• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असार २४, २०८२ Tue, Jul 8, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार
निर्वाचन आचारसंहिताले कर्मचारी सरुवामा हलचलः सेटिङ मिलाउन योग्यता नै नपुगेकालाई डिपो प्रमुख बनाउने सरकारको तयारी 
64x64
सुरेन्द्र बजगाईं सोमबार, भदौ २०, २०७९  २२:३५
1140x725

काठमाडौं– निर्वाचन आचारसंहिता लागू हुनुुअघि पूर्वसन्ध्यामा सरकारले हतारहतार नेपाल आयल निगमका कर्मचारी परिवर्तन गर्ने तयारी गरेको छ। सरकारले आयल निगमका कांग्रेसनिकट मान्छेहरुलाई आकर्षक ठाउमा सरुवा गर्ने तयारी गरिएको हो। विगत दुई महिनादेखि योजना बनाएर निर्वाचनलाई प्रभावित गर्ने किसिमले आचारसंहिता लाग्नुअघि कांग्रेस निकट कर्मचारीलाई सरुवा गर्ने तयारी भएको छ। 

सोमबार राति १२ बजेबाट आगामी मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभाको चुनावकेन्द्रित भएर निर्वाचन आचारसंहिता लागु हुँदैछ। आचार संहिता लाग्नुअगावै सरकारले भने आयल निगमका केहि कर्मचारीहरुको सरुवा गर्ने तयारी भएको हो। यसरी सरुवा हुने तयारीमा अधिकांश कांग्रेस निकट मानिन्छन्। सरुवा हुने तयारीमा कांग्रेस निकटका कमला न्यौपाने, दुर्गा पछाई, मनोहर डिसीलगायतका कर्मचारीहरु छन्। 

निगममा कम्प्युटर अपरेटरका रुपमा छिरेर जागिर सुरु गरेकी न्यौपाने कांग्रेसनिकट स्वतन्त्र कर्मचारी युनियनको उपाध्यक्ष पनि रहेकी छिन्। उनलाई यसअघि लगातार कार्यालय प्रमुखको जिम्मा पनि दिइएको थियो। उनले नेपालगञ्जको आयल निगमको कार्यालयमा प्रमुखको जिम्मेवारी सम्हालिसकेकी छिन। योग्यता नै नपुगेकी उनैलाई रातारात भैरहवा डिपो प्रमुखको रुपमा सरुवा गर्न लागिएको छ। 

न्यौपाने आठौंं तहको कर्मचारी हुन्। भैरहवा डिपोमा नवौं तहको कर्मचारी रहने प्रावधान छ। स्रोतले भन्यो, ‘योग्यता नै नपुग्दा समेत कांग्रेसनिकट भएकै कारण उनलाई आकर्षक ठाउँमा सरुवा गर्न लागिएको छ। कर्मचारी सरुवाको कार्यविधि २०६५ समेत लत्याइएको छ।’

भैरहवामा अहिले दीपक घिमिरे प्रमुख छन्। उनलाई राम्रो ठाउँमा सरुवा गर्ने प्रलोभन देखाएर उनको ठाउँमा न्यौपानेलाई सरुवा गर्न लागिएको श्रोतले बतायो। 

‘दुई महिना अघिबाटै योजना बनाएर यो सरुवाको काम भएको छ,’ स्रोतले बन्यो, ‘कांग्रेसको कहाँ कहाँ वर्चश्व पार्ने भन्ने किसिमले यो काम भएको हो।’

दुर्गा पछाइलाई आयल निगमको आकर्षक ठाउँको डिपो प्रमुख बनाउने तयारी भएको छ। निगमका हालका एमडी उमेशप्रसाद थानी आफैं कांग्रेस निकट छन्। थानीकै अग्रसरतामा पछाइलाई आकर्षक कार्यालयको जिम्मा सुम्पिने तयारी भएको स्रोतले जनाएको छ। 

त्यस्तै, पोखरास्थित निगमको कार्यालयमा पनि कांग्रेसनिकट रहेका मनोहर डिसीलाई प्रमुखका रुपमा सरुवा गर्न लागिएको छ।

स्रोतकाअनुसार यी तीनै जना कांग्रेससँग सम्बन्धित रहेका छन्। निर्वाचन आचारसंहिता लाग्नु पूर्वसन्ध्यामा उनीहरुलाई सरुवा गरेर कांग्रेसले आफ्नो वर्चश्व कायम गर्न खोजेको छ। स्रोतले भन्यो- ‘हवाई इन्धन शाखामा पनि यस्तै गर्ने किसिमले योजना भइरहेको छ। अहिले चुनावको मुखमा सुनियोजित रुपमा चुनाव प्रभावित गर्ने र आयल निगमलाई कांंग्रेसकै बनाउने हिसाबले यो निर्णय भएको हो। दुई महिनाबाटै यो योजना बनेर काम भएको छ।’ 

