काठमाडौँ–राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक सुरू भएको छ।
आइतबार पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा केन्द्रीय समिति बैठक सुरू भएको हो।
बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।