• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असार २२, २०८२ Sun, Jul 6, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
श्रम-रोजगार
विदेशमा अलपत्र श्रमिकहरुको उद्धारमा लागिरहेका छौं : राजनप्रसाद श्रेष्ठ
64x64
नेपाल लाइभ सोमबार, असार २९, २०७७  १२:५५
1140x725

वैदेशिक रोजगार बोर्ड भनेको श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने नेपाली दाजुभाइ, दिदीबहिनी र उनीहरुका परिवारका हकहित तथा कल्याणका लागि नेपाल सरकारको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय मातहत क्रियाशील एउटा संस्था हो। त्यसैले वैदेशिक रोजगारमा संलग्न रहेका नेपाली श्रमिक दाजुभाइ तथा दिदीबहिनी र उनका परिवारहरुप्रति हाम्रो प्रत्यक्ष र अप्रत्यक्ष रुपमा सरोकार रहन्छ। यो हिसाबले विगतदेखि नै बोर्ड क्रियाशील रहँदै आएको छ।

अहिले कोभिडको अवस्थामा पनि क्रियाशील रहेर ऐन, नीति, नियमअन्तर्गतका सीमाभित्र रहेर हामीसँग भएका स्रोतहरुको अधिकतम परिचालनमार्फत् श्रमिकहरुको हकहित कल्याणका लागि भरपूर प्रयास गरिरहेका छौँ। अहिले हामी अप्ठ्यारोमा परेका वैदेशिक रोजगारमा संलग्न नेपालीहरुलाई उद्धार गर्ने, उहाँहरुलाई राहत प्रदान गर्ने र उद्धार गरेर स्वदेश ल्याइसकेपछि सामाजिक, आर्थिक पुनर्एकीकरण गर्ने सन्दर्भमा हामी क्रियाशील भइराखेका छौँ।

अहिले हामी धेरै विषयमा जान सक्दैनौँ। हामी अहिले उद्धारमा लागि रहेका छौँ। त्यसपछि राहत प्रदान गर्ने काम हाम्रो नियमित काम हो। हामी त्यसमा लागिरहेका छौँ।अबका दिनमा पुनर्एकीकरण कार्यक्रमलाई कसरी अगाडि बढाउने भन्ने सन्दर्भमा पनि हामी क्रियाशील छौँ। उद्धारको सन्दर्भमा कुरा गर्नुपर्दा वैदेशिक रोजगारीका क्रममा कोरोनाका कारण समस्याग्रस्त भएका श्रमिकहरुलाई, खान बस्नै समस्या परेका श्रमिकहरुलाई सहायता प्रदान गर्ने भनेर हामीले नियोगहरुमा रकम पठाइसकेका छौँ। नियोगहरुले आवश्यकताअनुसार सहयोग पनि गरिराखेको अवस्था छ।

अर्को कुरा समस्यामा परेका श्रमिकहरुलाई वैदेशिक रोजगार कल्याणकारी कोषको रकम प्रयोग गरेर नेपाल फर्काउनका लागि निर्देशिका तयार छ। त्यो मन्त्रिपरिषद्‌मा छ। मन्त्रिपरिषद्‌ले निर्णय गरेर पठाइसकेपछि हामीले हवाई टिकटबापत लाग्ने खर्चहरु नियोगमाफर्त् दिएर उहाँहरुलाई नेपाल फर्काउने हिसाबले अगाडि बढिरहेका छौँ। यो भयो उद्धारको कुरा।

अर्को शवको कुरा छ। लकडाउन भएपछि खास गरी मलेसिया र मध्यपूर्वी एशियाली मुलुकहरुमा शव रोकिएको अवस्था थियो। ती शवहरु व्यवस्थापन गर्न निकै चुनौती थियो। त्यो चुनौतीको हामीले सामना गरिरहेका छौँ। र शवहरु विस्तारै व्यवस्थापन गरिरहेका छौँ। ३५० भन्दा बढी शवलाई हामीले व्यवस्थापन गरेर अहिले करिब ९०-९५ शवमात्रै ल्याउन बाँकी छ। ती शवहरु पनि हामी छिट्टै ल्याउँदैछौँ।

