• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
आइतबार, जेठ ११, २०८२ Sun, May 25, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार
बृद्धभत्ता लिन दुईदिन पैदलयात्रा, भीडमा पालो नआएपछि रित्तो हात फर्किए ज्येष्ठ नागरिक 
64x64
ललित बोहरा आइतबार, जेठ २९, २०७९  १७:५१
1140x725

डडेलधुरा– बैतडीको सिगास गाउँपालिकाका कले, महालु र कालू लोहार बृद्धभत्ता लिनका लागि बुधबार घरबाट पैदला यात्रामा निस्किए।

दुई दिनको पैदलयात्रापछि उनीहरू बिहीबार साँझ गाउँपालिकाको वडा नम्बर २ स्थित कृषि विकास बैंकको कार्यालयमा पुगे। तर, उनीहरू पुग्नेबेलासम्म बैंक बन्द भइरहेको थियो। 

सोही वडामा बास बसेका उनीहरू शुक्रबार बिहानैदेखि भत्तालाई लाइनमा बसे। दिनभर चर्को घाममा लाइन बसे पनि बैंक बन्द हुँदासम्म उनीहरूको पालो आएन। 

बिहान १० बजेदेखि लाइनमा बसे पनि पाँच बजेसम्म आफूहरुको पालो नआएको कालु लुहारले बताए। बैंकमा पालो नआएपछि भत्ता बुझ्न पाएनन्। 

भत्ताका लागि दुईदिन सकसपूर्ण पैदल आएका उनीहरू अन्ततः भत्ता नै नलिएर फर्किन बाध्य भए। शनिबार र आइतबार दुई दिन बैंक बन्द हुने भएपछि उनीहरू शुक्रबार बेलुका नै फर्किएका हुन्। 

‘दिनभर लाइनमा लाग्यौं, भीडमा पालो नै पाइन्। शनिबार र आइतबार दुवैदिन बैंक बन्द हुने भएपछि हामी फर्कियौं’, ६० वर्षी कालु लोहारले भने। 

भौगोलिक विकटता र बैंकमा लाइन लाग्नुपर्ने बाध्यताका कारण आफूहरुले त्यति टाढाबाट दुई दिन हिँडेर आउँदा पनि भत्ता नपाएको महालु लोहारले गुनासो गरे। ‘बैंकमा लाइन लाग्नेबेलासम्म तीन दिन भइसकेको थियो। दिनभर लाइनमा पर्खियौं। तर हाम्रो पालो नै आएन। फेरि दुई दिन लगातार बिदा रहेछ, त्यसैले रित्तो हात फर्कियौं। आउँदाजाँदा दुःख त छँदैछ, खर्च पनि भयो’, उनले भने। 

वडामै भत्ता वितरण गरेको भए यति सास्ती खेप्नुनपर्ने उनीहरूको भनाइ छ। सिगास गाउँपालिकामा रहेको कृषि विकास बैंकमार्फत भत्ता वितरण हुने गरेको छ। बैंकको शाखा वडा नम्बर २ मा छ। भौगोलिक विकटताका कारण अन्य वडाबाट त्यहाँसम्म पुग्न दुई/तीन दिन नै लाग्छ। 

Ncell 2
Ncell 2

भौगोलिक विकटता त छँदैछ, बैंकमा पनि कम समस्या छैन। सोलारको भरमा सञ्चालित बैंकमा छिटो काम गनै सहव छैन। सोही कारण पनि भत्ताका लागि लाइनमा बस्नुपर्ने र कैयौं फर्किन बाध्य भएको बैंकले जनाएको छ। 

सेवाग्राहीले भने सम्बन्धित वडाहरूबाटै भत्ता वितरण गर्न गाउँपालिकासँग माग गरेका छन्। बैंकसँग समन्वय गरेर गाउँमै भत्ता वितरण भए दुई/तीन दिनको सास्ती कम हुने सेवाग्राहीको भनाइ छ। 

यो समस्या सिगास गाउँपालिकामा मात्रै होइन, जिल्लाका प्राय सबै स्थानीय तहमा छ। तीन चार महिनाको भत्ता एकैपटक वितरण हुने भएका कारण पनि बैंकमा भत्ता वितरण गर्नेबेला भीड बढी हुन्छ। 

समाजिक सुरक्षाभत्तालाई सहज बनाउनेबारे पालिकामा छलफलकै क्रममा रहेको सिगास गाउँपालिकाका पञ्जीकरण फिल्ड सहायक खगेन्द्र धामीले बताए। वडामै बैंकका कर्मचारी बोलाएरै भए पनि भत्ता वितरण प्रक्रियालाई सहज बनाउनेबारे छलफल भइरहेको उनको भनाइ छ। 

लाइन र भौगोलिक विकटताकै कारण सामाजिक सुरक्षा भत्ता वितरण प्रणाली सहज बनाउन दशरथ चन्द नगरपालिकाले सम्बन्धित वडाबाटै वितरण गर्ने निर्णय गरेको छ।

