• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असार २४, २०८२ Tue, Jul 8, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बैंक/बिमा/सेयर
कहिलेसम्म सहज रुपमा पाइएला बैंकबाट ऋण? 
64x64
सुमित्रा कार्की आइतबार, साउन २२, २०७९  १५:३१
1140x725

काठमाडौं– सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–११ का भीमप्रसाद दुलालले कृषि फर्म सञ्चालनका लागि कृषि विकास बैंक समक्ष ऋणको लागि आवश्यक विवरण बुझाए। उनले आफ्नो कृषि फर्मको नवीकरणदेखि करचुक्ता तथा योजनासहितको विवरण बनाएर कृषि विकास बैंक मेलम्ची शाखामा पेस गरे।

बैंकका म्यानेजरहरुले केही दिनभित्र ऋण प्रवाह हुने जानकारी गराए। बैंकका कर्मचारीहरु उनको फर्मसम्म स्थलगत अध्ययनका लागि पनि पुगे। अध्ययनपछि ऋण लागनीको फाइल पनि तयार भयो। तर, एक्कासी सुरु भएको तरलता अभाव भन्दै बैंकले ऋण दिएन। आफ्नो कृषि फर्म विस्तारका लागि सबै तयारी गरिसक्दा बैंकले यस्तो जानकारी दिएपछि उनी अन्योलमा परे। 

गत साउनमा उनी केही दिनका कारण ऋण लिनबाट वञ्चित भएका थिए। विवरण बुझाएको एक वर्षसम्म पनि ऋण नपाउँदा समस्यामा परेको दुलालले बताए। 

गत वर्ष असारमा हेलम्बु भ्रेमाथाङ पहिरोका कारण समस्यामा परेर लगानीका लागि ऋण लिन लागेका उनी बैंकको तरलता अभावले झन् मारमा परे।  

इन्द्रावती गाउँपालिका–४ का अर्जुनप्रसाद दाहालले कृषि कर्जाका लागि नेपाल बैंक लिमिटेडको मेलम्ची शाखामा सबै विवरण बुझाए। उनले आफ्नो पुर्ख्यौली सम्पत्ति राखेर कृषि कर्जामार्फत् केही व्यवसाय गर्न भन्दै ऋणको आवेदन दिएका थिए।

बैंकका कर्मचारीहरुले केहीदिन भित्र ऋण जारी हुने पनि बताएका थिए। तर एक्कासी तरलता अभाव भएको भन्दै स्वीकृत भएको ऋण उनले पाएनन्। उनी बैंकको यो निर्णयसँगै निकै अप्ठ्यारो परेको बताउँछन्। 

बैंकले ऋण दिने आसमा उनले केही काम सुरु गरे। तर, एक वर्ष भइसक्दा पनि स्वीकृत भएको ऋण लगानी गर्न सक्ने जानकारी बैंकबाट नआउँदा आफू बाहिरबाट चक्रिय व्याजमा निर्भर हुनु परेको दाहालले बताए। दुलालले पनि लगानीका लागि बैंक भन्दा बाहिरकै पैसाको भर पर्नुपर्दा निकै महँगो ब्याज तिर्नु परेको बताए। 

ब्याजदर महँगो भएको कारण व्यवसाय विस्तारका लागि समस्या भएको उनी बताउँछन्। उनीहरु हरेक साता बैंकले गर्ने लगानी गर्ने बारेमा प्रश्न सोध्न पुग्छन्। बैंकले उनीहरुलाई  जवाफ दिन्छ, ‘तपाईंहरुलाई खबर गर्छौं’ तर उक्त खबर भने अहिलेसम्म नआउँदा समस्या परेको उनी बताउँछन्। 

