाले के गरेको छ?
बैतडी जिल्लाको पुरानो नगरपालिका दशरथचन्द नगरपालिकाले रातो किताब छपाई नगरे पनि वार्षिक बजेट नीति तथा कार्यक्रम, योजनाको नाम र रकम तथा वडा र शाखागत बजेट योजनासमेतको अनलाईन पोर्टलमार्फत् सार्वजनिक गरेको छ । सूचना अधिकारी राजबहादुर बिष्टका अनुसार रातो किताब छपाई प्रक्रियामा छ।

पाटन नगरपालिकाले योजना, बजेट तथा कार्यक्रमहरु समेटिएको रातो किताब छपाईका लागि दिएको प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बुढाले बताए। ‘सबै वडालाई लेटरप्याटमा योजनाहरु लेखर पठाएको छ,’ प्रमुख प्रशासकीय अधिकृत बुढाले भने, ‘रातो किताब नआउँदासम्म तेसै पत्र अनुसार योजना सम्झौता गर्ने हो।’ बजेट पुस्तिका सुत्रमा अपडेट भए पनि पाटन नगरपालिकाले अनलाइन पोर्टनमा जनताले देख्ने गरी सार्वजनिक गरेको छैन। अब केही दिनमै उक्त काम हुने बुढाको भनाइ छ। 

मेलौली नगरपालिकाले रातो किताब छपाई गरेको छ तर धनगढीमै छ। वार्षिक बजेट नीति तथा कार्यक्रम, योजनाको नाम र रकम तथा वडा र शाखागत बजेट योजनासमेत पुस्तिका अनलाइन पोर्टलमार्फत् सार्वजनिक गरेको छ। प्रमुख प्रशासकीय अधिकृत सपना कार्कीका अनुसार रातो किताब दुई/तिन दिनमै नगरपालिकामा आइपुग्ने छ।
 
पुर्चौडी नगरपालिका नगरकार्यपालिकाको कार्यालय हाटले पनि रातो किताब छपाईको प्रक्रियामा रहेको जनाएको छ। आर्थिक वर्ष २०८०/०८१ को वार्षिक विकास कार्यक्रमले सुत्रमा समावेश गरेको कार्यक्रम तथा बजेटलाई आफ्नो अनलाइन पोर्टलबाट सार्वजनिक गरेको छ। बजेट रकमसहितको हेर्न मिल्ने गरी अनलाइनमार्फत् केही महिना अऊाडि नै सार्वजनिक गरेको सूचना तथा संचार प्रविधि अधिकृत प्रविन धानुकले बताए।
 
तीन गाउँपालिका सुनर्या, डिलाशैनी र सिगासका प्रमुख प्रशासकीय अधिकृत रधुनाथ अवस्थीका अनुसार सुनर्या गाउँपालिको रातो किताब छपाईको प्रक्रिया पूरा छ तर डिलाशैनी र सिगासमा पछि गएकाले प्रक्रिया सुरु गर्न सकिएको छैन।
 
सामाजिक सुरक्षा भत्ता र कर्मचारी तलब तथा जनप्रतिनिधिको सेवा सुविधा भुक्तानीका लागि सुत्रमा बजेट समावेश गरेर काम चलाएको उनको भनाइ छ। सुनर्याले जनताले देख्नेगरी योजना बजेट पुस्तिकालाई अनलाइन पोर्टलबाट सार्वजनिकसमेत गरेको छ।
 
डिलासैनी गाउँपालिकाको बजेट तथा कार्यक्रम २०८०/०८१ भनेर अनलाइनमा राखेको छ तर यसमा योजनाको नाम, रकम केही छैन। चालू आर्थिक वर्षको कूल बजेट भने समावेश छ। सिगास गाउँपालिकाको आर्थिक वर्ष २०८०/०८१ को अनुमानित आय व्यय विवरण भनेर योजनाको रकमसहितको वडा र शाखागत बजेट सिलिङ अनलाइन पोर्टलमार्फत् सार्वजनिक गरेको छ।
 
शिवनाथ गाउँपालिकाले आर्थिक वर्ष २०८०/०८१ को बजेट सिलिङ भनेर योजना कार्यक्रम रकमसहित गाउँ सभाबाट पारित गरेकोलाई नै अनलाइनमार्फत् सार्वजनिक गरेको निमित्त प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र सिंह महताले बताए। उनले आफू प्रमुख प्रशासकीय अधिकृत भएपछि २०७७ सालदेखिका योजना तथा बजेट अनलाइनमा राखेको बताए।
 
