• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असार २३, २०८२ Mon, Jul 7, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
साहित्य डबली
फ्रान्समा जन्मिएका चान चित्रकारको अध्यात्ममोह
64x64
नेपाल लाइभ बिहीबार, पुस २, २०७७  १४:५५
1140x725

हिमालको फेदमा रहेका दुई चुचुरा जोड्ने पुल। वरिपरि शून्यता चित्रित गर्ने खाली भाग। सांसारिक सोचभन्दा पर जान प्रेरित गर्ने बुद्धधर्मबाट प्रभावित भएको शीर्षक 'पारमिता'। बुद्धत्व प्राप्त गर्ने मार्गसँग जोडिने शीर्षक र चित्रको सम्बन्ध स्थापित गर्न तीक्ष्ण बौद्धिक चेतना आवश्यक पर्छ भन्ने बुझ्न गाह्रो थिएन।

सरसर्ती हेर्दा यो पेन्टिङमा प्रकृतिको एउटा सुन्दर देनलाई चित्रित गरिएको जस्तो देखिए पनि यसले बोकेको आध्यात्मिक चेतनाको सन्देशले मानिसलाई झन् उत्सुक बनाउँछ। कुनै पनि सांसारिक वस्तुलाई नियालेर त्यसमा लुकेको आत्मालाई मसीका माध्यमबाट कागजमा उतार्न सक्नु एक चित्रकारको विशेषता हो। प्रकृतिको एउटा समान्य छटालाई देखेर त्यसैबाट आध्यात्मिक चेतनातर्फ अग्रसर हुनका लागि प्रेरित गर्दै चित्रकारले चित्र कोर्न सक्नु उसको खुबी हो। 

उल्लेखित चित्र गत डिसेम्बर ११ देखि सिद्धार्थ आर्ट ग्यालेरीमा सुरू भएको ‘अ सिंगल ब्रस्ट्रोक चान माइन्ड स्प्रिचुअल पेन्टिङ’ प्रदर्शनीमा राखिएका विभिन्न चित्रमध्येको कुनै एक चित्र हो। चित्रकार जेरोमी एडोउका विशेष संकलनहरू राखिएको प्रदर्शनी आगामी जनवरी १० सम्म चल्नेछ।

फ्रान्समा जन्मिएर चिनियाँ चित्रकलाको पनि चान पेन्टिङबाट बढी प्रभावित एडोउले प्राकृतिक सुन्दरतालाई हरेकको जीवनसँग तुलना गर्दै विभिन्न पेन्टिङहरू निर्माण गरेका छन्। 

‘मैले बनाएका हरेक पेन्टिङमा हाम्रो जीवनलाई चित्रण गरेको छु। जीवनको अपूर्णता र शून्यतालाई चित्रमार्फत् उतारेर सबैसामू पुर्‍याउने कोशिस गरेको छु। मलाई के लाग्छ भने प्रकृतिको पनि आफ्नो छुट्टै जीवन छ। त्यसैले त्यसको जीवनमा चलिरहने शिलशिलालाई पेन्टिङमार्फत् उतारेको छु‚’ चित्रकार जेरोमी एडोउले भने‚ ‘म कतै हिँड्दै जाँदा त्यहाँ देखेको कुरालाई घरमा आएर मनन गर्छु र मेरो मनले यसको बारेमा के भन्छ त्यसलाई कागजमा मसीका माध्यमबाट उतार्ने गर्छु। मेरा पेन्टिङहरूले कुनै उद्देश्य बोकेका छैनन्।’

चित्रकला प्रदर्शनीमा प्रवेश गर्नासाथ ग्यालेरीको भित्तामा लेखिएको थियो ‘ह्वेन योर हार्ट इज् एम्प्टी एन्ड टोटल्ली फ्री फ्रम डस्ट द ल्यान्डस्केप विल राइज फ्रम द डेप्थ अफ योर सोल’ अर्थात् जब मनमा शून्यता छाउँछ र कोलाहलबाट जब यसले छुटकारा पाउँछ त्यसपछि मात्र भित्री आत्माबाट चित्रकलाको उदय हुन्छ। 

चित्रकलामा उनले चिनियाँ आध्यात्मिक मार्गलाई अनुसरण गरेका छन्। ‘चिनियाँ भाषामा चान भनेको ध्यान हो। जब कुनै चित्रकारको आध्यात्मिक आँखाले कुनै वस्तु वा घटना देख्छ भने त्यसलाई ध्यानद्वारा शून्य भएको मनको माध्यमबाट आर्टको रूपमा चित्रण गर्नु नै चित्रकलाको विशेषता हो‚’ उनले भने‚ ‘प्रकृतिमा भएका हरेक घटनाहरूको आफ्नै शिलशिला छ। यिनीहरूको आफ्नै जीवन छ। त्यही जीवनलाई कागजमा उतार्नु नै मेरो चित्रकलाको प्रमुख पक्ष हो।’

