• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
आइतबार, असार १, २०८२ Sun, Jun 15, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट
लकडाउनमा बढ्यो बाल यौन दुराचार
64x64
नेपाल लाइभ आइतबार, वैशाख १४, २०७७  १९:१३
1140x725

एजेन्सी- इन्टरनेटको एक च्याट रुममा कसैले हेलो भनेर आफ्नो भनाइ सुरु गरे 'दुनियाभरका व्यक्ति लकडाउनमा बसेका छन्। के तिमिलाई लाग्छ कि यस्तो बेलामा पनि ‘xxx’ मा बच्चाहरु होलान्।'

ती व्यक्तिले एउटा यस्तो वेभसाइटका बारेमा कुरा गरिरहेका थिए‚ जसलाई सामान्य व्यक्तिहरुले वास्ता गर्दैनन्। इन्टरनेटमा यस्ता धेरै फोरमहरु छन्‚ जहाँ बच्चाहरुलाई लिएर यस्ता कुराकानी भइरहेका हुन्छन्। स्पेनको केन्द्रीय साइबर अपराध युनिटजस्ता निकायहरूले यस्ता गतिविधीमाथि निगरानी राखिरहेका हुन्छन्।

साइबर क्राइम युनिटकी सदस्य इन्सपेक्टर सेसिलिया क्यारियोनका भन्छिन्‚ 'पेडोफायल समूह‚ हामी उनीहरुलाई यही भनेर बोलाउने गर्छौं। उनीहरु यस्ता फोरममा आफ्नो विचार सेयर गर्छन्। आफ्नो इच्छा व्यक्त गर्छन्। अनि सल्लाह गर्छन्।'

Digital Age and Child Pornography – Legge Rhythms

यस्तो च्याट ग्रुपमा जब कसैले 'नयाँ माल छ?' भनेर सोध्छ यसको अर्थ कुनै अनलाइन फोरममा बालबालिकाको अश्लिल सामाग्री अपलोड भयो भन्ने हुन्छ।

सामान्यतया उनीहरुले बालबालिकाको अश्लिल तस्बिर र भिडियोका लागि माल शब्दको प्रयोग गर्ने गरेका हुन्छन्।
पेडोफायलको समूह

सेसिलिया कैरियोनका अनुसार यस्ता फोरमा उनीहरु बच्चासँग सम्पर्क गर्ने, उनीहरुलाई अल्मल्याउने र फकाउने गतिविधी समेत गर्छन्। बच्चाहरुलाई बिस्तारै प्रभावमा पारेर उनीहरु उनीहरुलाई अश्लिल गतिविधी गर्न उक्साउँछन् र रेकर्ड गर्छन्। र यस्ता सामग्री फोरमहरुमा राखेर आफ्ना समूदायमाझ बाँड्छन्।

कोरोना महामारी के बीच इंटरनेट पर बच्चे

Ncell 2
Ncell 2

स्पेनको प्रहरी विभागका अनुसार कोरोना भाइरस संक्रमण बढेसँगै सुरु भएको लकडाउनमा बाल यौन दुराचारीको संख्या बढेको छ। स्पेनमा यस्ता घटनाहरु बढेको र उनीहरुले बालबालिकालाई प्रभावमा पारेर यौन दुराचार र यौन शोषण गरिरहेको सेसिलियाले बताइन्।

डरलाग्दो तथ्यांक
कोरोना संक्रमणसँग लडिरहेको स्पेनमा १४ मार्चमा राष्ट्रिय आपतकाल घोषणा गरिएको थियो। बिबिसीको तथ्यांकअनुसार राष्ट्रिय संकटकालको घोषणाको ठिक तीन दिनपछि स्पेनमा १७ देखि २४ को बीचमा इन्टरनेटमा १७ हजारवटा बालबालिकासँग सम्बन्धित अश्लिल सामग्री डाउनलोड भएको थियो।