करिब १३० वटा शव उनका परिवारको सहमतिमा सम्बन्धित गन्तव्यमै अन्त्येष्टि गरियो। यहाँ विमानस्थलमा ल्याइएका शवहरु लिन पनि लकडाउनका कारण परिवार आउन सक्नुहुन्न। यो अर्को चुनौती छ। यसमा पनि बोर्डले आफैँ रिसिभ गरेर ४० वटासम्म गाडी प्रयोग गरेर घरसम्म पुर्‍याइदिएकाे छ। वैदेशिक रोजगारीका क्रममा मृत्यु तथा अंगभंग भएकाहरुलाई आर्थिक सहायता प्रदान गर्ने काम पनि बोर्डले गरिरहेको छ।

अब विदेशबाट फर्किएकाहरुलाई पुनर्एकीकरणको कुरा छ। विदेशबाट फर्किएकाहरुलाई पुनर्एकीकरण गर्ने कुरा नेपालमा मात्र नभएर साउथ एशियामै अगाडि बढ्न सकिरहेको छैन। अहिले कोभिड १९ को समस्या आइसकेपछि विदेशबाट फर्किने नेपालीहरुको संख्या अनुमान गर्दा पुनर्एकीकरण कार्यक्रमलाई थप प्रभावकारी रुपमा अगाडि लैजानुपर्छ भन्ने हिसाबमा हामी अगाडी बढिरहेका छौँ।

मलाई आशा छ, यो असार मसान्तसम्ममा यो कार्यक्रम तयार भएर आइसक्छ। हामीसँग यसका लागि व्यापक प्याकेज  पनि छ। तर, यसलाई कसरी सुरु गर्ने भनेर हामीलाई दुईवटा अप्ठ्यारो परेको थियो। एउटा त सामाजिक आर्थिक पुनर्एकीकरण के हो भनेर हामीले युनिभर्सल डेफिनेशन पाएनौँ। के हो त यो? कसरी जाने? भन्नेमा हामीलाई अलिकति समस्या परेको थियो। अहिले हामी अलिकति क्लियर छौँ।

वैदेशिक रोजगारमाथिको बढ्दो निर्भरतालाई कम गर्ने एउटा राष्ट्रिय रणनीतिको रुपमा पुनर्एकीकरण कार्यक्रमलाई लिइएको छ। त्यस्तै युवा जनशक्ति जो हुनुहुन्छ उहाँहरुलाई स्वरोजगार बन्न आकर्षित गर्ने। श्रमको सम्मान गर्ने प्रवृतिको विकास गर्ने र देशलाई आत्मनिर्भरतर्फ डोर्‍याउन सहयोग पुर्‍याउने कार्यक्रमको तयारी गरेका छौँ। अब बोर्डले पुनर्एकीकरण कार्यक्रम सञ्चालन गर्दैछ।

पुनर्एकीकरण कार्यक्रम कसरी सञ्चालन गर्ने भन्ने सन्दर्भमा अनेक अन्याेलता रह्यो। यो पुनर्एकीकरण कार्यक्रममा के कस्ता कम्पोनेन्टहरु राख्ने, कस्ता सर्भिसहरु दिने यी कुराहरुमा हामीले थुप्रै छलफल गर्‍याैं। एउटा टुंगोमा हामी पुगेका छौँ। हामीले अब फर्किने कामदारहरुलाई ४ वटा वर्गमा विभाजन गरेका छौँ। एउटा वैदेशिक रोजगार सफल भएर फर्कने, जसरी गएको त्यसरी नै फर्कने, ऋणमाथि ऋण लिएर फर्कने र वैदेशिक रोजगारीका क्रममा शारीरिक, मानसिकसँगै आर्थिक समस्या भएर फर्कनेहरु राखेका छौँ। उहाँहरुका लागि प्याकेज पनि फरक फरक राखेका छौँ।

(वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले पौरखी नेपालले आयोजना गरेको कार्यक्रममा राखेको मन्तव्यकाे सम्पादित अंश )

