• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
मंगलबार, जेठ ६, २०८२ Tue, May 20, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
रंगमञ्च
नेपालकी पहिलो अभिनेतृ भुवन चन्दको फिल्मी अनुभूति
64x64
पुष्पा थपलिया मंगलबार, चैत ३, २०७७  ०६:१८
1140x725

काठमाडौं- नेपालमा छयाङ्‍कन गरिएको नेपाली चलचित्रकी पहिलो नायिका हुन् भुवन थापा चन्द। उनी नेपालकी पहिलो अभिनेतृको रूपमा पनि परिचित छिन्। उनले ‘आमा’ चलचित्रमा मुख्य नायिकाको भूमिका निर्वाह गरेकी थिइन्।

भुवनको रूचि सानै उमेरदेखि नै अभिनयमा थियो। पहिलोपटक अभिनयका लागि स्टेजमा उत्रिँदा उनी चार वर्षकी मात्रै थिइन्। त्यतिबेला उनले बालकृष्ण समको नाटक ‘अन्ध बेग’ मा अभिनय गरेकी थिइन्। त्यहीबाट सुरू भयो भुवनको अभिनय यात्रा। 

उक्त नाटक सम आफैंले निर्देशन गरेका थिए। अभिनय यात्राको सुरूआती दिन सम्झँदै उनले भनिन्, ‘मैले स्टेज चढेर अभिनय थालेको वि.सं. २०१० देखि हो।’

त्यसयता भुवनको अभिनय यात्रा निरन्तर रह्यो। विभिन्‍न चरित्रमा अभिनय गर्दै उनले यस क्षेत्रमा ६ दशक बिताइसकेकी छन्।

परिवारको चाहना गायिका, तर बनिन् नायिका

भुवनका बाबु उस्ताद थिए। त्यसैले उनी गीत गाउँथिन्। तीन दर्जनभन्दा बढी गीतमा आवाज दिइसकेकी उनलाई घरपरिवारबाट अभिनयमा लाग्न खासै सहयोग थिएन। परिवारका सदस्य भुवन पनि गायिका नै बनुन् भन्‍ने सोच्थे। तर, स्टेज चढिसकेपछि उनलाई गायनमाभन्दा अभिनयमै रस बस्यो।

स्टेजमा अभिनय गर्दागर्दै उनी राष्ट्रिय नाचघरको जागिरे भइन्। ‘त्यो बेलामा हामीलाई नाचघरले महिनाको १५० रूपैयाँ तलव दिन्थ्यो। हामी हरेक ठाउँमा स्टेज कार्यक्रम गर्दै हिँड्थ्यौं,’ भुवनले सुनाइन्।

त्यही समय तत्कालीन राजा महेन्द्र शाहले चलचित्र बनाउन रूचि देखाए। चलचित्र निर्माण गर्नकै लागि महेन्द्रले भारतीय चलचित्र निर्देशक हिरासिंह खत्रीलाई नेपालमा झिकाए। हिरासिंह केही प्राविधिकलाई साथमा लिएर नेपाल आए, फिल्म खिच्न।

नेपाल त आए, तर अभिनय गर्ने कलाकार खोज्नु उनका लागि चुनौतीको विषय थियो। त्यो क्षण सम्झँदै भुवनले भनिन्, ‘गोरखापत्रमा फिल्म खेल्नका लागि सूचना निकालेको थियो रे! तर कोही मान्छे गएनन्। अन्त्यमा नाचघरका कलाकार सबैले अनिवार्य अन्तर्वार्ता दिनुपर्ने भन्‍ने उर्दी जारी भयो।’

Ncell 2
Ncell 2

त्यही उर्दीको पालना गर्दै भुवन, चैत्यदेवी, बसुन्धरा भुसाललगायत नाचघरमा कार्यरत कलाकारहरू अन्तर्वार्ता दिन पुगे। त्यो समयमा अहिलेजस्तो फिल्मका लागि अडिसन दिने, कास्टिङ कल गर्ने जस्ता शब्द प्रयोगमा आइसकेका थिएनन्। भुवनले भनिन्, ‘फिल्म खेल्नका लागि अन्तर्वार्ता दिने भनिन्थ्यो।’