कुनै उद्देश्यले प्रेरित भएर र कसैबाट केही पाइन्छ कि भन्ने आशभन्दा टाढा रहेर चित्र कोर्नुपर्छ भन्छन् उनी। प्रदर्शनीमा राखिएका चित्रहरूको बीचमा लेखिएको थियो‚ ‘मेक टि एन्ड लिभ’ यसको अर्थ खुलाउँदै उनले भने‚ ‘मेक टि एन्ड लिभ भन्ने चिनियाँ उक्ति हो। हामीले जुनसुकै पनि कार्य गर्दा त्यसलाई पछाडि फर्केर हेरिरहनु जरूरी छैन। यसलाई मनन गर्दै चान पेन्टरहरू आफूले बनाएका चित्रलाई सजाउँदैनन्। कुनै पनि विषय र घटनालाई शून्य मनले नियालेर त्यसलाई मसीको माध्यमबाट कागजमा उतार्ने गर्दछन्‚’ उनी भन्छन्‚ ‘एउटा बाँसको चित्र बनाउनु छ भने सबैभन्दा पहिला बाँसलाई महशुस गर्न सक्नुपर्छ। चान पेन्टरहरू प्रकृतिमा भएका कुराको कपी गर्दैनन्। बरू त्यसको आत्मा र अदृश्य घटना कागजको माध्यमबाट उतार्ने गर्छन्।’

उनका हरेक चित्रहरू चिनियाँ कागजमा कोरिएका छन्। कोभिड-१९ महामारीका बाबजुद पनि प्रदर्शनी सुरू भएको भन्दै उनले हरेक दिन थोरै मानिसहरूले अवलोकन गर्ने भएकाले कोभिडको डर नभएको बताए। 

No description available.

प्रदर्शनीमा उनका चित्रकला अवलोकन आएकी एक विदेशी नागरिकले भनिन्‚ ‘उनका चित्रकलामा जीवन छन्। हरेक चित्रमा उनले त्यस चित्रको नदेखिएका पाटाहरूको चित्रण गरेका छन्। चित्र बनाउनुभन्दा पनि चित्रमा प्राण भर्नु महत्वपूर्ण हुन्छ। जुन कुरा चित्रकारले गरेका छन्।’

गत डिसेम्बर ११ देखि सुरू भएको यो प्रदर्शनी जनवरी १० सम्म चल्ने एडोउले जानकारी दिए।

प्रकाशित मिति: बिहीबार, पुस २, २०७७  १४:५५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कार्यदल बनाएर संविधान संशोधन प्रक्रिया अगाडि बढाउन कांग्रेसको निर्णय
बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी
नेपाल लाइभ समाचार, असार 23 #live
सम्बन्धित सामग्री
आख्यानकार विजय हितानको कृतिलाई अरनिको अन्तर्राष्ट्रिय पुरस्कार शुक्रबार काठमाडौँमा आयोजित एक समारोहमा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति , प्रसिद्ध कवि वैरागी काइँलाले सो पुरस्कार कृतिकार वि... शनिबार, जेठ २४, २०८२
जीवनकुमार प्रसाईंको पाँचौँ पुस्तक ‘कस्तो छ तिमीलाई’ प्रकाशित लोकार्पण कार्यक्रममा लेखक प्रसाईंले आफ्नो १० वर्षे लेखन यात्राको अनुभव पनि सुनाए । १० वर्ष पहिले नेपालयबाटै प्रकाशन भएको उनको ‘जीवन... सोमबार, वैशाख २९, २०८२
नादसँग झङ्कृत हुँदा यस खण्ड अन्तर्गत रहेर शायरले शेरको वर्षा गराउनु भएको देखिन्छ।’अभ्यासले नै अभ्यस्त हुने हो’ भन्ने कुरा यस खण्डमा देख्न सकिन्छ। शनिबार, वैशाख २७, २०८२
ताजा समाचारसबै
कार्यदल बनाएर संविधान संशोधन प्रक्रिया अगाडि बढाउन कांग्रेसको निर्णय सोमबार, असार २३, २०८२
बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी सोमबार, असार २३, २०८२
नेपाल लाइभ समाचार, असार 23 #live सोमबार, असार २३, २०८२
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो) सोमबार, असार २३, २०८२
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो) सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाल लाइभ समाचार, असार 23 #live
नेपाल लाइभ समाचार, असार 23 #live सोमबार, असार २३, २०८२
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो)
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो) सोमबार, असार २३, २०८२
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो)
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो) सोमबार, असार २३, २०८२
नेपालको सक्रिय उपस्थीतिले अन्तराष्ट्रिय मञ्चमा नेपालको छवि उच्च भएको छ : प्रधानमन्त्री ओली (भिडियो)
नेपालको सक्रिय उपस्थीतिले अन्तराष्ट्रिय मञ्चमा नेपालको छवि उच्च भएको छ : प्रधानमन्त्री ओली (भिडियो) सोमबार, असार २३, २०८२
देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प(भिडियो)
देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प(भिडियो) सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
भोजपुरमा ससुराली पुगेका ज्वाइँले गरे श्रीमतीसहित चारजनाको हत्या आइतबार, असार २२, २०८२
जसपाका फरार नेता भन्छन्– मधेश एक दिन नेपालबाट अलग हुनेछ सोमबार, असार २३, २०८२
बालेनलाई प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले भने– मेरो चरित्रहत्या भयो आइतबार, असार २२, २०८२
यी हुन् ‘कुलिङ पिरियड’ बबण्डरको छानबिन गर्ने समितिका सदस्यहरू सोमबार, असार २३, २०८२
पूर्वराष्ट्रपति भण्डारी र मेयर बालेनबीच भेटवार्ता आइतबार, असार २२, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
उडानमै यात्रीको आइफोन चोरी भएपछि 'फ्लाइट क्रु'का सबै जना निलम्बित मंगलबार, असार १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्