• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
बुधबार, जेठ २१, २०८२ Wed, Jun 4, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फुटबल
बार्सासँग लमिन यामलको ६ वर्षको नयाँ सम्झौता
64x64
नेपाल लाइभ बुधबार, जेठ १४, २०८२  ०९:००
1140x725

काठमाडौं – यो सिजनको ला लिगामा उत्कृष्ट प्रदर्शन गरेका लमिन यामलले स्पेनिस क्लब बार्सीलोनासँग ६ वर्षको नयाँ सम्झौता गरेका छन । १७ वर्षीय यामल सम्झौता नवीकरण गरेसंँगै अब सन २०३१ सम्म बार्सीलोनामा रहने पक्का भएको हो । हालको सम्झौता २०२५/०२६ सम्मका लागि थियो । यामलले २०२३ मा १५ वर्षको उमेरमा बार्सीलोनाबाट डेब्यु गरेका थिए । 

यो सिजन उनले ५५ खेल खेल्दै १८ गोल र २५ एसिस्ट गरेका थिए । यामलको उत्कृष्ट प्रदर्शनको मदतमा बार्सीलोनाले ला लिगा, कोपा डेल रे र स्पेनिस सुपर कप उपाधी जित्यो । 

Ncell 2
Ncell 2

बार्सीलोनाले, क्लबका अध्यक्ष योहान लोपोर्टा र निर्देशक डेकोको उपस्थितीमा यामलले सम्झौतामा हस्ताक्षर गरेको जानकारी दिएको हो । स्थानिय संचारमाध्यमका अनुसार प्रदर्शनसँग जोडिएका केही सिमा पुरा गरे यामल क्लबको सर्वाधिक महंगा खेलाडी बन्न सक्नेछन् । 

यामल यो वर्षको बालुन दो अवार्डका मुख्य दावेदार खेलाडी पनि हुन् । क्लबका लागि १ सय १५ खेल खेलेका यामलले २५ गोल गरिसकेका छन् । कोपा डेल रे , ला लिगा र स्पेनिस सुपर कपको इतिहासमा गोल गर्ने उनी सबैभन्दा कान्छा खेलाडी हुन् । 

आगामी जुलाइमा १८ वर्ष पुग्ने उनी बार्सीलोनाका लागि एक सय खेल पुरा गर्ने पनि सबैभन्दा कम उमेरका खेलाडी हुन् । यामलले स्पेनका लागि १९ क्याप जितेका छन । सन २०२४ मा इङल्यान्डलाई २–१ गोलले पराजित गर्दै युरोकप जित्दा उनी टिमको महत्वपुर्ण सदस्य थिए ।

प्रकाशित मिति: बुधबार, जेठ १४, २०८२  ०९:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कर्णाली प्रदेश सरकारको नीति तथा कार्यक्रम आज
नेपाल– बङ्गलादेश व्यापारः आयात चार अर्ब ७५ करोड हुँदा निर्यात ३५ करोड मात्रै
कान्ती लोकपथ आजदेखि चार दिन बन्द रहने
सम्बन्धित सामग्री
इन्टर मिलानविरूद्ध सानदार जित निकाल्दै पीएसजीले जित्यो च्याम्पियन्स लिगको उपाधि कुनै बेला च्याम्पिएन्स लिगको उपाधि जित्न लियोनल मेस्सी, नेयमार र किलियन एम्बाप्पेलाई एकसाथ खेलाएको पीएसजीले ती तीनैजना खेलाडीले छाडे... आइतबार, जेठ १८, २०८२
बार्सासँग लमिन यामलको ६ वर्षको नयाँ सम्झौता १७ वर्षीय यामल सम्झौता नवीकरण गरेसंँगै अब सन २०३१ सम्म बार्सीलोनामा रहने पक्का भएको हो । बुधबार, जेठ १४, २०८२
लुका मोड्रिचले रियल मड्रिड छाड्ने उनी सन् २०१२ मा  इङ्लिस क्लब टोटनहमबाट रियल भित्रिएका थिए । १३ वर्ष रियलमा रहँदे मोड्रिचले २८ उपाधि जितेका थिए । शुक्रबार, जेठ ९, २०८२
ताजा समाचारसबै
कर्णाली प्रदेश सरकारको नीति तथा कार्यक्रम आज बुधबार, जेठ २१, २०८२
नेपाल– बङ्गलादेश व्यापारः आयात चार अर्ब ७५ करोड हुँदा निर्यात ३५ करोड मात्रै बुधबार, जेठ २१, २०८२
कान्ती लोकपथ आजदेखि चार दिन बन्द रहने बुधबार, जेठ २१, २०८२
भूकम्पको धक्कापछि पाकिस्तानको जेलबाट भागे दुई सय बढि कैदी बुधबार, जेठ २१, २०८२
एनसेलले सुरु गर्यो  ‘लीग अफ क्रिएटर्स’ अभियान, विजेतालाई १० लाख बराबरको ब्रान्ड डिल जित्ने मौका बुधबार, जेठ २१, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सांसदहरुले गरे सार्वजनिक यातायात सञ्चालन गरेर जिम्मेवार बन्न यातायात व्यवसायीहरुलाई आग्रह
सांसदहरुले गरे सार्वजनिक यातायात सञ्चालन गरेर जिम्मेवार बन्न यातायात व्यवसायीहरुलाई आग्रह मंगलबार, जेठ २०, २०८२
राजावादीको प्रदर्शन सिफल चौर
राजावादीको प्रदर्शन सिफल चौर मंगलबार, जेठ २०, २०८२
प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार बिकास समिति बैठक
प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार बिकास समिति बैठक मंगलबार, जेठ २०, २०८२
राष्ट्रिय सभा (अठाराैँ अधिवेशन) बैठक
राष्ट्रिय सभा (अठाराैँ अधिवेशन) बैठक मंगलबार, जेठ २०, २०८२
ऐतिहासिक पदक जितेकी एरिका गुरुङ स्वदेश फिर्ता
ऐतिहासिक पदक जितेकी एरिका गुरुङ स्वदेश फिर्ता मंगलबार, जेठ २०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बरु ६ महिना यात्रा नगरौँ, यातायात व्यवसायीको धम्कीबाट नडराऔँ : सांसद शाही मंगलबार, जेठ २०, २०८२
सदन खुलाउन विपक्षी दलले राखे तीन शर्त मंगलबार, जेठ २०, २०८२
गृहमन्त्रीलाई सदनमा बोल्न दिन विपक्षी दल तयार मंगलबार, जेठ २०, २०८२
महानगर प्रहरी प्रमुख पाण्डे ६ महिनाका लागि निलम्बित मंगलबार, जेठ २०, २०८२
राजावादीको पहिलो चरणको आन्दोलन सम्पन्न, बैठक आह्वान मंगलबार, जेठ २०, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
बरु ६ महिना यात्रा नगरौँ, यातायात व्यवसायीको धम्कीबाट नडराऔँ : सांसद शाही मंगलबार, जेठ २०, २०८२
आजको राजावादी प्रदर्शन सकियो, ३ जना नियन्त्रणमा बिहीबार, जेठ १५, २०८२
कर्मचारीको तलब बढेन, महँगी भत्ता ५ हजार बढ्यो बिहीबार, जेठ १५, २०८२
सदन खुलाउन विपक्षी दलले राखे तीन शर्त मंगलबार, जेठ २०, २०८२
राजावादीको दीप प्रज्वलनमा वाइसिएलको नाराबाजी, प्रहरीले गर्‍यो हस्तक्षेप सोमबार, जेठ १९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्