• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असार २३, २०८२ Mon, Jul 7, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
सिटौला पक्षीय बैठकको निचोड : कांग्रेसले सडक उपयोग गर्न नसक्दा राजावादीको पोल्टामा गयो
64x64
नेपाल लाइभ बिहीबार, मंसिर २५, २०७७  १८:३१
1140x725

काठमाडौं- नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला पक्षका नेताहरूको बैठकले सडकलाई  प्रमुख प्रतिपक्ष दलले उपयोग गर्न नसक्दा राजावादीको कब्जामा गएको निचोड निकालेको छ।

नेता सिटौलाले आफूपक्षीय केन्द्रीय नेता तथा भ्रातृ संस्थाका पदाधिकारीलाई बोलाएको बैठकमा पार्टी भूमिकाविहीन भएको आवाज उठेको थियो। बैठकमा नेता सिटौलाले पार्टी महाधिवेशन समयमा हुन सक्ने नसकेको अवस्थाप्रति चिन्ता व्यक्त गरेका थिए।

बैठकमा सहभागी नेविसंघका महामन्त्री बलदेव तिमल्सिनाका अनुसार सिटौलाले क्रियाशील सदस्यता वितरण र नवीकरणको कार्यमा सक्रियतापूर्वक लाग्न निर्देशन दिएका थिए।

संविधानको भावना र व्यवस्थाविरुद्ध गतिविधि हुनुमा सरकारकै कमजोरी औंल्याइएको छ। सरकारले जनअपेक्षालाई वेवास्ता गर्दा परिस्थिति प्रतिकूल बनेको नेता सिटौलाले बताएका थिए। सिटौलाको भनाई उद्धत गर्दै तिमल्सिनाले भने, ‘सरकारले डेलिभरी गर्न नसक्दा व्यवस्थाविरुद्धको प्रर्दशनमा आकर्षित हुनेको संख्या बढेको छ।’

वैचारिक धारको अगुवाई गर्ने हैसियतमा प्रतिपक्ष भूमिका शसक्त बनाउने कार्यको जिम्मेवारी ‘हाम्रो धार’मा सिटौलाको तर्क थियो। पार्टीमा प्रगतिशील धार भएकै कारण पनि भूमिका बढाउनुपर्ने सिटौलाको भनाई थियो।

बैठकमा नेताहरु गगन थापा, प्रदीप पौडेल, भीमसेनदास प्रधान, शिव हुमागाईं, उमाकान्त चौधरीलगायत सहभागी थिए। नेविसंघ महामन्त्रीद्वय बलदेव तिमल्सिना र युवराज पाण्डे पूर्व महामन्त्री कुन्दनराज काफ्ले, तरुण दलका उपाध्यक्ष उत्तम चापागाईं सहभागी थिए।

बैठकको अधिकांश समय सिटौलाले लिएका थिए। अन्य सहभागीले कांग्रेस चलायमान हुन नसकेको बताएका थिए। महाधिवेशनको कार्यतालिका अनुसार पार्टीको गतिविधि नहुनु र विधानअनुसार पार्टी सञ्चालन नभएको प्रति चिन्ता व्यक्त गरेका थिए। पार्टी कमजोर हुनुमा नेतृत्वकै कमजोरी रहेको उनीहरुको ठम्याई थियो। ‘सडक कांग्रेसका लागि खाली थियो। खुला बाटोलाई कांग्रेसले उपयोग गर्न सकेन।’

नेता थापाले बैठकमा भने,‘कांग्रेसले सडकको प्रयोग गर्न नसक्दा राजावादीको नाममा प्रर्दशन देखियो। हाम्रो स्पेश ओगट्न खोजे।’ कांग्रेसले भूमिका बढाए सडकको बल प्राप्त हुने थापाको भनाई थियो। नेता प्रदीप पौडेलले विपक्षी भूमिका कमजोर भएकाले टिकाटिप्पणी बढेको बताए। कार्यतालिका अनुसार तल्लो तहको अधिवेशन भएमा केन्द्रलाई दबाब पुग्ने पौडेलले बताए।

सिटौलाले आफ्नो समूह १३औं महाधिवेशन भन्दा विस्तारित भएको बताएका थिए। समूहका नेताहरु १४औं महाधिवेशनसम्म दायाँबायाँ हुने सम्भावना नरहेको उनले बताए। प्रतिस्पर्धा तेश्रो समूहकै रुपमा हुने उनको दाबी थियो।

क्रियाशील सदस्यता वितरण र नवीकरण सकिएपछि आफ्नो समुहको नीतिगत योजना सार्वजनिक गर्ने सिटौला पक्षको तयारी छ। मुद्दा, योजना र भावी कार्यदिशाबारे जानकारी गराउने बताइएको छ। क्षेत्र र प्रदेशको महाधिवेशन प्रतिनिधि चयन भए लगत्तै दोश्रो चरणको योजना सार्वजनिक गर्ने उक्त समूहको तयारी छ। 

