• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
सोमबार, असार २, २०८२ Mon, Jun 16, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व
किन खोजी-खोजी पढिँदैछ महामारीका उपन्यास ?
64x64
नेपाल लाइभ बिहीबार, वैशाख ११, २०७७  १३:२५
1140x725

एजेन्सी–आज हामी जुन अवस्थामा छौं, भोलि के हुन्छ थाहा छैन। अहिलेसम्म हामी डर र त्रासमा मात्र बाँचेका छौ । सामाजिक मेलमिलापबाट अलि पर घर–घरमा कैद भएका बसेका छांै। एक अर्कामा सामाजिक दूरी कायम गर्दै बस्नु परेको छ। कोरोना भाइरसको प्रसार रोक्न घरमै कैद भएका मानिसहरु आफ्नो एक्लोपन हटाउन विभिन्न क्रियाकलाप गरिरहेका छन्। 

यो समयमा  एक्लोपन हटाउने माध्यम साहित्य र इतिहास पनि हुने देखिन्छ । अहिले महामारीमाथि लेखिएका साहित्य र किताबको खुब खोजी विश्वभर भइरहेको छ। यस्ता कयौ उपन्यास छन् जुन महामारीको समयमा लेखियो र तिनीहरु वास्तविकतानजिकै छन्। महामारीको डायरी झैं लाग्ने यस्ता किताब अहिले चर्चामा छन्।

यी उपन्यासहरुले बताउँछन् कि मानिसहरु कस्तो भयावह अवस्थाबाट बाहिर निस्के र आफ्नो अस्तित्व कायम राख्न सफल भए। बेलायती लेखक डेनियल डेफोले १७२२मा एक किताब लेखेका थिए-अ जर्नल अफ प्लेग ईयर। यसमा डेनियलले १६६५मा बेलायतको राजधानी लण्डनमा फैलिएको एक महामारीका बारेमा विस्तृत उल्लेख गरेका छन्। यो किताबले उक्त समयको सवै अवस्था विस्तृत रुपमा बताउँछ। यो महामारी अहिलेको महामारीसँग पनि कतिपय मिल्ने देखिएको छ।

डेनियलको किताव १६६४ सेप्टेम्बरवाट सुरु हुन्छ। उक्त समयमा अफवाह फैलन्छ–हल्याण्डमाथि आक्रमण सुरु भएको छ। यसको तीन महिनापछि १६६४मा लण्डनमा पहिलो शंकास्पद बिरामी फेला पर्दछ । उसको मृत्युसमेत भएको खबर फैलन्छ। वसन्त आउँदाआउदै लण्डनका सबै चर्चमा मानिसको मृत्यु भएको खबर आउछ।

जुलाई १६६५मा लण्डनमा नयाँ नियम लागू हुन्छ । यो नियम ठ्याक्कै चार सय वर्षपछि अहिले विश्वभर चलिरहेको लकडाउनसँग मिल्दोजुल्दो थियो। तत्कालीन समयमा लण्डनमा सार्वजनिक रुपमा भेल हुने, कार्यक्रम गर्ने, होटलमा जम्मा भएर भोज गर्न प्रतिवन्ध लगाइएको थियो। रंगशाला र अन्य खेल क्षेत्र पनि बन्द गरिन्छ। यो समयमा धेरै मानिसले लापरबाहीका कारण ज्यान गुमाएका थिए। ‘उनीहरु गल्लीमा समुह बनाएर हिड्थे, खाद्यान्न पसलहरुमा भीड जम्मा हुन्छ। तर सरकारले उनीहरुलाई घरमै बस्न भनेको थियो,’ डेनियलले पुस्तकमा लेखेका छन्। 

केही यस्ता मानिसहरु पनि थिए जो सरकारको नियम पालना गर्दै घरभित्रै बसेका थिए। अगस्ट सुरु हुँदै गर्द प्लेगले महामारीको रुप लियो। परिवार र बस्तीका बस्ती यो महामारीमा समाप्त भएको डेनियलले पुस्तकमा उल्लेख गरेका छन्। 

डिसेम्वर सकिन लाग्दा विस्तारै महामारी कम भयो। यसरी प्लेगका शिकार भएका केही निको भएका थिए। प्लेग बिस्तारै कम भएपछि लण्डनवासी सडकमा निस्के र प्रकृतिलाई धन्यवाद दिए। 