बाजुरा बडिमालिका नगरपालिकाका गोपाल खड्काले अघिल्लो वर्ष निर्माण कम्पनीका लागि सेन्चुरी बैंक  लिमिटेडबाट ऋण लिनका लागि प्रक्रिया सुरु गरे। उनले यस प्रयोजनको लागि बैंकबाट ऋण नपाउने भएपछि कृषिफर्मका लागि प्रक्रिया थाले। तर उक्त कामका लागि पनि उनले बैंकबाट ऋण पाएनन्। बैंकमा तरलता अभाव सुरु भइसकेकाले ठूलो रकम ऋण लगानी गर्न नसकिने जवाफ बैंकले दियो। 

बैंकको जवाफपछि उनले सानो रकम भए पनि निकाल्ने भन्दै व्यक्तिगत कर्जाका लागि प्रयास गरे। 
आफूलाई आवश्यक हुने ऋणको निवेदन, आफ्नो आम्दानी र व्यवसायी योजना पनि बुझाए। गाउँमा व्यवसाय गर्ने मनसाय बोकेर उनले उक्त प्रक्रिया थालेका थिए।  बैंकका कर्मचारीहरुले खड्काको व्यवसायको प्रस्ताव स्वीकार गर्दै ऋण लगानी गर्ने जानकारी पनि दिए। यो लगत्तै उनी उत्साही भएर व्यवसायमा अघि बढे। 

तर, तरलता अभाव भएको भन्दै बैंकले उक्त ऋण दिन नसक्ने जानकारी गरायो। यससँगै उनी अन्योलमा परे। 

एक वर्षसम्म कुर्दा पनि बैंकबाट ऋण पाउने विश्वास नभएपछि अहिले खड्का हरेक दिन बैंक धाउने गरेका छन्। केही रकम पाउने आस उनलाई बैंकले देखाएको छ। करिब एक वर्ष बैंकबाट ऋण कहिले पाइएला भन्दै धाउँदैमा उनको दिन बित्यो। 

माथि उल्लेखित विवरण उदाहारण मात्र हो। अहिले बैंकमा सबै प्रक्रिया पूरा गरेर पनि ऋण नपाउने व्यक्तिहरु धेरै छन्। गत आर्थिक वर्ष २०७८/८९को सुरुवातमा देखिएको आर्थिक संकट र तरलता संकट लगायतको समस्याले केही गर्छु भन्नेहरुलाई बञ्चित बनाएको छ। जसले गर्दा सरकारले चालु आर्थिक वर्षमा राखेको उत्पादनको लक्ष भेट्न पनि कठिन अवस्था आउने देखिन्छ। 

कहिले पाइन्छ सहज रुपमा ऋण? 
बैंकर संघका अध्यक्ष तथा कृषि विकास बैंकका कार्यकारी अधिकृत (सीईओ) अनिल उपाध्यायका अनुसार अहिले पनि बजारमा तरलताको संकुचन रहेको छ। जसले गर्दा तत्कालै तरलता अभावको समस्या समाधान हुने देखिदैन। 

‘बैंकरले यस्तो समस्या आजको भोलि नै समाधान होस् भनेर चाहेको हुन्छ। यो समस्या समाधान गर्न बजारमा पैसा आउनुपर्‍यो। बजारमा पैसा आउनको लागि आर्थिक गतिबिधिहरु चलाएमान हुनुपर्‍यो’, उनी भन्छन्, ‘त्यसको लागि हाम्रो पर्यटक आउनेक्रम बढ्नुपर्‍यो। यसैगरी, रेमिट्यान्स पनि बढ्नु पर्‍यो वा सरकारको खर्च बढ्नु पर्‍यो। यस्तो कुरामा सुधार हुनासाथ तरलताको अवस्था सहज हुन्छ र बजारमा साना देखि ठूला ऋणीले सहजै रुपमा ऋण लिएर व्यापार व्यवसाय गर्न सक्छन्।’ 

