• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असार २२, २०८२ Sun, Jul 6, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर
फिल्ममा भिलेन, हृदयमा हिरो
64x64
नेपाल लाइभ शुक्रबार, मंसिर १२, २०७७  ११:३५
1140x725

मुम्बई- केही दिनअघि एक भर्खर जुँगाका रेखी बसेका एक युवाले बलिउड अभिनेता सोनु सुदलाई ट्विट मेन्सन गरे। जहाँ अप्रेसन गर्न ५० हजार रुपैयाँ नभएका कारण आफ्नो बुबाको मृत्यु हुन गइरहेको भन्दै सहयोगको अपिल गरिएको थियो। सुदले बुधबार उनको ट्विटलाई रिट्विट गर्दै लेखे- भन्ठान्नुस् तपाईंको अपेक्षा पूरा भयो। चाँडै सर्जरी हुन्छ। म छु‚ तनाव लिनुपर्दैन।

— sonu sood (@SonuSood) November 25, 2020

उनले ट्‍विटमा त्यसरी जवाफ फर्काएको एक घण्टामै ती युवाले आफ्‍ना पिता सर्जरीका लागि अस्पताल भर्ना भइसकेको भन्दै सुदलाई धन्यवाद दिँदै लेखे, 'हामीलाई कोही सहयोग गर्दैन भन्ने लाग्थ्यो। तपाईं भगवानले हामीलाई सहयोग गर्नुभयो।'

— Nithin (@Nithinbhanoth) November 25, 2020

यस्ता सहयोगका लागि उनी अचेल हरदम तयारी अवस्था छन्। ट्विटरको हेडरमा नै 'नि:शुल्क सेवा' उल्लेख गरेको तस्बिर राखेका उनले बच्चाको मुटुको अप्रेसन गर्नुपर्नेका लागि नम्बर समेत राखेका छन्। 

उनको ट्विटर टाइमलाइनमात्रै स्क्रोल गर्दै जाने हो भने पनि देखिन्छ, उनी दीन-दु:खीको सहारा बन्ने कोशिसमा छन्। उनकै कारण जीवनको आशा त्यागेकाहरुले उपचार गराएर नयाँ जीवनको यात्रा तय गरेका छन्। 

हृदयमा 'हिरो' भएका यी अभिनेता आमजनमाझ भने 'भिलेन'का रुपमा चर्चित छन्। उनी बलिउडमा मात्रै होइन, दक्षिण भारतदेखि पञ्जावी फिल्ममा समेत नकरात्मक भूमिकाका लागि चर्चित छन्। फिल्ममा नकारात्मक भूमिकाका लागि उनले आधा दर्जन अवार्ड पाइसकेका छन्। सन् २००९ मा 'आन्ध्र प्रदेश'मा उत्कृष्ट भिलेनका रुपमा नन्दी अवार्ड पाएका उनले त्यही भूमिकाका लागि फिल्मफेयर अवार्ड समेत हात पारे।

'दबंग'मा उनले भिलेनका रुपमा निर्वाह गरेको भूमिकाका लागि आइफा अवार्डसमेत प्राप्त गरे। यीबाहेक 'जोधा अकबर', 'सुटआउट वाड्ला', 'ह्याप्पी न्यु इअर', 'कुङ फु योगा' र 'सिम्बा' जस्ता फिल्ममा उनको भिलेन रुपको प्रशंसा भएको छ।

अभिनयमा नकारात्मक भूमिका रुचाउने उनी वास्तविक जिन्दगीमा भने निकै सहयोगी छन्। फिल्ममा अमानवीय रुपमा प्रस्तुत हुने उनी मानवीयताका लागि युएनडिपीबाट पुरस्कृत भएका छन्। उनले एसडिजी स्पेशल ह्युम्यानिटेरियन एक्सन अवार्ड प्राप्त गरेका हुन्।

साना ठूला सहयोग गर्दै आएका उनी कोरोना भाइरसको समयमा मजदूर र विद्यार्थीका दु:खमा सारथी बन्ने प्रयासमा जुटे। लकडाउनपछि सहरमा अलपत्र परेका मजदूरलाई उनीहरुको घर पठाउने बसको व्यवस्थापनमा सुद सक्रिय भए। 

India coronavirus: Bollywood actor Sonu Sood hailed for helping migrants -  BBC News

त्यसपछि उनी निरन्तर त्यही बाटोमा छन्। लकडाउनपछि आफूले गरेको सहयोग र भोगेका विषयलाई लिएर उनको पुस्तक आउँदैछ। पुस्तकको नाम नै 'मैं मसीहा नही' रहेको छ, जुन आगामी १५ डिसेम्बरमा सार्वजनिक हुने बताइको छ। पत्रकार मीना अय्यरले उक्त पुस्‍तक लेखेकी हुन्। उनले यसबार बताउँदै भनेका छन्, 'मैले त्यो समयको कुरा गरेको छु। जसले मेरो जिन्दगी बदल्यो।'

आफूले लकडाउनका समयमा सहयोग गर्दाका भोगाइलाई किताबमा प्रस्तुत हुने बताएका छन्। लाखौंलाई सहयोग गरेका कारण उनलाई मसिहाका रुपमा सहयोग पाउनेले लिएका छन्। र त्यही रुपमा उनलाई सम्बोधन गर्छन्। तर  उनले किताबबारे स्पष्टीकरण दिँदै भनेका छन्, 'म आफूलाई मसिहा ठान्दिनँ। म उनीहरुको यात्राको एउटा भाग मात्रै हुँ। पछिल्लो ६ महिनामा उनीहरुका साथ जुन कनेक्सन बन्यो, त्यसले मलाई उनीहरुमध्ये एक बनायो।'