अन्ततः अन्तर्वार्ताबाट चलचित्रका लागि भुवन छानिइन्। उनीसँगै नाचघरबाट अन्तर्वार्ता दिन पुगेका सबैले सानातिना भूमिका पाए। अन्तर्वार्ता दिन गएकाहरू कोही पनि असफल भएर निस्केनन्।

‘आमा’ चलचित्रमा अभिनय गर्दा उनी भर्खर १४ वर्ष मात्रै पुगेकी थिइन्। स्टेजमा नाटक गरिरहेकी भुवनले ‘आमा’ चलचित्रमा गरेको अभिनयलाई सबैले मन पराए। त्यो समयमा राजारानीलाई लक्षित गरेर चलचित्र बनाइन्थ्यो। त्यसैले उनको अभिनयलाई राजा महेन्द्रले निकै राम्रो माने। ‘आमा’ रञ्‍जना हलमा लागेको थियो।

चलचित्रमा खेलेबापत राजाको बक्सिस र स्याब्बासी पाइन् भुवनले। तर, अहिलेजस्तो पैसा भने पाइनन्। उनको पैसा नाचघरले दिने तलवमै सीमित रह्यो।

अहिलेको अवस्थाबारे भुवनले भनिन्, ‘त्यतिबेला त फिल्म खेल्न पाउनु नै भाग्यको कुरा थियो, तर अहिले व्यावसायिक बनेको छ। लाखौं रूपैयाँ पारिश्रमिक माग गर्न सक्ने कलाकार जन्मिसकेका छन्। यो खुसीको कुरा हो।’

त्यो समयमा नायिकालाई हेर्ने समाजको दृष्टिकोण राम्रो थिएन। मानिसहरू नायिकाले नौटंकी गरेर पैसा कमाएको, अरूलाई मनोरञ्‍जन दिलाएर कमाएको पैसाले परिवार पालेको जस्ता कुरा गर्दै नाक खुम्च्याउँथे। तर, ती सबै कुरासँग भुवन लडिन्। त्यही संघर्ष र लडाइँले नै आफूलाई अहिलेको अवस्थामा पुर्‍याएको उनी बताउँछिन्।

त्यही समयमा भुवनले प्रेम विवाह गरेकी थिइन्। रेडियो नेपालमा अंग्रेजी समाचार पढ्ने माइकल चन्दसँग उनले प्रेम विवाह गरेकी हुन्।

नयाँ पुस्ताले बिर्सिए

यति धेरै दुःख र संघर्ष गरेको चलचित्र क्षेत्रले अहिले उनलाई खासै चिन्दैन। न त नयाँ आउने पुस्ताले सम्मान नै गर्छ। भुवन भन्छिन्, ‘म भारतमा जस्तो मेरो खुट्टा ढोग भन्दिनँ, तर हामी बोलिरहेको बेला कुरा सुनिदेऊ मात्रै भन्छु।’

नयाँ पुस्ताले बिर्संदा नरमाइलो लाग्ने गरेको उनले सुनाइन्। आजभोलि बन्‍ने चलचित्रसँग पनि उनी खासै सन्तुष्ट छैनन्। त्यसबेला मुखको अभिनय आँखाबाट हुन्थ्यो। चलचित्रमा कथा, संवाद र अवस्थाको संयोजन हुन्थ्यो। तर, अहिलेका चलचित्रमा यी कुराको कमी रहेको उनी औंल्याउँछिन्। चलचित्रमा कथा नै नभएपछि अभिनय गर्न नसकिने भुवनको भनाइ छ।

