काठमाडौं– ललितपुरको जावलाखेलस्थित चिडियाखानामा बाघ हेर्नेको भीड नै लाग्ने गर्दछ। अझ शुक्रबार बाघ दिवसको अवसरमा बालबालिकादेखि बृद्धसम्म बाघ हेर्न चिडियाखानामा पुगेका थिए।
1659086718.jpg)
प्राय चिडियाखाना घुम्न जानेहरुका लागि आकर्षणको केन्द्रबिन्दु त्यहाँ रहेको बाघको जोडी नै हो। चिडियाखाना जाने अधिकांश एकपटक बाघ नहेरी फर्किँदैनन्। शुक्रबार पनि बाघ हेर्नेको घुइँचो थियो।
1659086714.jpg)
यस्तै शुक्रबार नै नेपाल सरकारले १२ वर्षको अवधिमा नेपालमा बाघको संख्या दोब्बर भएको घोषणा गरेको छ। शुक्रबार सार्वजनिक गरिएको तथ्यांकअनुसार हाल नेपालमा बाघको संख्या ३५५ रहेको छ।
1659086717.jpg)
1659086717.jpg)
1659086716.jpg)
1659086716.jpg)
तस्बीरहरु : मनिष अर्याल
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।