उनले यसअघि आफ्नो जन्मदिनका अवसरमा पनि बेरोजगार आप्रवासी नागरिकका लागि ३ लाख रोजगारको व्यवस्था गरिदिएका थिए। सूदले यसअघि यीलगायत कयौं सहयोगी कामहरू गरिसकेका छन्।

प्रकाशित मिति: शुक्रबार, मंसिर १२, २०७७  ११:३५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
दैलेखबाहेकका १० ठाउँमा 'सम्भाव्य' पेट्रोलिअम भण्डार, तर यसकारण रोकियो अन्वेषण
केन्द्रीय समितिमा उपप्रधानमन्त्री सिंहले भने- यही गठबन्धनलाई निरन्तरता दिनुपर्छ
११ हजार भोल्टको तार चुँडिएर करेन्ट लाग्दा महोत्तरीमा कलभर्ट निर्माण गरिरहेका मजदुरको मृत्यु
सम्बन्धित सामग्री
धोबी खोलामा बाढी (तस्बिरहरु) धोबिखोलामा बाढी आएपछि अनामनगर छेउका करिडोर डुवानमा परेका छन् । जसका कारण सवारी आवागमन प्रभावित भएको छ । शुक्रबार, असार ६, २०८२
समाजसेवामा समर्पित कृपा,  नाम जस्तै पहिचान समाजसेवा गर्दा घरव्यवहार सब लथालिंग हुने कुरामा उनको विश्वास छैन। किनभने घर र समाज व्यवस्थापन गर्ने कलाले उनलाई यहाँसम्म ल्याइपुर्‍य... आइतबार, जेठ २५, २०८२
त्रिधार्मिकस्थल हलेसीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल नगरपालिकाको हिउँदे नगरसभाले विश्वप्रसिद्ध त्रिधार्मिकस्थल हलेसीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने निर्णय पारित गरेको नगरप्रमुख वि... शुक्रबार, माघ १८, २०८१
ताजा समाचारसबै
दैलेखबाहेकका १० ठाउँमा 'सम्भाव्य' पेट्रोलिअम भण्डार, तर यसकारण रोकियो अन्वेषण आइतबार, असार २२, २०८२
केन्द्रीय समितिमा उपप्रधानमन्त्री सिंहले भने- यही गठबन्धनलाई निरन्तरता दिनुपर्छ आइतबार, असार २२, २०८२
११ हजार भोल्टको तार चुँडिएर करेन्ट लाग्दा महोत्तरीमा कलभर्ट निर्माण गरिरहेका मजदुरको मृत्यु आइतबार, असार २२, २०८२
सिमकोट अब राष्ट्रिय सडक सञ्जालमा जोडियो, हुम्ला पुगेर प्रधानमन्त्रीले गरे बेलिब्रिज उद्घाटन आइतबार, असार २२, २०८२
पूर्वराष्ट्रपति भण्डारी र मेयर बालेनबीच भेटवार्ता आइतबार, असार २२, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
आलम छुटेपछि इटाभट्टाको विस्फोटबारे पीडा सुनाउन भारतबाट आए पीडित गौरीशंकर(भिडियो)
आलम छुटेपछि इटाभट्टाको विस्फोटबारे पीडा सुनाउन भारतबाट आए पीडित गौरीशंकर(भिडियो) आइतबार, असार २२, २०८२
सहज रूपमा रासायनिक मल वितरणको प्रबन्ध गर्न सरकारलाई निर्देशन (भिडियो)
सहज रूपमा रासायनिक मल वितरणको प्रबन्ध गर्न सरकारलाई निर्देशन (भिडियो) आइतबार, असार २२, २०८२
बेरुजुलाई अन्त्य गर्न तीनै तहका सरकार गम्भीर भएर लाग्नुपर्छ: सभामुख घिमिरे (भिडियो)
बेरुजुलाई अन्त्य गर्न तीनै तहका सरकार गम्भीर भएर लाग्नुपर्छ: सभामुख घिमिरे (भिडियो) आइतबार, असार २२, २०८२
बैंकहरुले ग्रामीण क्षेत्रमा पर्याप्त ऋण प्रवाह गर्न सकेन: गभर्नर पौडेल (भिडियो)
बैंकहरुले ग्रामीण क्षेत्रमा पर्याप्त ऋण प्रवाह गर्न सकेन: गभर्नर पौडेल (भिडियो) आइतबार, असार २२, २०८२
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक(लाइभ)
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक(लाइभ) आइतबार, असार २२, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
भोजपुरमा ससुराली पुगेका ज्वाइँले गरे श्रीमतीसहित चारजनाको हत्या आइतबार, असार २२, २०८२
उज्वेकिस्तानविरुद्दको खेलमा नेपालको प्लेइङ ११ मा एक परिवर्तन, प्रीतिको ठाउँमा पूजा शनिबार, असार २१, २०८२
बालेनलाई प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले भने– मेरो चरित्रहत्या भयो आइतबार, असार २२, २०८२
सिंगापुरलाई हराउँदै नेपालले जित्यो यु–१६ इस्ट जोन कपको उपाधि शनिबार, असार २१, २०८२
प्रदेशमन्त्रीलाई बर्खास्त गरेपछि सरकारबाट बाहिरिने नाउपाको निर्णय शनिबार, असार २१, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
पूर्वमन्त्री मोहन बस्नेतलाई २५ लाख धरौटीमा छाड्न अदालतको आदेश आइतबार, असार १५, २०८२
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्