• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असार २५, २०८२ Wed, Jul 9, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट
एक महिनादेखि सीमामा २ हजार बढी नेपाली अलपत्र
64x64
शेरबहादुर ऐर सोमबार, वैशाख १५, २०७७  १५:४५
1140x725
फाइल तस्बिर

धनगढी- सुदूरपश्चिमका विभिन्न जिल्लामा दुई हजार बढी नेपालीहरु एक महिनादेखि सीमा क्षेत्रमा अलपत्र छन्। कैलाली, कञ्चनपुर, डडेल्धुरा, बैतडी र दार्चुलासँग जोडिएका सीमा क्षेत्रमा दुई हजार ३८ बढी नेपालीहरु अलपत्र रहेको जनाइएको छ। नौवटा जिल्ला रहेको प्रदेशमा पाँचवटा जिल्ला भारतसँग सीमा जोडिएका छन्।

दार्चुला जिल्लाका चारवटा स्थानमा ८ सय ३० जना नेपालीहरुलाई क्वारेन्टाइनमा राखिएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ। दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी टेक सिंह कुँवरले सीमा क्षेत्रको बालुवाकोट, धार्चुलालगायतका चार स्थानमा ८ सय ३० नेपालीहरुलाई क्वारेन्टाइनमा राखिएको बताए। उनले त्यहाँ भएका सबै नेपालीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको बताए।

उनले भने, ‘सोमबार सीमा रहेका नेपाली र भारतीयहरुलाई आ–आफनो जिल्ला पठाउने तयारी भएको थियो। तर, दुई देशबीचको सहमतिले गर्दा अझै अन्यौल भएको छ।' उनले भारतीय र नेपाली पक्षबीच सीमा पारी क्वारेन्टाइनमा राखिएका सबैको अनिवार्य स्वास्थ्य परीक्षण गरेर मात्र ल्याउने समझदारी अनुसार उनीहरुलाई थप एक हप्ता उतै राखिने भएको बताए।

गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालय दार्चुलालाई दुवै पक्षबीच उक्त समझदारी भएको भन्दै तत्काल उनीहरुलाई नेपाल भित्र्याउने अनुमति नदिएको जनाइएको छ। उनले भने, ‘सम्बन्धित स्थानीय तहका जनप्रतिनिधिहरुले आफ्नो क्षेत्रका मानिस लैजान आवश्यक बस पठाएका थिए। तर, भित्र्याउने अनुमति नपाएपछि सीमा पारीका नेपालीहरु त्यतै छन्।’

बैतडी क्षेत्र अन्तर्गत पर्ने भारतीय सीमाका विभिन्न १५ स्थानमा क्वारेन्टाइन स्थापना गरिएको जनाइएको छ। बैतडीका सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले भारतले विभिन्न १५ स्थानमा क्वारेन्टाइन स्थापना गरेको बताए। उनले भने, ‘ती क्वारेन्टाइनमा बैतडीका मात्र ८ सय ३७ जनालाई राखिएको छ।’  उनले क्वारेन्टाइन बाहेक पनि अन्य स्थानमा नेपालीहरु रहेको बताए। उनले भने, ‘क्वारेन्टाइन क्षेत्रभन्दा बाहिर भारतमै भाडामा बसीरहेका नेपालीहरु पनि रहेका छन तर, उनीहरुको तथ्यांक आएको छैन।’

डडेल्धुरा पनि भारतीय सीमा क्षेत्रसँग जोडिए पनि उक्त स्थानमा कुनै पनि नाका नभएका कारण दुवै देशको कुनै पोष्ट नरहेको डडेल्धुरा प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले बताए। उनले भने, ‘यस जिल्लाका मानिस धार्चुला, वनवासा, लखिमपुर लगायतमा अलपत्र छन्।’ उनले भारतसँग जोडिएको डडेल्धुराका कुनै पनि सीमामा नेपालीहरु नरहेको बताए।

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका अनुसार टनकपुर, खटीमा, बनबासालगायतका विभिन्न भारतीय सीमा क्षेत्रमा २ सय ५१ नेपालीहरुलाई क्वारेन्टाइनमा राखिएको जनाइएको छ। कार्यालयले ती सबै नेपालीहरुको अवस्था सामान्य रहेको जनाएको छ।

कैलाली जिल्ला प्रशासन कार्यालयका अनुसार भारतको लखिमपुर खिरिमा १ सय २० नेपालीहरुलाई क्वारेन्टाइनमा राखिएको छ। 

यथाशिघ्र प्रवेश गराउन आग्रह
सुदूरपश्चिमेली समाज अन्तर्राष्ट्रिय समितिले सीमावर्ती भारतीय क्षेत्रमा रहेका नेपालीहरुलाई तत्काल नेपाल प्रवेश गर्न दिन सरकारसँग आग्रह गरेकाे छ।

‘भैरहवालगायतका नाकाहरुबाट नेपालीलाई  प्रवेश गर्न दिएपनि एक महिना अघिदेखि सीमामा रहेका सुदूरपश्चिमेलीहरुलाई नेपाल प्रवेश गर्न नदिनु दुःखद् हो,’ सुदूरपश्चिमेली समाज अन्तर्राष्ट्रिय समितिका अध्यक्ष धनबहादुर बलायरले भने, ‘नेपाल सरकारले तत्काल धार्चुला, झुलाघाट, बनवासा, पलियालगायतका भारतीय भूभागमा एक महिनादेखि कष्टपूर्ण जिन्दगी बिताइरहेका नेपालीहरुललाई तत्काल नेपाल प्रवेश गर्न दिनुपर्छ।’

