पर्सा– लुगा सुकाउने क्रममा वीरगंञ्जमा एक महिलाको मृत्यु भएको छ।
बीरगंज महानगरपालिका–२ छप्कैया बस्ने ५० वर्षीया मुन्नी खातुनको आफ्नै घरको छतबाट लडेर बुधबार मृत्यु भएको हो।
एकतले घरको छतमा कपडा सुकाउने क्रममा लडेर गम्भीर घाइते भएकी खातुनको उपचारको लागि नारायणी उप–क्षेत्रीय अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको पर्सा प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।