काठमाडौं –नेपाल प्रहरीका ६१ जना वरिष्ठ सहायक निरीक्षक प्रहरी निरीक्षक (इन्स्पेक्टर)मा बढुवाका लागि सिफारिस भएका छन् ।
आइतबार बसेको बढुवा समितिको बैठकले ६१ जना वरिष्ठ सईलाई इन्स्पेक्टरमा बढुवा गर्न सिफारिस गरेको हो ।इन्स्पेक्टरमा बढुवाका लागि सिफारिस भएका ६१ जनाको पहिलो नम्बरमा जिल्ला प्रहरी कार्यालय दोलखाको अपराध नियन्त्रण तथा अनुसन्धान शाखामा कार्यरत वरिष्ठ सई सुदिप थापा छन् ।
सूचीः



नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।