अहिले पनि तरलता संकुचन यथावत् रहेको छ। यसले गर्दा कतिपय बैंकहरुलाई ऋण दिनको लागि अप्ठ्यारो अवस्था रहेको छ। तरलता सहज भएको भए अहिले निक्षेप घट्ने थिएन। केही समयमा नै १०० अर्बको हाराहारीमा बैंकहरुको निक्षेप घटिरको उनको भनाइ छ। अहिले जोखिमको अवस्थाको कारण यस्तो समयमा काम गर्न पनि कठिन अवस्था रहेको उपाध्याय बताउँछन्।   ‘ऋण दिनलाई कतिपय बैंकमा समस्या नहोला तर, अधिकांश बैंकमा अहिलेको समस्याले गाँजेको छ। यसकारण पनि हामीले ब्याजदर धेरै बढाएर कष्टमात्र बढ्ने हो। अहिलेको अवस्थामा आउने पैसा त बढदैन्’ उनी भन्छन्। 

बैंकिङ क्षेत्र र व्यवसायिक दुवै क्षेत्र समस्यमा रहेको कारण राष्ट्र बैंकको निर्देशनपछि पनि बैंकहरुले ऋणको ब्याजदर साउन महिनाभरको लागि नबढाउने निर्णय गरेको उनी बताउँछन्।  नेपाल राष्ट्र बैंकका सह–प्रवक्ता नारायण प्रसाद पोखरेल भन्छन्, ‘अहिलेको अवस्थामा पहिले जस्तो सहजै ऋण आउने अवस्था छैन। यसकारण साना तथा ठूला ऋणी दुबैले सबै प्रक्रिया पूरा गर्दा पनि ऋण नपाएको हुनसक्छ। त्यो पनि कर्मसियल बैंकअनुसार हुन्छ। कुनै बैंकले सहज रुपमा कर्जा प्रवाह पनि गरिहेका होलान्। कुनै बैंकमा अप्ठयारो अवस्था होला।’  

राष्ट्र बैंकको भनाइ अनुसार पनि अहिले नै बैंकिङ क्षेत्रमा तरलता अभावको समस्या समाधान हुने अवस्था छैन। त्यो बैंक अनुसार बैंकमा निर्भर हुने कुरा हो। साउन १९ गतेसम्मको अवस्था हेर्ने हो भने बैंकिङ क्षेत्रमा १७ अर्ब रुपैयाँ बराबरको लगानी योग्य रकम रहेको छ। बैंकहरुसँग भएको लगानी योग्य रकमको घट्ने क्रम रहेको छ।  साउन एक गते ४४ अर्ब रुपैयाँ भएको तरलता साउन दुई गते १५ अर्ब रुपैयाँ, साउनको ३ गते ५१ अर्ब गरेर साउनमा एभरेजमा १७ अर्ब रुपैयाँ बराबरको लगानी योग्य रकम देखिएको छ।  

असहज तरलता हुनु भनेको अधिक तरलता म्यूट हुनु हो। तर, हामी कहाँ त्यस्तो अवस्था भने नआएको अर्थविदहरुको भनाइ छ। मौद्रिक नीतिले पनि लगानी योग्य रकमलाई संकुचन नै गरेको छ। राष्ट्र बैंकले नगद रिर्जभ अनुपात (सिआरआर रेसियो) एक प्रतिशतले बढाएको छ। वैधानिक तरलता अनुपान (एसएलआर रेसियो) पनि बढाएको छ। नेपाल राष्ट्र बैंकले गरेको अर्धवार्षिक समीक्षसम्म पाँच प्रतिशत रहेको अन्तर बैंक ब्याजदर अहिले ८.५० प्रतिशतसम्म पुगेको छ। यी सबै कुराले बजारमा कर्जा प्रवाह संकुचन भएको छ। बजारमा कर्जा संकुचन बनाउने राष्ट्र बैंकको उदेश्य भनेको विदेशी मुद्रा सञ्चिति घट्नु नदिनु र ब्यापार घाटा कम गर्नु हो। यसले आन्तिरक मागलाई बढाउनु वा उत्पादन बढाउन मदत पनि पुर्‍याउने हुन्छ। यो अवस्था कहिलेसम्म रहन्छ भनेर यकिनका साथ भन्न सकिँदैन।

