गृहपृष्ठ
मुख्य समाचार
नेपाल
लाइभ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
प्रवास
विचार
फिचर
समाचार
ब्लग
समाज
अन्तर्वार्ता
सुरक्षा/अपराध
साहित्य डबली
विश्व
कोरोना अपडेट
नेपाल लाइभ विशेष
जीवनशैली
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेनमेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
हाम्रो बारेमा
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
बिहीबार, वैशाख ११, २०८२
Thu, Apr 24, 2025
गृहपृष्ठ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
बिजनेस लाइभ
इन्टरटेन्मेन्ट लाइभ
स्पोर्टस लाइभ
प्रवास
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
अन्य
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेन्मेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
अन्य
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
मुख्य समाचार
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
सर्च नतिजा
तपाईँले खोजि गर्नुभएको शब्द
''
अनुसार निम्न नतिजा प्राप्त भयो
सर्च गर्नुहोस्
एमालेले सरकार बचाउ भनेर कराएको छैन : प्रधानमन्त्री ओली
‘त्यसकारण यस कुरामा चिन्ता नगर्नुस् । मिसन ०८४ मा ध्यान दिनुस्,’ उनले भने, ‘मिसन ०८४ एमालेलाई निर्णायक शक्तिका रुपमा विकास गर्ने मिसन हो । यसबाट देश बन्छ, समृद्धि, राष्ट्रिय एकता बन्छ ।’
बिहीबार, वैशाख ११, २०८२
फिल्म ‘हेल्लो काँशीराम’ गीत ‘झ्यामी मादल झ्याम’सार्वजनिक, दिलीप र प्रियंकाले गरे वेलकम [भिडियोसहित]
बिहीबार बुढासुब्बा डिजिटल युट्युबमार्फत सार्वजनिक गीतमा गायक प्रताप दास र गायिका मेलिना राईको स्वर सुन्न सकिन्छ।
बिहीबार, वैशाख ११, २०८२
जनताको कुरा उठाउँदा वास्ता नगर्ने हो भने सरकारबाट बाहिरिन्छौँ : गगन थापा
लोकतन्त्र दिवसको अवसरमा बिहिबार आयोजित ‘आजको लोकतन्त्रः अवसर र चुनौती’ विषयक कार्यक्रममा महामन्त्री थापाले जनताको कुरा गर्दा वास्ता नगरे सरकारबाट बाहिरिने बताएका हुन्।
बिहीबार, वैशाख ११, २०८२
अब आउने बजेट युवामैत्री हुनेछ : शंकर पोखरेल
साथै उने युवाहरूले विचारलाई एकीकृत गरेर आगामी निर्वाचनमा नेकपा एमालेलाई बहुमत दिलाए मात्र नेपालको राजनीतिक अस्थिरता हट्ने मुलुकको विकास हुने बताएका छन्।
बिहीबार, वैशाख ११, २०८२
बालेनलक्षित सुनिताको टिप्पणी-सामाजिक सञ्जालमा भाँडभैलो गरेर उग्र बन्न एमालेले सिकाउँदैन
लोकतन्त्र दिवसको अवसर पारेर काठमाडौंको भृकुटिमण्डपमा आयोजित युथ सेलिब्रेसन कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएकी हुन्।
बिहीबार, वैशाख ११, २०८२
नवनियुक्त शिक्षामन्त्री पन्तले लिए पद तथा गोपनीयताको शपथ
राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई शपथ गराएका हुन्।
बिहीबार, वैशाख ११, २०८२
४ लाख रुपैयाँको लागुऔषध ट्रामाडोलसहित २ जना प्रहरीकाे नियन्त्रणमा
हेटौँडा–१५ रातोमाटेस्थित प्रहरी चौकीबाट ५ हजार ७५० थान लागुऔषध ट्रामाडोलसहित २ जनालाई प्रहरीले पक्राउ गरेको हो।