वडा नम्बर २, ३, ७, ९ र ११ का नागरिकलाई सम्बन्धित वडा कार्यालयबाटै भत्ता वितरणको तयारी गरिएको नगरपालिकाले जनाएको छ। यस्तै सुर्नया गाउँपालिकको वडा नम्बर ३ ले पनि सामाजिक सुरक्षा भत्ता वडा कार्यालयबाटै वितरण गर्ने निर्णय गरेको छ। 
 

प्रकाशित मिति: आइतबार, जेठ २९, २०७९  १७:५१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
ललित बोहरा
ललित नेपाल लाइभका संवाददाता हुन्
लेखकबाट थप
दल बदलेपछि बैतडीका एक जनप्रतिनिधि पद मुक्त
हजारौँ रोपनी जमिनमा सिँचाइ गर्ने २० लाख लिटर क्षमताको पोखरी पुनर्निर्माण गर्ने भएपछि कृषक उत्साहित
बैतडीमा ४० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रधानाध्यापक पक्राउ
सम्बन्धित सामग्री
लामिछानेलाई थुनामा राख्न भएको आदेशको त्रुटि सच्चाइयो शुक्रबार सर्वोच्चका न्यायाधीशद्वय बालकृष्ण ढकाल र नहकुल सुवेदीको इजलासले गरेको आदेशको शिर खण्ड 'क' चौथो हरफमा आदेश हुनुपर्नेमा फैसला... आइतबार, जेठ ११, २०८२
एआईजी आचार्य अवकाशमा एआईजीको ५६ वर्षे उमेरहदका पुरा गरेर उनी अनिवार्य अवकाशमा गएका हुन्। आइतबार, जेठ ११, २०८२
महानगरका प्रवक्ता मानन्धरलाई बालेनले सोधे स्पष्टीकरण मेयर साहले आफूविरुद्ध मिडियामा अभिव्यक्ति दिएको भन्दै १७ नम्बरका वडाध्यक्ष मानन्धरलाई ७ दिने स्पष्टीकरण सोधेका हुन्। वडाध्यक्ष मानन्... आइतबार, जेठ ११, २०८२
ताजा समाचारसबै
लामिछानेलाई थुनामा राख्न भएको आदेशको त्रुटि सच्चाइयो आइतबार, जेठ ११, २०८२
साताको पहिलो दिन सेयर बजारमा गिरावट आइतबार, जेठ ११, २०८२
ओलीको निर्देशन - राजावादीको आन्दोलन निस्तेज पार्नू, १५ गते काठमाडौं एमालेको नियन्त्रणमा हुनुपर्छ आइतबार, जेठ ११, २०८२
रास्वपा केन्द्रीय समिति बैठक सुरू आइतबार, जेठ ११, २०८२
एआईजी आचार्य अवकाशमा आइतबार, जेठ ११, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण]
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण] बुधबार, कात्तिक ७, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे] बुधबार, भदौ १९, २०८१
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण]
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण]
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे] बुधबार, जेठ ३०, २०८१
सबै हेर्नुहोस
ट्रेण्डिङ
हवलदार सहित नेपाल प्रहरीका २१ कर्मचारी सम्पर्कविहीन, ७ दिनभित्र हाजिर हुन आउन आग्रह आइतबार, जेठ ११, २०८२
भिजिट भिसा प्रकरण : गृहमन्त्रीको बचाउमा उत्रिए सिटौला,राजीनामा दिए गलत नजिर बस्ने तर्क आइतबार, जेठ ११, २०८२
शुभमन गिल बने भारतको नयाँ टेस्ट कप्तान शनिबार, जेठ १०, २०८२
महानगरका प्रवक्ता मानन्धरलाई बालेनले सोधे स्पष्टीकरण आइतबार, जेठ ११, २०८२
भारतमा कोरोना संक्रमित बढ्दै , यस्ता छन् पुरानो भेरियन्टसँग मिल्दोजुल्दो लक्षणहरू शनिबार, जेठ १०, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
दास मानसिकता बोकेको विचारबाट परिवर्तन सम्भव छैन : पूर्वन्यायाधीश खतिवडा नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
देउवाले बोलाए शीर्ष नेताको बैठक बिहीबार, जेठ ८, २०८२
रविको रिटमा आदेश सुनाउन लागिएपछि भेला हुन थाले रास्वपा कार्यकर्ता शुक्रबार, जेठ ९, २०८२
रवि लामिछानेलाई थुनामा राख्ने आदेश सर्वोच्चबाट सदर शुक्रबार, जेठ ९, २०८२
नेपाली टोलीको युके भ्रमण : अभ्यास खेलमा भीम र दीपेन्द्रले हाने शतक सोमबार, जेठ ५, २०८२
गृहमन्त्री लेखकलाई बर्खास्त गर्न माग गर्दै सर्वोच्चमा रिट पेश शुक्रबार, जेठ ९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्