प्रकाशित मिति: मंगलबार, चैत ३, २०७७  ०६:१८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
पुष्पा थपलिया
थपलिया कला बिटमा रिपोर्टिङ गर्छिन्।
लेखकबाट थप
लोक गीतमा दुर्गेशले उब्जाएका प्रश्न
साउने हाइकमा जुका र झाडीसँग पौँठेजोरी [फोटोफिचर]
ठूलोबाट सानो पर्दामा झर्‍यो फिल्म, गुणस्तरको चिन्ता
सम्बन्धित सामग्री
नोरा फतेही काठमाडौँमा, हायात ग्राउण्डमा उनी सहित नेपाली कलाकारले प्रस्तुती दिने कार्यक्रममा नेपाली कलाकार दुर्गेश थापा, नृत्याङ्गना तेरिया फौजा मगर, नृत्यकार समर्पण लामा र भ्वाइस अफ नेपाल सिजन ६ का टप फाइनलिष्ट इ... शनिबार, जेठ ३, २०८२
 नोरा फतेही नेपाल आउँदै जेठ ३ मा हायात ग्राउण्ड, बौद्ध टुसालमा आयोजना हुने ‘नोरा फतेही लाइभ इन नेपाल’ मार्फत नोरा नेपाली दर्शकहरूलाई नचाउन आउन लागेकी हुन्। शनिबार, चैत २३, २०८१
जनकपुरधाममा आज पनि होलीको रौनक यस्तै, होली पर्वको अवसरमा जनकपुरको मिथिला नाट्य कला परिषद् (मिनाप) ले आयोजना गरेको महामुर्ख सम्मेलनको उपाधि मधेस प्रदेशका मुख्यमन्त्... शनिबार, चैत २, २०८१
ताजा समाचारसबै
प्रतिनिधिसभा : मर्यादापालकलाई खाजा र भत्ताको व्यवस्था गर्न आग्रह मंगलबार, जेठ ६, २०८२
प्रधानमन्त्री ओली अस्वस्थ, सांसदसँगको प्रश्नोत्तर कार्यक्रम कार्यसूचीबाट हटाइयो मंगलबार, जेठ ६, २०८२
भोजपुरको कैलाश पर्वत र हरित पहाडलाई सरंक्षण गरिँदै मंगलबार, जेठ ६, २०८२
रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको रिट न्यायाधीश सुवेदी र ढकालको इजलासमा मंगलबार, जेठ ६, २०८२
आज सुनको मूल्य स्थिर, चाँदीको मूल्य कति ? मंगलबार, जेठ ६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण]
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण] बुधबार, कात्तिक ७, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे] बुधबार, भदौ १९, २०८१
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण]
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण]
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे] बुधबार, जेठ ३०, २०८१
सबै हेर्नुहोस
ट्रेण्डिङ
नेपाली टोलीको युके भ्रमण : अभ्यास खेलमा भीम र दीपेन्द्रले हाने शतक सोमबार, जेठ ५, २०८२
रौतहटमा औषधि पसल अनुगमन गर्न गएको टोलीमाथि आक्रमण, दुईजना घाइते सोमबार, जेठ ५, २०८२
यूएईलाई पाँच विकेटले हराउँदै नेपाल विश्वकप ग्लोबल छनोटमा सोमबार, जेठ ५, २०८२
रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको रिट न्यायाधीश सुवेदी र ढकालको इजलासमा मंगलबार, जेठ ६, २०८२
सरकारी कार्यक्रममा एकपटक नआउनेलाई फेरि नबोलाउन प्रधानमन्त्रीको निर्देशन सोमबार, जेठ ५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
दास मानसिकता बोकेको विचारबाट परिवर्तन सम्भव छैन : पूर्वन्यायाधीश खतिवडा नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
एकैपटक देशभर किन भयो विद्युत् अवरुद्ध? बिहीबार, जेठ १, २०८२
सरकारको बेरुजु ७ खर्ब ३३ अर्ब नाघ्यो , एक वर्षमै ९१ अर्ब ५९ करोड थप बुधबार, वैशाख ३१, २०८२
नेपाली टोलीको युके भ्रमण : अभ्यास खेलमा भीम र दीपेन्द्रले हाने शतक सोमबार, जेठ ५, २०८२
घट्यो पेट्रोलियम पदार्थको मूल्य, कुनमा कति ? बिहीबार, जेठ १, २०८२
क्यानको केन्द्रीय सम्झौताबाट बाहिरिने सन्दीपको निर्णय बुधबार, वैशाख ३१, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्