चार सय वर्ष पहिला आएको महामारी अहिलेसँग केही मिल्दो छ। अहिले पनि उस्तै अवस्था छ र तनाव पनि बढेको छ । डेनियल डेफोजस्तै अल्बर्ट कामुले पनि महामारीबारे लेखेका छन्। कामुले आफ्नो किताब ‘द प्लेग’ मा अल्जेरियाको ओरा सहरमा फैलिएको प्लेगको महामारीबारे वर्णन गरेका छन्। १९ औ शताव्दीमा ओरा सहर पनि प्लेगका कारण उजाड भएको थियो।

Ncell 2
Ncell 2

कामुको यो पुस्तकमा तत्कालीन अवस्थाको जे वर्णन गरिएको थियो, त्यसको झलक अहिले देख्न पाइन्छ । सुरुमा स्थानीय नेताहरुले यो महामारीलाई स्वीकार गर्न सकेनन्। सहरका गल्लीहरुमा मर्नेहरुको शव थुप्रिन थालेपछि उनीहरुले यसलाई महामारीको रुपमा स्वीकार गरेको कामुले लेखेका छन्। यो किताबमा कामुले एक डाक्टर बर्नार्ड र अन्य स्वास्थ्यकर्मीको बहादुरीको बयान गरेका छन् । 

‘मलाई थाहा छैन मेरो मृत्यु कुन अवस्थामा हुने हो तर म यति जान्दछु मानिस बिरामी छन्, उनीहरुलाई उपचारको आवश्यकता छ’ उनले भनेका छन्, ‘यो महामारीवाट बाँच्नेहरुका लागि यो एक प्रकारको सचेत हुने मौका पनि हुने छ ।’ 

१९१८मा स्पेनिस फ्लुको महामारीले विश्वभरको रंग परिर्वतन गरिदियो। यो महामारीमा विश्वभरमा पाँच करोड मानिसले ज्यान गुमाएको अनुमान गरिन्छ । योभन्दा ठीक पहिला भएको पहिलो विश्वयुद्धमा एक करोड मानिसले ज्यान गुमाएका थिए। पहिलो विश्वयुद्धमाथि पनि धेरै उपन्यास लेखिएका छन् । त्यस्तै स्पेनिस फ्लुमाथि पनि धेरै पुस्तक लेखिएका छन् । अहिले लकडाउनका कारण धेरै मानिस घरभित्रै छन् सामाजिक दूरी पनि कायम गरिरहेका छन्। 

१९३९ मा बेलायती लेखिका क्याथरिन एन पोर्टरले आफ्नो उपन्यास ‘पेल हर्स, पेल राइडर’ मा स्पेनिस फ्लुको बारेमा वर्णन गरेकी छन् । पोर्टरको उपन्यासको पात्र मिराड जब बिरामी हुन्छ तब उसको साथी एडमले त्यही तस्बिर बनाउँछ । एडम भन्छन्, ‘यो निकै कठिन समय रहेको छ । सबै थिएटर,पसल र रेस्टुरेन्ट बन्द छन्, दिनभर गल्लीबाट लास निस्कन्थ्यो भने रातभर एम्बुलेन्स कुदिरहेको सुनिन्थ्यो। ’

लेखिका क्याथरिन आफ्नो पात्र मिरांडाको ज्वरो र औषधिको माध्यमबाट हप्तौंसम्म चलेको रोगको वर्णन गर्छिन्। जब उ ठीक भएर बाहिर निस्कन्छ, तब दुनियाँ युद्ध र फ्लुका कारण कसरी परिर्वतन भयो भनि अचम्मित हुन्छ। क्याथरिन आफंै पनि स्पेनिस फ्लुबाट मर्दामर्दै बाँचेकी थिइन् । १९६३मा पेरिस रिभ्युमा दिएको अन्तर्वार्तामा उनले स्पेनिस फ्लुको अनुभव बताएकी थिइन् । ‘ममा अचम्म प्रकारको परिर्वतन आएको थियो, मलाई ठीक भएर पुनः मानिससँग घुलमिल हुन धेरै समय लागेको थियो,’  उनले भनिन् ‘म वाहिरी दुनियाँसँग पुरै सम्वन्धविच्छेदमा थिएँ ।’ 

एक्काइसौं शताव्दिमा देखिएको महामारी २००२ मा सार्स, मर्स र २०१४मा इबोला  भाइरसजस्ता प्रकोपले सुनसान सहर, विभत्स जिन्दगी र आर्थिक समस्याको वर्णन गर्ने मौका दिएको थियो। 