त्यसपछिको हप्तामा यो बढेर २१ हजार पुग्यो। तेस्रो हप्ता डाउनलोडको क्रम बढेर २१ हजार पुगेको छ। अहिले यसको संख्या केही घटेको त छ। तर जोखिम भने उस्तै छ।

कोरोना संक्रमणसँगै बाल यौन दुराचारीको सक्रियताबाट पिडित स्पेनमात्रै होइन। लकडाउनको अवधीमा अन्य देशहरुमा समेत यौन दुराचारीहरु बढेका छन्।

बढ्दो साइबर अपराध
अप्रिलको सुरुमा युरोपियन प्रहरी अफसर्स(युरोपोल) बाट बाल यौन दुराचारबारे एक रिपोर्ट सार्वजनिक भएको थियो। रिपोर्टमा युरोपोलका कार्यकारी निर्देशक क्याथरिन डे बालद्वारा कोरोना महामारीबाट प्रभावित देशमा सबैभन्दा धेरै इन्टरनेटरको प्रयोगबाट बालबालिकामा भइरहेको यौन शोषणका घटनाबारे चिन्ता व्यक्त गरिएको थियो।

कोरोना महामारी के बीच इंटरनेट पर बच्चे

इटालीका पोस्ट एन्ड टेलिकम प्रहरी विभागकी प्रमुख नुनजिया कियार्डी भन्छिन्‚ 'हामी सबै घरमा बसिरहेका छौं। एक अर्कासँग जोडिएका छौं। इन्टरनेटमा यति धेरै गतिविधी गर्न चाहन्छौं‚ जो वास्तविक जीवनमा गर्न सक्दैनौं। र यसमा कुनै शंका छैन कि अहिले लकडाउनको अवधीमा साइबर अपराधका घटना बढिरहेका छन्।'

चाइल्ड पोर्नोग्राफी
नुनजियाका अनुसार उनले जे तथ्यांक फेला पारेकी छन्‚ त्यसले इन्टरनेटमा अहिले बाल यौन दुराचार र बालबालिकासम्बन्धी अश्लिल सामग्रीहरु बढेका छन्।

गत वर्ष मार्च र अप्रिलमा इटालीमा चाइल्ड पोर्नोग्राफीबारे ६ वटा केस दर्ता भएको थियो। यो वर्ष बढेर एक सय ८१ पुगिसकेको छ। जुन समयमा लकडाउन लागू भएको छ त्यो बेलामा सबैभन्दा धेरै यस्ता घटना आइरहेका छन्। इटालीको प्रहरीले सन् २०२० को प्रारम्भबाट अहिलेसम्म १ लाख ८ हजार जिबी त्यस्ता अश्लिल सामग्री जफत गरिसकेको छ।

कोरोना महामारी के बीच इंटरनेट पर बच्चे

इटाली प्रहरीका अनुसार बाल यौन दुराचारीको फन्दामा पर्नेमा १० देखि १३ वर्ष उमेर समूहका बालबालिकाको संख्या धेरै छ।
अन्य देशमा बढे

विश्वका अधिकांश प्रहरीलाई बाल यौन दुराचारसम्बन्धी जानकारी अमेरिकी संस्था नेशनल सेन्टर फर मिसिङ्ग एन्ड एक्सप्लाइटेड चिल्ड्रेनले दिने गरेको छ। उनीहरुले साइबर टिपलाइनको नामबाट यस्तो सेवा दिने गरेका छन्। उनीहरुले यस्ता सामग्री र सूचना संकलनका लागि अमेरिकामा रहेका इलेक्ट्रोनिक सर्भिस प्रोभाइडर र सर्भिस प्रोभाइडरसँगै माइक्रोसफ्ट, फेसबुक, टुइटर र टिकटकजस्ता कम्पनीसँग कानुनी रुपमै जोडिएर विश्वको कुनै पनि कुनामा हुने यस्ता खालका गतिविधिमाथि निगरानी गर्ने र अलर्ट गराउने गर्छन्।