प्रकाशित मिति: आइतबार, साउन २२, २०७९  १५:३१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
सुमित्रा कार्की
लेखकबाट थप
निर्वाचन खर्चमा अपारदर्शिता : मनपरी खर्च हुन्छ, नियमन हुँदैन
३५ वर्ष बैंकिङ क्षेत्रमा बिताएका पर्शुराम
जनार्दन अर्थमन्त्री हुँदा एक वर्षदेखि नभएको कर्जा मार्गदर्शनको संशोधन विष्णु पौडेल आएलगत्तै कसरी भयो सम्भव?
सम्बन्धित सामग्री
कारोबारसँगै खुम्चियो सेयर बजार यसअघि साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २ अंकले बढेर २७०६ विन्दुमा पुगेको थियो। सोमबार, असार २३, २०८२
साताको पहिलो दिन बढ्यो सेयर बजार, साढे ९ अर्बको सेयर कारोबार सेयर बजार झिनो अंकले बढे पनि कारोबार रकम साढे ९ अर्ब पुगेको छ। आज सेयर बजारमा ९ अर्ब ५० करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको हो। आइतबार, असार २२, २०८२
बैंकहरुले ग्रामीण क्षेत्रमा प्रयाप्त ऋण प्रवाह गर्न सकेन: गभर्नर पौडेल आर्थिक पत्रकार समाज (सेजन)ले आइतबार काठमाडौंमा आयोजना गरेको मौद्रीक नीतिसम्बन्धी छलफलमा गभर्नर पौडेलले सवै क्षेत्र बर्ग समूदायलाई सम... आइतबार, असार २२, २०८२
ताजा समाचारसबै
कार्यदल बनाएर संविधान संशोधन प्रक्रिया अगाडि बढाउन कांग्रेसको निर्णय सोमबार, असार २३, २०८२
बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी सोमबार, असार २३, २०८२
नेपाल लाइभ समाचार, असार 23 #live सोमबार, असार २३, २०८२
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो) सोमबार, असार २३, २०८२
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो) सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाल लाइभ समाचार, असार 23 #live
नेपाल लाइभ समाचार, असार 23 #live सोमबार, असार २३, २०८२
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो)
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो) सोमबार, असार २३, २०८२
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो)
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो) सोमबार, असार २३, २०८२
नेपालको सक्रिय उपस्थीतिले अन्तराष्ट्रिय मञ्चमा नेपालको छवि उच्च भएको छ : प्रधानमन्त्री ओली (भिडियो)
नेपालको सक्रिय उपस्थीतिले अन्तराष्ट्रिय मञ्चमा नेपालको छवि उच्च भएको छ : प्रधानमन्त्री ओली (भिडियो) सोमबार, असार २३, २०८२
देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प(भिडियो)
देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प(भिडियो) सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
जसपाका फरार नेता भन्छन्– मधेश एक दिन नेपालबाट अलग हुनेछ सोमबार, असार २३, २०८२
यी हुन् ‘कुलिङ पिरियड’ बबण्डरको छानबिन गर्ने समितिका सदस्यहरू सोमबार, असार २३, २०८२
१५ लाख धेरौटी तिर्न नसकेपछि युनुस अन्सारी कारागार चलान सोमबार, असार २३, २०८२
नयाँ पार्टी खोल्ने मस्कको निर्णयलाई ट्रम्पले भने ‘वाहियात’ सोमबार, असार २३, २०८२
भोजपुर सामूहिक हत्या : शवलाई ‘फरेन्सिक’ परीक्षण गर्न धरान पठाइयो सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
उडानमै यात्रीको आइफोन चोरी भएपछि 'फ्लाइट क्रु'का सबै जना निलम्बित मंगलबार, असार १७, २०८२
समिति सभापति र सचिवले राजीनामा नगरेसम्म समिति बैठक चल्दैन : सापकोटा मंगलबार, असार १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्