बिहीबार, वैशाख ११, २०८२
५० फिट गहिराइबाट सशस्त्रका गोताखोरले निकाले पोख्रेलको शव
सिम्ता गाउँपालिका–४ स्थित भेरी नदीमा पौडी खेल्ने क्रममा बुधबार ५८ वर्षीय पोख्रेल डुबेर बेपत्ता भएका थिए।
बिहीबार, वैशाख ११, २०८२
शिक्षामन्त्री पन्तको शपथ अपरान्ह ४ बजे
शिक्षामन्त्री विद्या भट्टराईले वैशाख ८ गते राजीनामा दिएपछि पन्तलाई प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीमा नियुक्त गरेका थिए।
बिहीबार, वैशाख ११, २०८२
भृकुटीमण्डपमा नेकपा एमालेको ‘युथ सेलिब्रेशन’ (तस्वीरहरू)
युथ सेलिब्रेसनका लागि देशभरिबाट एमालेका युवा काठमाडौं आएका छन्।
बिहीबार, वैशाख ११, २०८२
छत्तिसगढको माओवादीको आधार क्षेत्र भारतीय प्रहरीको घेरामा, कयौं कम्युनिस्ट लडाकु मारिए
बिजापुर क्षेत्रमा भएको भिडन्तमा तीनजना माओवादी लडाकुको शव भेटिएको र अन्य धेरै हताहत भएको दाबी गरिएको हो।
बिहीबार, वैशाख ११, २०८२
लगातार घटेको नेप्सेमा झिनो सुधार
यसअघि चार दिनसम्म नेप्सेमा गिरावट आएको थियो।
बिहीबार, वैशाख ११, २०८२
निजी मेडिकल कलेजले निर्वाह भत्ता नदिए मन्त्रायसँग सम्बन्धित कुनै काम अगाडि बढ्दैन : मन्त्री पौडेल
स्वास्थ्य मन्त्रालयमा चिकित्सकहरुसँगको छलफलका क्रममा मन्त्री पौडेलले चिकित्सा शिक्षा आयोगले गरेको निर्णय निजी कलेजले अनिवार्य रुपमा मान्नुपर्ने विषय जोड दिएका हुन्।
बिहीबार, वैशाख ११, २०८२
सिद्धान्त लोहनीलाई क्यानले ५ लाख सहयोग गर्ने
क्यानका प्रवक्ता छुम्बी लामाले विज्ञप्ति जारी गर्दै लोहनीलाई उपचारका लागि ५ लाख रकम उपलब्ध गराउने निर्णय भएको जानकारी गराएका छन्।
बिहीबार, वैशाख ११, २०८२
हुम्लाका ९६ प्रतिशत नागरिक साक्षर, साक्षर जिल्ला घोषणा हुने
१५ देखि ६० वर्ष उमेर समूहका ९६ दशमलव शून्य चार प्रतिशत नागरिक साक्षर भएसँगै साक्षर जिल्ला घोषणा गर्न लागिएको हो।
बिहीबार, वैशाख ११, २०८२
प्रधानमन्त्रीले शुक्रबार संसद्मा सम्बोधन गर्ने
शुक्रबारबाट बजेट अधिवेशन सुरु हुँदैछ। बजेट अधिवेशन सुरु भएको पहिलो दिन नै प्रधानमन्त्रीले संसद्मा सम्बोधन गर्न लागेका हुन्।
बिहीबार, वैशाख ११, २०८२
कश्मिर घटनाबारे मोदी : पृथ्वीको छेउसम्म पुगेपनि अभियुक्तलाई पछ्याउनेछौ
बुधबार प्रधानमन्त्री मोदीले पहलगाममा भएको घातक आक्रमणलाई ध्यानमा राख्दै सुरक्षा सम्बन्धी मन्त्रिपरिषद् समितिको बैठकको अध्यक्षता गरेका थिए। उक्त आक्रमण स्थललाई 'मिनी स्विट्जरल्याण्ड' भनेर चिनिन्छ। बैठकपछि भारतले पाकिस्तान विरुद्ध कडा कदम चाल्ने घोषणा गरेको थियो, जसमा सिन्धु नदीको पानी बाँडफाँडलाई नियन्त्रित गर्ने सिन्धु जल सन्धि निलम्बन गर...
बिहीबार, वैशाख ११, २०८२
स्वास्थ्यमन्त्री र चिकित्सकका प्रतिनिधिबीच वार्ता जारी
सरकारी सरह निर्वाह भत्ता माग गर्दै निजी मेडिकल कलेजमा कार्यरत आवासीय चिकित्सकहरुले विरोध प्रदर्शन गर्दै आएका छन्। उनीहरुले आज बिहान पनि माइतीघर मण्डलामा प्रदर्शन गरेका थि।
बिहीबार, वैशाख ११, २०८२
1
2
3
4
5
Next
सर्च गर्नुहोस्
×
Search