• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
मंगलबार, जेठ ६, २०८२ Tue, May 20, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
रंगमञ्च
डुङ्‍गामा मानवता देख्‍ने रविन्द्र
64x64
पुष्पा थपलिया सोमबार, वैशाख ६, २०७८  ०६:३०
1140x725

काठमाडौं- डुङ्‍गालाई हरेकको दिमागले फरक देख्छ। कसैले यसलाई नदी वारपार गराउने साधनका रूपमा मात्रै देख्छन् त कसैले पूरै जीवन।

कलाकार रविन्द्र श्रेष्ठले भने नागपोखरीमा आधा डुबेर उत्रने कोशिस गरिरहेको डुङ्‍गामा मानवता देखे।

कस्तो अचम्म ! नागपोखरी पूरा ब्रम्हाण्ड हो, जहाँ एउटा पुरानो डुङ्‍गा तैरिइरहेको छ। अर्थात् मानवता एक्लो छ।

आधा डुबेको मानवता जसोतसो उत्रने ध्याउन्‍नमा छ। मानवताको शरीरभरि लेउ नै लेउ लागेको छ। मानवता जीर्ण बनेको छ, बेवारिसे बनेको छ।

त्यही बेवारिसे अवस्थामा बसेको डुङ्‍गालाई रविन्द्रले ‘इन्स्टलेसन आर्ट’को रूपमा प्रयोग गरे। मानवता जगाउने भाँडोको रूपमा जीर्ण डुङ्‍गा गतिलो उपाय बन्यो उनका लागि।

‘म्यानमारमा यतिखेर युद्ध चलिरहेको छ,’ उनले डुङ्‍गा सजाउँदै भने, ‘हामी कुरा गरिरहँदा पनि धेरैको ज्यान गइरहेको होला।’ उनीहरूको आत्माको शान्तिको कामना गर्न इन्स्टलेसन आर्टको सोच आएको उनले बताए। रविन्द्रले भावुक हुँदै भने, ‘मानवता हराउँदै गएको बेलामा डुङ्‍गा नै सबैभन्दा गज्जबको संकेत लाग्यो।’

उनले इन्स्टलेसन आर्ट बनाएको यो पहिलोपटक भने हैन। उनी कलाकार भएको नाताले कहिले ‘कन्सेप्चुअल’ त कहिले ‘इन्स्टलेसन’ आर्टको माध्यमबाट मनका उकुसमुकुस बाहिर ल्याइरहन्छन्।

Ncell 2
Ncell 2

रविन्द्रले नेपालमा घटेका धेरै दुःखद् घटनामा यस्ता इन्स्टलेसन या कन्सेप्चुअल आर्ट बनाइसकेका छन्। रुकुममा नवराज विकको हत्याका बेला होस् या डा. गोविन्द केसीको आमरण अनसनको बेलामा, निर्मला पन्तको बलात्कारपछि हत्याका समयमा होस् या संविधानसभा विघटन हुँदा नै, रविन्द्र कलाको माध्यमबाट दुःख पोख्छन्। कलामार्फत् आफू यस्ता गतिविधिले खुसी हुन नसकेको बताउँछन्।

कलामा डुबेर डुङ्‍गा जमिनमा उतारेका रविन्द्रले आफ्नो दायित्व पूरा गरेको ठान्छन्।

रविन्द्र भावुक स्वभावका छन्। सारा विश्व खुसीयाली मनाइरहँदा उनी म्यानमारमा भएको युद्धले दुःखी छन्। भावुक हुँदै उनले भने, ‘समाचारमा बताएअनुसार अहिलेसम्म ७०० भन्दा धेरैको ज्यान गइसक्यो, यसले मलाई निकै पोल्छ।’

नक्सामामात्रै देखेको म्यानमारमा घटेको घटनाले पोलिरहेको मनलाई केही सान्त्वना दिन, मृतकलाई श्रद्धाञ्‍जलि दिन र भइरहेको नरसंहार छिट्टै रोकियोस् भन्‍नका लागि रविन्द्रले यो कला प्रस्तुत गरेका छन्। मुख्यतः रविन्द्रको उद्देश्य, यो कलाले मानवतालाई घचघच्याओस् भन्‍ने नै हो।

त्यसका लागि डुङ्‍गा जरूरी थियो। यहाँबाट म्यानमार कहाँ छ रविन्द्रलाई थाहा छैन। तर, डुङ्‍गाले उनको भावना म्यानमारसम्म पुर्‍याउनेछ। डुङ्‍गासँगै म्यानमार पुगेको उनको भावनाले पक्कै मानवता जगाउनेछ र नरसंहार रोकिनेछ। 

दिमागमा उपाय फुरे पनि तुरून्तै डुङ्‍गा भेटिएन। डुङ्‍गा खोज्‍न निकै ठाउँ भौतारिए उनी। काठको डुङ्‍गाको खोजीमा निस्किएका रविन्द्रलाई नागपोखरीको बेवारिस डुङ्‍गाले पर्खिरहेको रहेछ। उनले भने, ‘हेर्नुस् न, आजभन्दा १७ वर्षअघि बनेको यो डुङ्‍गा काम नलाग्ने भएर बसेको रहेछ। यसलाई देख्‍नेबित्तिकै मैले यसमा जीवन देखें।’