उनीहरुको स्वास्थ्य परीक्षण गरी नेपाली भूमिमै क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाउन पनि बलायरले सरकारसँग आग्रह गरे। उनले भारत, मलेशिया, खाडी मुलुकहरुलगायत प्रवासमा रहेका नेपालीहरुको राहत तथा उद्धारका लागि पहल गर्न समेत आग्रह गरे।

यसैगरी सुदूरपश्चिमेली समाज अन्तर्राष्ट्रिय समितिका कोषाध्यक्ष भुवनप्रसाद भट्ट, सुदूरपश्चिमेली समाज भारतका कावा अध्यक्ष कटकबहादुर बिष्ट र महासचिव मोहन बीर साउँदले सीमामा रहेका नेपालीहरुलाई तत्काल नेपाल प्रवेश गर्न दिन आग्रह गरेका छन्। उनीहरुले भारतको मुम्बई, पुना, बैंग्लोर, दिल्लीलगायतका सहरमा लकडाउनका कारण अप्ठ्यारोमा परेका नेपालीहरुलाई राहत तथा उद्धारका लागि भारत सरकारसँग समन्वय गर्न नेपाल सरकारसँग आग्रह गरेका छन्।

भारतको विभिन्न सहरबाट आएका झण्डै २ हजार सुदूरपश्चिमेली एक महिनादेखि सीमावर्ती भारतीय भूभागको क्वारेन्टाइनमा कष्टपूर्ण जीवन बिताइरहेका छन्। उनीहरुले सरकारसँग नेपाल प्रवेश गर्न दिन आग्रह गर्दै आएका छन्।

प्रकाशित मिति: सोमबार, वैशाख १५, २०७७  १५:४५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
शेरबहादुर ऐर
शेरबहादुर नेपाललाइभका संवाददाता हुन्
लेखकबाट थप
अदालतमै चलिरहेको रिटको बेवास्ता गर्दै धनगढीमा जग्गासम्बन्धी कार्यविधि लागू
धनगढीको सरकारी गाडी चेकजाँचका क्रममा रोक्दा नगर प्रमुख हमालको प्रहरीमाथि आक्रोश– ‘कैलाली जिल्ला प्रहरी?’
स्थानीय तहमा जथाभावी नदिजन्य पदार्थ उत्खनन बढ्दो
सम्बन्धित सामग्री
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
कोरोना अपडेट: १६ सय परीक्षण गर्दा ७६ जनामा संक्रमण पुष्टि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समीर अधिकारीका अनुसार एक हजार छ सय तीन जनाको नमुना परीक्षण गर्दा ७६ जनामा सङ्क्रमण... शनिबार, वैशाख २३, २०८०
ताजा समाचारसबै
आगामी तीन दिनसम्म यी नदीमा आकस्मिक बाढीको जोखिम उच्च बुधबार, असार २५, २०८२
स्वास्थ्य बीमा : आठ जटिल रोगका बिरामीले दुई लाख रुपैयाँको उपचार पाउने बुधबार, असार २५, २०८२
सिद्धार्थ राजमार्ग पहिरोले अवरुद्ध बुधबार, असार २५, २०८२
मनसुन समय अगावै भित्रिदा धान रोपाइँ बढ्यो, कुन प्रदेशमा कति ? बुधबार, असार २५, २०८२
चट्याङ लागेर ताप्लेजुङमा एक जनाको मृत्यु बुधबार, असार २५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाल लाइभ समाचार, असार 24 #live
नेपाल लाइभ समाचार, असार 24 #live मंगलबार, असार २४, २०८२
त्रिशूली नदीमा फसेका २ जनाको हेलिकप्टरबाट उद्धार
त्रिशूली नदीमा फसेका २ जनाको हेलिकप्टरबाट उद्धार मंगलबार, असार २४, २०८२
नेपाल लाइभ समाचार, असार 23 #live
नेपाल लाइभ समाचार, असार 23 #live सोमबार, असार २३, २०८२
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो)
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो) सोमबार, असार २३, २०८२
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो)
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो) सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
उद्धारका लागि गएको नेपाली सेनाको हेलिकोप्टर चिनियाँ भूमिमा 'फोर्स ल्याण्डिङ' मंगलबार, असार २४, २०८२
भारी वर्षा बिना कसरी गयो भोटेकोसीमा बाढी ? मंगलबार, असार २४, २०८२
सरकार र चिकित्सक संघबीच सहमति, आन्दोलन स्थगित मंगलबार, असार २४, २०८२
१ करोड ४४ लाखसहित चिनियाँ नागरिक पक्राउ मंगलबार, असार २४, २०८२
हिमताल फुटेर रसुवामा बाढी आएको आशंका मंगलबार, असार २४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
उद्धारका लागि गएको नेपाली सेनाको हेलिकोप्टर चिनियाँ भूमिमा 'फोर्स ल्याण्डिङ' मंगलबार, असार २४, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
भोजपुरमा ससुराली पुगेका ज्वाइँले गरे श्रीमतीसहित चारजनाको हत्या आइतबार, असार २२, २०८२
वनमन्त्रीलाई बर्खास्त गरेपछि नाउपाले संघ र प्रदेश सरकारबाट समर्थन फिर्ता लिने बिहीबार, असार १९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्