काठमाडौं– दसैं सुरु हुन एक साता बाँकी काठमाडौं उपत्यकाबाट यात्रुहरु धमाधम घर फर्किँदैछन्। असोज १ गतेदेखि लामो दूरीका यातायातको अग्रिम बुकिङ खुला गरेसँगै टिकट लिने यात्रुको बसपार्कमा भीड लागेको छ।
भनेको समयमा टिकट पाउन समस्या पर्ने भएका कारण लामो दूरीका लागि यात्रुहरु गोंगबु बसपार्कमै पुगेर अग्रिम टिकट बुकिङ गरिरहेका छन्।
बिहानैदेखि टिकट लिनेहरुको भीड बसपार्कमा देखिन्छ। सरकारले यात्रुको चापलाई मध्यनजर गर्दै दसैं अवधिभर रुट परमिट नचाहिने निर्णयसमेत गरिसकेको छ।
तस्बिरमा हेर्नुहोस् गोंगबु बसपार्कमा टिकट लिने यात्रुहरुको भीड
1663731503.jpg)
1663731503.jpg)
1663731503.jpg)
1663731502.jpg)
1663731502.jpg)
1663731502.jpg)
1663731502.jpg)
1663731502.jpg)
तस्बिरहरु : मनिष अर्याल
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।