क्षेत्रीय इन्धन डिपोमा मात्रै नभएर अन्य डिपो तथा हवाई इन्धनका डिपोहरुमा पनि कांग्रेसनिकट कर्मचारी सरुवा गर्ने योजना रहेको स्रोतले जनाएको छ। योग्यता दक्षताको कदर नगरी दरबन्दीको आवश्यकतालाई बेवास्ता गर्दै राजनीतिक चलखेलको आधारमा सरुवाको तयारी गरिएको छ। स्रोतले भन्यो, ‘कांग्रेसको प्रभाव पार्ने किसिमले सुनियोजित ढंगबाट यो निर्णय भएको छ। सम्भवतः भोलि बिहान सार्वजनिक रुपमा यो जानकारी आउँछ होला।
 

प्रकाशित मिति: सोमबार, भदौ २०, २०७९  २२:३५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
सुरेन्द्र बजगाईं
लेखकबाट थप
किसान र उपभोक्ता ठगिने मात्रै, २५ वर्षदेखि उपभोक्ता अदालत चर्चामै सीमित
कहालीलाग्दो सडक दुर्घटना: लापरबाह चालक र गैरजिम्मेवार सरकार
आयल निगमका पदाधिकारीले इन्धनमा कालोबजारी गरेको आरोप, सर्वोच्च अदालतमा मुद्दा हाल्ने तयारी
सम्बन्धित सामग्री
बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का अध्यक्ष साह पक्राउ साहले प्रशासकीय अधिकृत जितेन्द्र यादव, लेखापाल सावित्री गिरी र नायव सुब्बाहरू मदन चौधरी तथा सञ्जय मण्डललाई बर्खास्त गर्न निर्देशक पा... सोमबार, असार २३, २०८२
१५ लाख धेरौटी तिर्न नसकेपछि युनुस अन्सारी कारागार चलान अन्सारी नक्कली भारतीय नोट प्रकरणमा दोषी ठहर भएपछि ललितपुरको नख्खु कारागारमा ६ वर्षको कैद सजाय भुक्तान गरी आइतबार छुट्ने क्रममा थिए ।... सोमबार, असार २३, २०८२
सुशासन, सामाजिक न्याय र समृद्धिको जनआकांक्षलाई पूरा गर्नु साझा दायित्व : राष्ट्रपति पौडेल राष्ट्रपति पौडेलले हामीले रोजेको लोकतान्त्रिक शासन प्रणालीलाई जीवन पद्धतिका रूपमा अवलम्बन गरी लोकतान्त्रिक संस्कृतिलाई बलियो बनाउँदै... सोमबार, असार २३, २०८२
ताजा समाचारसबै
कार्यदल बनाएर संविधान संशोधन प्रक्रिया अगाडि बढाउन कांग्रेसको निर्णय सोमबार, असार २३, २०८२
बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी सोमबार, असार २३, २०८२
नेपाल लाइभ समाचार, असार 23 #live सोमबार, असार २३, २०८२
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो) सोमबार, असार २३, २०८२
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो) सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाल लाइभ समाचार, असार 23 #live
नेपाल लाइभ समाचार, असार 23 #live सोमबार, असार २३, २०८२
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो)
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो) सोमबार, असार २३, २०८२
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो)
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो) सोमबार, असार २३, २०८२
नेपालको सक्रिय उपस्थीतिले अन्तराष्ट्रिय मञ्चमा नेपालको छवि उच्च भएको छ : प्रधानमन्त्री ओली (भिडियो)
नेपालको सक्रिय उपस्थीतिले अन्तराष्ट्रिय मञ्चमा नेपालको छवि उच्च भएको छ : प्रधानमन्त्री ओली (भिडियो) सोमबार, असार २३, २०८२
देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प(भिडियो)
देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प(भिडियो) सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
जसपाका फरार नेता भन्छन्– मधेश एक दिन नेपालबाट अलग हुनेछ सोमबार, असार २३, २०८२
यी हुन् ‘कुलिङ पिरियड’ बबण्डरको छानबिन गर्ने समितिका सदस्यहरू सोमबार, असार २३, २०८२
१५ लाख धेरौटी तिर्न नसकेपछि युनुस अन्सारी कारागार चलान सोमबार, असार २३, २०८२
नयाँ पार्टी खोल्ने मस्कको निर्णयलाई ट्रम्पले भने ‘वाहियात’ सोमबार, असार २३, २०८२
भोजपुर सामूहिक हत्या : शवलाई ‘फरेन्सिक’ परीक्षण गर्न धरान पठाइयो सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
उडानमै यात्रीको आइफोन चोरी भएपछि 'फ्लाइट क्रु'का सबै जना निलम्बित मंगलबार, असार १७, २०८२
समिति सभापति र सचिवले राजीनामा नगरेसम्म समिति बैठक चल्दैन : सापकोटा मंगलबार, असार १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्