मार्गरेट ऐटवुडले २००९मा ‘द इयर अफ द फ्लड’ नामको उपन्यासमा यस्तै दुनियाँको कल्पना गरेका छन्। जसमा एक महामारीका कारण मानिसकोे अस्तित्व नै समाप्त हुन्छ । उनले यसमा वाढीजस्तै एक प्रकारको प्राकृतिक प्रकोपको कल्पना गरेका छन् । जुन हावामा तैरिन्छ र सहरहरुलाई जलमग्न बनाउँछ । यसबाट जो बँच्छन्, उनीहरुको जीवन कति तनावपूर्ण हुन्छ त्यसको वर्णन यसमा राम्रोसँग गरिएको छ।

यो उपन्यासमा एक नर्तकी बाँचेकी हुन्छिन्। उनमा एक ग्राहकका कारण एउटा रोग देखा पर्छ, जसका कारण उनी घरमै क्वारेन्टाइन बसेकी हुन्छिन्। उनी यसरी घरमा बस्दा  आफ्नो नाम पटक–पटक लेख्ने गर्थिन्। किनकि घरमा धेरै दिन बसिरहँदा आफैंले आफूलाई भुल्ने सम्भवाना हुने उनको बुझाइ थियो। 

चिनियाँ मूलकी अमेरिकी लेखिका लिङ मा ले २०१८ मा ‘सेभरेन्स’ नामक उपन्यास लेखेकी थिइन् । यसमा अन्य देशवाट आएर अमेरिका बसेका आपवासीको कथा समावेश गरिएको छ। जसमा क्यान्डेस चेन नामकी युवती कथालाई अगाडि बढाउँछिन्। उनी वाइवल छाप्ने एक फर्ममा काम गर्छिन्। २०११मा न्युयोर्कमा आक्रमण गर्ने काल्पनिक शेन फिवर नामको महामारीमा केवल नौ जनामात्र बाँच्छन्। यीमध्ये एक क्यान्डेस पनि हुन्छिन।

लिङले लेखेकी छन्–महामारीको समयमा सहरका सबै संरचना ध्वस्त हुन्छन्। इन्टरनेट र विजुली बन्द हुन्छन्। 

उनी एक धार्मिक नियमका कारण बाँचेकी हुन्छिन्। लिडले आफ्नो उपन्यासमा जस्तो अवस्थाको कल्पना गरेकी थिइन् अहिले त्यो हाम्रो सामु छैन तर उनले महामारीको असर बारेमा राम्रोसँग उल्लेख गरेकी छन। 

महामारीले नयाँ समाज र संस्कृति निर्माण गर्ने चुनौती भने थपेर जान्छ भन्ने उनले देखाउने प्रयास गरेकी छन् । यस्तै एमिली सेन्ट जोन मडेलको २०१४मा आएको एक उपन्यास ‘स्टेशन इलेवन’को कथा पनि यस्तै महामारीमा आधारित छ। एक ठूलो संक्रमण जर्जिया नामको गणराज्यदेखि सुरु हुन्छ,  ठीक त्यस्तै न्यूटन बल विस्फोटन हुँदा तहसतहस हुन्छ। यो महामारीले विश्वको ९९ प्रतिशत जनसंख्या समाप्त हुन्छ । यो महामारीको शुरुवात यस्तो समयमा हुन्छ जव शेक्सपियरको नाटक ‘किंग लियर’ को एक पात्र मञ्चमा दौडिरहेको हुन्छ । 