उनीहरुले यस्ता सामग्रीको समिक्षा गर्छन् र जोखिमपूर्ण अवस्था देखे सम्बन्धित देशको प्रहरीलाइ यसबारे जानकारी गराउँछन्।
सन् २०२० मा उनीहरुकोमा २० लाख बढी यस्ता गुनासा आइसकेका छन्। मार्चमा यस्ता रिपोर्ट दोब्बर भएका छन्। सो संस्थाका उपाध्यक्ष जोन शेहान यसलाई नाटकीय वृद्धि भएको प्रतिक्रिया दिएका छन्।

तीन समान विषय
बाल यौन शोषणविरुद्ध ३० वर्षदेखि अभियान चलाइरहेको गैर सरकारी संगठन इसिपिएटी इन्टरनेशनलकी कार्यकारी निर्देशक मैरी लारे लेमिनुएर बालबालिकामाथि गलत नजर लगाउनेहरुले बाध्यताको सहजै फाइदा उठाउने गरेको बताउँछिन्। कोरोना भाइरस संक्रमणसँगै सुरु भएको लकडाउनको अवधीमा बालबालिकामाथि जस्तो जोखिम देखिएको छ‚ त्यस्तो जोखिम पहिला कहिल्यै नदेखिएको उनले बताइन्।

Internet providers should do more to tackle child pornography ...

इन्सपेक्टर सेसिलिया क्यारियोन भन्छिन्‚ ‘बाल यौन दुराचारीमा तीन विषय समान देखिने गरेको छ। यस्तोमा ९९ प्रतिशत पुरुष हुने गरेका छन्। त्यसमा १३ देखि १५ वर्षसम्मदेखि अवकाशप्राप्तहरु समेत संलग्न देखिएका छन्।' यस्तोमा बेरोजगारहरु, प्रवासी र उच्चतहका अधिकारीहरु समेत हुने गरेका छन्। उनीहरु इन्टरनेटमा आफ्नो पहिचान लुकाएर सक्रिय हुने गरेका छन्। 

मुख्य समस्या
यस्ता अनलाइन प्लेटफर्ममा यस्ता सामग्री सर्भरबाट सिधै डाउनलोड गर्न मिल्नेगरी राखिएको हुँदैन। यस्ता सामग्री अन्य कम्प्युटरबाट डाउनलोड गरिन्छ‚ जहाँ यस्ता सामग्री राखिएको हुन्छ।

यस्ता सामग्री कुनै बाल यौन दुराचारीको कम्प्युटरमा राखिएको हुन्छ र लगातार बाँडिरहेको हुन्छ। त्यसैले यस्ता सामग्रीसम्म पहुँच पुर्‍याउन निक्कै कठीन हुन्छ। जब सामग्री बाल यौन दुराचारीको समूहमा भाइरल भइसकेको हुन्छ त्यसबेला ती सामग्री हटाउन कठीन हुन्छ।

लकडाउन सकिएपछि बाल यौन दुरचारसम्बन्धी गम्भीर समस्याहरु देखिने प्रहरी अधिकारीहरुको निष्कर्ष छ। त्यसैले उनीहरू अहिलेदेखि नै निक्कै चिन्तित छन् यसको नियन्त्रणलाई लिएर।