कलामा डुबेर डुङ्‍गा जमिनमा उतारेका रविन्द्र आफ्नो दायित्व पूरा गरेको ठान्छन्।

नागपोखरीमा पहिले धेरै डुङ्‍गा थिए। अहिले यही एउटामात्रै बाँकी छ। डुङ्‍गा कति जलिसके त कति कता पुगे पत्तो छैन। रविन्द्रलाई नै पर्खिरहेको डुङ्‍गाले भने अब उनले देखेजस्तै जीवन पाएको छ। डुङ्‍गाका साहुले अब पोखरीमा अलपत्र नपार्ने, बरू त्यसलाई भावी पुस्ताका लागि जोगाउने योजना बनाएको सुनाउँदा रविन्द्र खुसी सुनिए।

रविन्द्रले डुङ्‍गासँग घनिष्टता जोड्न फिंगर प्रिन्टको पनि प्रयोग गरेका छन्। यसबारे प्रस्ट्याउँदै उनले भने, ‘हामी सबैको बूढी औंठाको छाप फरक हुन्छ। तर, हामीलाई मानवताले एक बनाएको छ।’

यस्ता आर्टहरूमा खर्च पनि धेरै नै लाग्छ। तर, रविन्द्र खर्च सुनाउन चाहँदैनन्। उनले भने, ‘मेरो समय, मेरो दिमाग र मेरो कलालाई कसरी पैसामा मापन गर्न सकिन्छ र!’

तस्बिर/भिडियो: मनिष पाैडेल /अनुराग लम्साल 

प्रकाशित मिति: सोमबार, वैशाख ६, २०७८  ०६:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
पुष्पा थपलिया
थपलिया कला बिटमा रिपोर्टिङ गर्छिन्।
लेखकबाट थप
लोक गीतमा दुर्गेशले उब्जाएका प्रश्न
साउने हाइकमा जुका र झाडीसँग पौँठेजोरी [फोटोफिचर]
ठूलोबाट सानो पर्दामा झर्‍यो फिल्म, गुणस्तरको चिन्ता
सम्बन्धित सामग्री
नोरा फतेही काठमाडौँमा, हायात ग्राउण्डमा उनी सहित नेपाली कलाकारले प्रस्तुती दिने कार्यक्रममा नेपाली कलाकार दुर्गेश थापा, नृत्याङ्गना तेरिया फौजा मगर, नृत्यकार समर्पण लामा र भ्वाइस अफ नेपाल सिजन ६ का टप फाइनलिष्ट इ... शनिबार, जेठ ३, २०८२
 नोरा फतेही नेपाल आउँदै जेठ ३ मा हायात ग्राउण्ड, बौद्ध टुसालमा आयोजना हुने ‘नोरा फतेही लाइभ इन नेपाल’ मार्फत नोरा नेपाली दर्शकहरूलाई नचाउन आउन लागेकी हुन्। शनिबार, चैत २३, २०८१
जनकपुरधाममा आज पनि होलीको रौनक यस्तै, होली पर्वको अवसरमा जनकपुरको मिथिला नाट्य कला परिषद् (मिनाप) ले आयोजना गरेको महामुर्ख सम्मेलनको उपाधि मधेस प्रदेशका मुख्यमन्त्... शनिबार, चैत २, २०८१
ताजा समाचारसबै
रविको रिटमा सुनुवाइ जारी मंगलबार, जेठ ६, २०८२
प्रतिनिधिसभा : मर्यादापालकलाई खाजा र भत्ताको व्यवस्था गर्न आग्रह मंगलबार, जेठ ६, २०८२
प्रधानमन्त्री ओली अस्वस्थ, सांसदसँगको प्रश्नोत्तर कार्यक्रम कार्यसूचीबाट हटाइयो मंगलबार, जेठ ६, २०८२
भोजपुरको कैलाश पर्वत र हरित पहाडलाई सरंक्षण गरिँदै मंगलबार, जेठ ६, २०८२
रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको रिट न्यायाधीश सुवेदी र ढकालको इजलासमा मंगलबार, जेठ ६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण]
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण] बुधबार, कात्तिक ७, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे] बुधबार, भदौ १९, २०८१
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण]
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण]
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे] बुधबार, जेठ ३०, २०८१
सबै हेर्नुहोस
ट्रेण्डिङ
नेपाली टोलीको युके भ्रमण : अभ्यास खेलमा भीम र दीपेन्द्रले हाने शतक सोमबार, जेठ ५, २०८२
रौतहटमा औषधि पसल अनुगमन गर्न गएको टोलीमाथि आक्रमण, दुईजना घाइते सोमबार, जेठ ५, २०८२
दिल्ली माथि गुजरातको १० विकेटको सानदार जित, तीन टोली प्ले अफमा प्रवेश सोमबार, जेठ ५, २०८२
यूएईलाई पाँच विकेटले हराउँदै नेपाल विश्वकप ग्लोबल छनोटमा सोमबार, जेठ ५, २०८२
विश्वकप ग्लोबल छनोटको लागि यूएईसँग निर्णायक खेल खेल्दै नेपाल सोमबार, जेठ ५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
दास मानसिकता बोकेको विचारबाट परिवर्तन सम्भव छैन : पूर्वन्यायाधीश खतिवडा नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
एकैपटक देशभर किन भयो विद्युत् अवरुद्ध? बिहीबार, जेठ १, २०८२
सरकारको बेरुजु ७ खर्ब ३३ अर्ब नाघ्यो , एक वर्षमै ९१ अर्ब ५९ करोड थप बुधबार, वैशाख ३१, २०८२
नेपाली टोलीको युके भ्रमण : अभ्यास खेलमा भीम र दीपेन्द्रले हाने शतक सोमबार, जेठ ५, २०८२
घट्यो पेट्रोलियम पदार्थको मूल्य, कुनमा कति ? बिहीबार, जेठ १, २०८२
क्यानको केन्द्रीय सम्झौताबाट बाहिरिने सन्दीपको निर्णय बुधबार, वैशाख ३१, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्