प्रकाशित मिति: बिहीबार, मंसिर २५, २०७७  १८:३१
  • #कृष्णप्रसाद_सिटौला

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
झलनाथ खनाल चीन भ्रमणमा जाँदै
अमेरिकी सहयोग कटौतीले २०३० सम्म १ करोड ४० लाखभन्दा बढीको ज्यान जाने खतरा: द ल्यानसेटको रिपोर्ट
प्रधानमन्त्री ओलीले संसदमा सम्बोधन गर्ने
सम्बन्धित सामग्री
झलनाथ खनाल चीन भ्रमणमा जाँदै चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा आयोजित विश्व सभ्यता संवादमा सहभागी हुन खनाल आज त्यसतर्फ प्रस्थान गर्ने भएका हुन्। सोमबार, असार २३, २०८२
प्रधानमन्त्री ओलीले संसदमा सम्बोधन गर्ने दिउँसो १ बजे सदनलाई आफ्नो विदेश भ्रमण लगायतका विषयमा सम्बोधन गर्ने नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले बताए। सोमबार, असार २३, २०८२
प्रतिनिधिसभाको बैठक बस्दै,यस्ता छन् कार्यसूची आजको बैठकमा प्रतिनिधिसभाका सचिव हर्कराज राईले प्रतिनिधिसभामा उत्पत्ति भएको ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८०’ र ‘भन्स... सोमबार, असार २३, २०८२
ताजा समाचारसबै
झलनाथ खनाल चीन भ्रमणमा जाँदै सोमबार, असार २३, २०८२
अमेरिकी सहयोग कटौतीले २०३० सम्म १ करोड ४० लाखभन्दा बढीको ज्यान जाने खतरा: द ल्यानसेटको रिपोर्ट सोमबार, असार २३, २०८२
प्रधानमन्त्री ओलीले संसदमा सम्बोधन गर्ने सोमबार, असार २३, २०८२
प्रतिनिधिसभाको बैठक बस्दै,यस्ता छन् कार्यसूची सोमबार, असार २३, २०८२
श्रम मन्त्रालयको गाडी दुरुपयोगपछि एक साताभित्र सवारी विवरण उपलब्ध गराउन प्रधानमन्त्री कार्यालयको सर्कुलर आइतबार, असार २२, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
आलम छुटेपछि इटाभट्टाको विस्फोटबारे पीडा सुनाउन भारतबाट आए पीडित गौरीशंकर(भिडियो)
आलम छुटेपछि इटाभट्टाको विस्फोटबारे पीडा सुनाउन भारतबाट आए पीडित गौरीशंकर(भिडियो) आइतबार, असार २२, २०८२
सहज रूपमा रासायनिक मल वितरणको प्रबन्ध गर्न सरकारलाई निर्देशन (भिडियो)
सहज रूपमा रासायनिक मल वितरणको प्रबन्ध गर्न सरकारलाई निर्देशन (भिडियो) आइतबार, असार २२, २०८२
बेरुजुलाई अन्त्य गर्न तीनै तहका सरकार गम्भीर भएर लाग्नुपर्छ: सभामुख घिमिरे (भिडियो)
बेरुजुलाई अन्त्य गर्न तीनै तहका सरकार गम्भीर भएर लाग्नुपर्छ: सभामुख घिमिरे (भिडियो) आइतबार, असार २२, २०८२
बैंकहरुले ग्रामीण क्षेत्रमा पर्याप्त ऋण प्रवाह गर्न सकेन: गभर्नर पौडेल (भिडियो)
बैंकहरुले ग्रामीण क्षेत्रमा पर्याप्त ऋण प्रवाह गर्न सकेन: गभर्नर पौडेल (भिडियो) आइतबार, असार २२, २०८२
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक(लाइभ)
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक(लाइभ) आइतबार, असार २२, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
भोजपुरमा ससुराली पुगेका ज्वाइँले गरे श्रीमतीसहित चारजनाको हत्या आइतबार, असार २२, २०८२
बालेनलाई प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले भने– मेरो चरित्रहत्या भयो आइतबार, असार २२, २०८२
पूर्वराष्ट्रपति भण्डारी र मेयर बालेनबीच भेटवार्ता आइतबार, असार २२, २०८२
दैलेखबाहेकका १० ठाउँमा 'सम्भाव्य' पेट्रोलिअम भण्डार, तर यसकारण रोकियो अन्वेषण आइतबार, असार २२, २०८२
कांग्रेस बैठकमा चन्द्र भण्डारीको व्यङ्ग्य : सभापतिजीले हँसिया धेरै बनाएर घाँस काटेनन् आइतबार, असार २२, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
उडानमै यात्रीको आइफोन चोरी भएपछि 'फ्लाइट क्रु'का सबै जना निलम्बित मंगलबार, असार १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्