बीबीसी हिन्दीबाट 

प्रकाशित मिति: बिहीबार, वैशाख ११, २०७७  १३:२५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
लेखकबाट थप
डोल्पामा आयोडिनयुक्त नुन अभाव
दशैं त आफन्तसँग रमाइलो गर्ने पर्व हो, मानिसहरु आइसोलेट भएर किताब पढ्छन् भन्ने लाग्दैन: प्रकाश तिवारी [अन्तर्वार्ता]
उत्तरपूर्वी चीनमा भएको बस विस्फोटमा एकको मृत्यु, ४२ घाइते
सम्बन्धित सामग्री
रुसबाट थप एक हजार २०० व्यक्तिको मृत शरिर प्राप्त गरेको युक्रेनद्वारा जानकारी युद्धबन्दीको सहयोगका लागि गठित युक्रेनी सङ्गठनको मुख्यालयले सामाजिक सञ्जालमा लेखेको छ, “रुसी पक्षले युक्रेनी नागरिक र सैनिकसहितको गर... आइतबार, असार १, २०८२
जेरुसेलम लक्षित इरानी आक्रमण, १३ इजरायलीको मृत्यु जेरुसेलम पोस्टले समाज कल्याण मन्त्रालयलाई उदृत गर्दै इरानी आक्रमणका कारण कम्तीमा ७२४ जना सर्वसाधरण घरबारविहीन भएको उल्लेख गरेको छ ।... आइतबार, असार १, २०८२
इरानको आक्रमणपछि ८ जना इजरायलीको मृत्यु, १३० भन्दा बढी घाइते हवाई आक्रमणको साइरनले देशभरका लाखौँ मानिसलाई आश्रयस्थानमा लुक्न बाध्य बनाएको थियो। आइतबार, असार १, २०८२
ताजा समाचारसबै
इजरायल र इरानमा रहेका सबै नेपाली सुरक्षितः परराष्ट्र मन्त्रालय आइतबार, असार १, २०८२
बढ्यो पेट्रोल र डिजेलको मूल्य आइतबार, असार १, २०८२
रुसबाट थप एक हजार २०० व्यक्तिको मृत शरिर प्राप्त गरेको युक्रेनद्वारा जानकारी आइतबार, असार १, २०८२
जेरुसेलम लक्षित इरानी आक्रमण, १३ इजरायलीको मृत्यु आइतबार, असार १, २०८२
रवि लामिछानेसहित २९ जनाविरुद्ध पर्सामा मुद्दा दर्ता आइतबार, असार १, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
रास्वपा सांसदको अवरोध र नाराबाजीबीच प्रतिनिधि सभाको बैठक जारी (लाइभ)
रास्वपा सांसदको अवरोध र नाराबाजीबीच प्रतिनिधि सभाको बैठक जारी (लाइभ) आइतबार, असार १, २०८२
समावेशी लोकतन्त्रको व्यवहारिक अभ्यास गर्छौ : देउवा(भिडियो)
समावेशी लोकतन्त्रको व्यवहारिक अभ्यास गर्छौ : देउवा(भिडियो) शुक्रबार, जेठ ३०, २०८२
काठमाडौँ जिल्लाव्यापी बृहद् खेलकुद प्रतियोगिता–२०८२ आइतबारदेखि
काठमाडौँ जिल्लाव्यापी बृहद् खेलकुद प्रतियोगिता–२०८२ आइतबारदेखि शुक्रबार, जेठ ३०, २०८२
अनुसन्धान र अभियोजनलाई प्रमाणयुक्त बनाउन प्रधानमन्त्रीको आग्रह(भिडियो)
अनुसन्धान र अभियोजनलाई प्रमाणयुक्त बनाउन प्रधानमन्त्रीको आग्रह(भिडियो) शुक्रबार, जेठ ३०, २०८२
भिजिट भिसाले उद्योग समितिमा चर्काचर्की (भिडियो)
भिजिट भिसाले उद्योग समितिमा चर्काचर्की (भिडियो) शुक्रबार, जेठ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधिसभा बैठक स्थगित आइतबार, असार १, २०८२
इरानको तेल भण्डारमा इजरायलको आक्रमण पछि भीषण आगलागी आइतबार, असार १, २०८२
भारतको उत्तराखण्डमा हेलिकप्टर दुर्घटना, सवार ५ जनाको मृत्यु आइतबार, असार १, २०८२
इजरायल विरुद्ध तत्काल कदम चाल्न इरानद्वारा संयुक्त राष्ट्रसंघलाई आह्वान शनिबार, जेठ ३१, २०८२
माछा मार्ने क्रममा करेन्ट लागेर श्रीमान्‌श्रीमतीकै मृत्यु शनिबार, जेठ ३१, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
स्कटल्याण्डमा हुने टी–२०आई सिरिजका लागि नेपाली टोली घोषणा, तीन खेलाडी थपिए शुक्रबार, जेठ ३०, २०८२
सञ्चारकर्मी दिलभूषण पाठकलाई पक्राउ गर्न प्रहरी परिचालन बुधबार, जेठ २८, २०८२
सर्वोच्चले माग्यो प्रधानमन्त्री ओली र अर्थमन्त्री पौडेलसँग लिखित जवाफ मंगलबार, जेठ २७, २०८२
प्रदेश सभा सदस्य एवं पूर्वमुख्यमन्त्री सोडारी निलम्बनमा सोमबार, जेठ २६, २०८२
३७० रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्सले निकाल्याे कीर्तिमानी जित शुक्रबार, जेठ ३०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्