यता पञ्चेश्वर गाउँपालिकाले आर्थिक वर्ष २०८०/०८१ को रातो किताब शीर्षक नै राखेर अनलाइनमा प्रकाशित गरेको। तर रातो किताब छपाई नगर्ने प्रमुख प्रशासकीय अधिकृत कृष्णबहादुर बोहराले बताए। स्रोत अनुमान तथा सीमा निर्धारण २०८०/०८१ शीर्षकमा दोगडाकेदार गाउँपालिकाको अनलाइनमा आय व्यय अनुमान भनेर प्रकाशित गरेको छ किताब छपाई प्रक्रियामा रहेको प्रमुख प्रशासकीय अधिकृत गजेन्द्र प्रकाश थारुले बताए।  
ऋधिकाश स्थानीय तहले अनलाइन पोर्टलबाट बजेट सार्वजनिक गरे पनि सर्वसाधारण जनताको पहुँचमा भने छैन।

प्रकाशित मिति: बिहीबार, मंसिर ७, २०८०  २०:५०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
ललित बोहरा
ललित नेपाल लाइभका संवाददाता हुन्
लेखकबाट थप
दल बदलेपछि बैतडीका एक जनप्रतिनिधि पद मुक्त
हजारौँ रोपनी जमिनमा सिँचाइ गर्ने २० लाख लिटर क्षमताको पोखरी पुनर्निर्माण गर्ने भएपछि कृषक उत्साहित
बैतडीमा ४० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रधानाध्यापक पक्राउ
सम्बन्धित सामग्री
सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ? आज चाँदीको भाउ भने स्थिर रहेको छ । चाँदी तोलामा २ हजार ५ रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार, जेठ ११, २०८२
एक वर्षे कर्जाको ब्याजदर एकल उच्च वा न्यून दोहोरो अंक कायम हुने उच्चस्तरीय वित्तीय सुधार सुझाव आयोगले दिएको प्रतिवेदनका आधारमा प्रधामन्त्री कार्यालयले तयार गरेको कार्ययोजनाले वित्तीय क्षेत्रको ब्य... शुक्रबार, जेठ ९, २०८२
हेटौँडा औद्योगिक क्षेत्रमा चार उद्योग थपिए औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका सूचना अधिकारी रमेशराज नेपालका अनुसार गत वैशाखदेखि लक्की पोलि इन्डस्ट्रिजले प्लाष्टिकका सामान... शुक्रबार, जेठ ९, २०८२
ताजा समाचारसबै
जङ्गली च्याउ खाँदा  इलाम माङसेबुङमा दुई जनाको मृत्यु आइतबार, जेठ ११, २०८२
देउवाले बोलाए पदाधिकारी बैठक आइतबार, जेठ ११, २०८२
सामान्य प्रशासन मन्त्रलयमा कर्मचारीको धर्ना आइतबार, जेठ ११, २०८२
भिजिट भिसा प्रकरण : गृहमन्त्रीको बचाउमा उत्रिए सिटौला,राजीनामा दिए गलत नजिर बस्ने तर्क आइतबार, जेठ ११, २०८२
सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ? आइतबार, जेठ ११, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण]
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण] बुधबार, कात्तिक ७, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे] बुधबार, भदौ १९, २०८१
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण]
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण]
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे] बुधबार, जेठ ३०, २०८१
सबै हेर्नुहोस
ट्रेण्डिङ
शुभमन गिल बने भारतको नयाँ टेस्ट कप्तान शनिबार, जेठ १०, २०८२
हवलदार सहित नेपाल प्रहरीका २१ कर्मचारी सम्पर्कविहीन, ७ दिनभित्र हाजिर हुन आउन आग्रह आइतबार, जेठ ११, २०८२
भारतमा कोरोना संक्रमित बढ्दै , यस्ता छन् पुरानो भेरियन्टसँग मिल्दोजुल्दो लक्षणहरू शनिबार, जेठ १०, २०८२
भिजिट भिसा प्रकरण : गृहमन्त्रीको बचाउमा उत्रिए सिटौला,राजीनामा दिए गलत नजिर बस्ने तर्क आइतबार, जेठ ११, २०८२
प्रतियोगिताबाट बाहिरिसकेको दिल्लीले पञ्जाबलाई ६ विकेटले हरायो आइतबार, जेठ ११, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
दास मानसिकता बोकेको विचारबाट परिवर्तन सम्भव छैन : पूर्वन्यायाधीश खतिवडा नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
देउवाले बोलाए शीर्ष नेताको बैठक बिहीबार, जेठ ८, २०८२
रविको रिटमा आदेश सुनाउन लागिएपछि भेला हुन थाले रास्वपा कार्यकर्ता शुक्रबार, जेठ ९, २०८२
रवि लामिछानेलाई थुनामा राख्ने आदेश सर्वोच्चबाट सदर शुक्रबार, जेठ ९, २०८२
नेपाली टोलीको युके भ्रमण : अभ्यास खेलमा भीम र दीपेन्द्रले हाने शतक सोमबार, जेठ ५, २०८२
गृहमन्त्री लेखकलाई बर्खास्त गर्न माग गर्दै सर्वोच्चमा रिट पेश शुक्रबार, जेठ ९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्