प्रकाशित मिति: सोमबार, असार २९, २०७७  १२:५५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
केन्द्रीय समितिमा उपप्रधानमन्त्री सिंहले भने- यही गठबन्धनलाई निरन्तरता दिनुपर्छ
११ हजार भोल्टको तार चुँडिएर करेन्ट लाग्दा महोत्तरीमा कलभर्ट निर्माण गरिरहेका मजदुरको मृत्यु
सिमकोट अब राष्ट्रिय सडक सञ्जालमा जोडियो, हुम्ला पुगेर प्रधानमन्त्रीले गरे बेलिब्रिज उद्घाटन
सम्बन्धित सामग्री
सबै सामाजिक सञ्जाल दर्तामा आउनुपर्छ, कानुन मान्नुपर्छ : सञ्चारमन्त्री प्रतिनिधिसभाको मंगलबारको बैठकमा विनियोजन शीर्षकमाथि उठेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री गुरुङले सूचना प्रविधिको क्षेत्रमा निजी क्षे... मंगलबार, असार १०, २०८२
कक्षा १२ को परीक्षा दिएर बसेकालाई कोदोको परिकार उत्पादन र प्याकेजिङ तालिम जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने यो नगरपालिकाले कोदोमा पाइने प्रोटिन, क्याल्सियम, आइरन तथा एन्टि–अक्सिडेन्टजस्ता पोषकतत्वहरूलाई ध्या... शनिबार, जेठ ३१, २०८२
हेटौँडा औद्योगिक क्षेत्रमा चार उद्योग थपिए औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका सूचना अधिकारी रमेशराज नेपालका अनुसार गत वैशाखदेखि लक्की पोलि इन्डस्ट्रिजले प्लाष्टिकका सामान... शुक्रबार, जेठ ९, २०८२
ताजा समाचारसबै
केन्द्रीय समितिमा उपप्रधानमन्त्री सिंहले भने- यही गठबन्धनलाई निरन्तरता दिनुपर्छ आइतबार, असार २२, २०८२
११ हजार भोल्टको तार चुँडिएर करेन्ट लाग्दा महोत्तरीमा कलभर्ट निर्माण गरिरहेका मजदुरको मृत्यु आइतबार, असार २२, २०८२
सिमकोट अब राष्ट्रिय सडक सञ्जालमा जोडियो, हुम्ला पुगेर प्रधानमन्त्रीले गरे बेलिब्रिज उद्घाटन आइतबार, असार २२, २०८२
पूर्वराष्ट्रपति भण्डारी र मेयर बालेनबीच भेटवार्ता आइतबार, असार २२, २०८२
दोधारा–चाँदनी सुक्खा बन्दरगाहको काम छिट्टै सुरु हुँदैछ : गृहमन्त्री लेखक आइतबार, असार २२, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
आलम छुटेपछि इटाभट्टाको विस्फोटबारे पीडा सुनाउन भारतबाट आए पीडित गौरीशंकर(भिडियो)
आलम छुटेपछि इटाभट्टाको विस्फोटबारे पीडा सुनाउन भारतबाट आए पीडित गौरीशंकर(भिडियो) आइतबार, असार २२, २०८२
सहज रूपमा रासायनिक मल वितरणको प्रबन्ध गर्न सरकारलाई निर्देशन (भिडियो)
सहज रूपमा रासायनिक मल वितरणको प्रबन्ध गर्न सरकारलाई निर्देशन (भिडियो) आइतबार, असार २२, २०८२
बेरुजुलाई अन्त्य गर्न तीनै तहका सरकार गम्भीर भएर लाग्नुपर्छ: सभामुख घिमिरे (भिडियो)
बेरुजुलाई अन्त्य गर्न तीनै तहका सरकार गम्भीर भएर लाग्नुपर्छ: सभामुख घिमिरे (भिडियो) आइतबार, असार २२, २०८२
बैंकहरुले ग्रामीण क्षेत्रमा पर्याप्त ऋण प्रवाह गर्न सकेन: गभर्नर पौडेल (भिडियो)
बैंकहरुले ग्रामीण क्षेत्रमा पर्याप्त ऋण प्रवाह गर्न सकेन: गभर्नर पौडेल (भिडियो) आइतबार, असार २२, २०८२
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक(लाइभ)
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक(लाइभ) आइतबार, असार २२, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
भोजपुरमा ससुराली पुगेका ज्वाइँले गरे श्रीमतीसहित चारजनाको हत्या आइतबार, असार २२, २०८२
उज्वेकिस्तानविरुद्दको खेलमा नेपालको प्लेइङ ११ मा एक परिवर्तन, प्रीतिको ठाउँमा पूजा शनिबार, असार २१, २०८२
बालेनलाई प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले भने– मेरो चरित्रहत्या भयो आइतबार, असार २२, २०८२
सिंगापुरलाई हराउँदै नेपालले जित्यो यु–१६ इस्ट जोन कपको उपाधि शनिबार, असार २१, २०८२
प्रदेशमन्त्रीलाई बर्खास्त गरेपछि सरकारबाट बाहिरिने नाउपाको निर्णय शनिबार, असार २१, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
पूर्वमन्त्री मोहन बस्नेतलाई २५ लाख धरौटीमा छाड्न अदालतको आदेश आइतबार, असार १५, २०८२
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्