बिबिसी हिन्दीबाट साभार
 

प्रकाशित मिति: आइतबार, वैशाख १४, २०७७  १९:१३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
लेखकबाट थप
डोल्पामा आयोडिनयुक्त नुन अभाव
दशैं त आफन्तसँग रमाइलो गर्ने पर्व हो, मानिसहरु आइसोलेट भएर किताब पढ्छन् भन्ने लाग्दैन: प्रकाश तिवारी [अन्तर्वार्ता]
उत्तरपूर्वी चीनमा भएको बस विस्फोटमा एकको मृत्यु, ४२ घाइते
सम्बन्धित सामग्री
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
कोरोना अपडेट: १६ सय परीक्षण गर्दा ७६ जनामा संक्रमण पुष्टि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समीर अधिकारीका अनुसार एक हजार छ सय तीन जनाको नमुना परीक्षण गर्दा ७६ जनामा सङ्क्रमण... शनिबार, वैशाख २३, २०८०
ताजा समाचारसबै
जेरुसेलम लक्षित इरानी आक्रमण, १३ इजरायलीको मृत्यु आइतबार, असार १, २०८२
रवि लामिछानेसहित २९ जनाविरुद्ध पर्सामा मुद्दा दर्ता आइतबार, असार १, २०८२
गण्डकीको बजेट ३१ अर्ब ९७ करोड ९९ लाख आइतबार, असार १, २०८२
यस्तो छ कोशीको बजेट (पूर्णपाठ) आइतबार, असार १, २०८२
मन्त्रिपरिषद्‌ बैठकबाट मधेस सरकारको बजेट पारित आइतबार, असार १, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
रास्वपा सांसदको अवरोध र नाराबाजीबीच प्रतिनिधि सभाको बैठक जारी (लाइभ)
रास्वपा सांसदको अवरोध र नाराबाजीबीच प्रतिनिधि सभाको बैठक जारी (लाइभ) आइतबार, असार १, २०८२
समावेशी लोकतन्त्रको व्यवहारिक अभ्यास गर्छौ : देउवा(भिडियो)
समावेशी लोकतन्त्रको व्यवहारिक अभ्यास गर्छौ : देउवा(भिडियो) शुक्रबार, जेठ ३०, २०८२
काठमाडौँ जिल्लाव्यापी बृहद् खेलकुद प्रतियोगिता–२०८२ आइतबारदेखि
काठमाडौँ जिल्लाव्यापी बृहद् खेलकुद प्रतियोगिता–२०८२ आइतबारदेखि शुक्रबार, जेठ ३०, २०८२
अनुसन्धान र अभियोजनलाई प्रमाणयुक्त बनाउन प्रधानमन्त्रीको आग्रह(भिडियो)
अनुसन्धान र अभियोजनलाई प्रमाणयुक्त बनाउन प्रधानमन्त्रीको आग्रह(भिडियो) शुक्रबार, जेठ ३०, २०८२
भिजिट भिसाले उद्योग समितिमा चर्काचर्की (भिडियो)
भिजिट भिसाले उद्योग समितिमा चर्काचर्की (भिडियो) शुक्रबार, जेठ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधिसभा बैठक स्थगित आइतबार, असार १, २०८२
इरानको तेल भण्डारमा इजरायलको आक्रमण पछि भीषण आगलागी आइतबार, असार १, २०८२
भारतको उत्तराखण्डमा हेलिकप्टर दुर्घटना, सवार ५ जनाको मृत्यु आइतबार, असार १, २०८२
इजरायल विरुद्ध तत्काल कदम चाल्न इरानद्वारा संयुक्त राष्ट्रसंघलाई आह्वान शनिबार, जेठ ३१, २०८२
माछा मार्ने क्रममा करेन्ट लागेर श्रीमान्‌श्रीमतीकै मृत्यु शनिबार, जेठ ३१, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
स्कटल्याण्डमा हुने टी–२०आई सिरिजका लागि नेपाली टोली घोषणा, तीन खेलाडी थपिए शुक्रबार, जेठ ३०, २०८२
सञ्चारकर्मी दिलभूषण पाठकलाई पक्राउ गर्न प्रहरी परिचालन बुधबार, जेठ २८, २०८२
सर्वोच्चले माग्यो प्रधानमन्त्री ओली र अर्थमन्त्री पौडेलसँग लिखित जवाफ मंगलबार, जेठ २७, २०८२
प्रदेश सभा सदस्य एवं पूर्वमुख्यमन्त्री सोडारी निलम्बनमा सोमबार, जेठ २६, २०८२
३७० रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्सले निकाल्याे कीर्तिमानी जित शुक्रबार, जेठ ३०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्