• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असार २६, २०८२ Thu, Jul 10, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
पूर्वाधार
नेपालकै नमुना पम्प ट्रयाक (तस्बिरहरू)
64x64
मनिष अर्याल मंगलबार, कात्तिक २९, २०७९  २१:३८
1140x725

काठमाडौं– ललितपुरको कुपोन्डोलस्थित बागमती नदी छेउमा हल्का धुलो उडिरहेको ठाउँमा आजभोलि दिनहुँजसो भीड लाग्ने गरेको छ। नझुकिन्नुहोला, यो भीड कुनै मेला वा प्रर्दशनीको होइन। यो त भर्खरै बनिरहेको नेपालकै नमुना पम्प ट्रयाकको हो। 

पम्प ट्रयाक भनेको के हो त? सबैको मनमा जिज्ञासा आउला! पम्प ट्रयाक भनेको साइकलिङ्ग गर्नको लागि प्रयोग गरिने कालोपोत्रे ट्रयाक हो। जसलाई उकालो–ओरालो हुनेगरी गोलो गोलो बनाइएको हुन्छ। साइकल चलाउँदा उकालो वा ओरालोमा पम्प विधिबाट चलाइने शैलीले यसको नाम पम्प ट्रयाक भनिएको रहेछ। 

स्विस कम्पनी भेलोसोलुसन, हिमाली राइडर्स र ललितपुर महानगरपालिकाको वडा नम्बर १ को सहयोगमा यो पम्प ट्रयाक बनाइएको छ। भेलोसोलुसन योभन्दा अगाडि पनि विभिन्न विकसित देशमा यस्तै ट्रयाक बनाउँदै आएको एक प्रख्यात कम्पनी हो ।

हिमाली राइड्रस क्लबले बनाउने अठोट गरेपछि भेलोसोलुसनलाई  डिजाइन प्रस्ताव आएको हो। त्यसपछि कम्पनीको डिजाइनको सहयोगमा हिमाली राइडर्स कल्ब सँगसँगै ललितपुर महानगर– १ को २ रोपनी जग्गा सहयोगमा ट्रयाक बनाउन लागिएको हो। 

अहिले यो ट्रयाकको निर्माण ९० प्रतिशत सकिसकेको र औपचारिक रुपमा उद्घाटन हुन भने बाँकी रहेको सरोकारवालाहरूको भनाइ छ। यद्यपि, ट्रयाक भने साइकल कुदाउनका लागि खुला गरिसकिएको छ।

 

हिमाली राइडर्सका बोर्ड सदस्य राज ज्ञवाली पम्प ट्रयाक बच्चादेखि वृद्धवृद्धा सबैजना सिक्न र खेल्न मिल्ने बताउछन्। ‘यो पम्प ट्रयाक नेपालकै नमुना पम्प ट्रयाक हो, अन्तर्रास्ट्रिय मापदण्डमा बनेको छ, अब यहाँ विभिन्न राष्ट्रिय स्तरका खेलसँगै अन्तर्राष्ट्रिय साइकलका खेलहरू गराउन सकिन्छ’, उनी भन्छन्।

साइकल खेललाई स्वास्थ्य जीवनसँग जोड्ने गरिन्छ। मानिसले जति साइकल चलाउँछ त्यति नै उ स्वस्थ हुने चिकित्सकहरू बताउँछन्। यो पम्प ट्रयाकले बाहिर हुने दुर्घटनालाई घटाउन पनि सहयोग पुर्याउने सरोकारवालाहरू दाबी गर्छन्।  

प्रकाशित मिति: मंगलबार, कात्तिक २९, २०७९  २१:३८
  • #पम्प ट्रयाक

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
मनिष अर्याल
लेखकबाट थप
माघ स्नान गरी सुरु भयो ‘श्री स्वस्थानी व्रत कथा’ [तस्बिरहरु]
‘नाट्यमणि’मा बालबालिकाको ‘???’
दरबारमार्गमा अब ‘नो पार्किङ!’ [तस्बिरहरू]
सम्बन्धित सामग्री
सिद्धबाबा सुरुङमार्गमा ‘इन्भर्ट’ निर्माणको काम सकियो उनले भने, “इन्भर्ट निर्माणको काम बुधबारदेखि सकिएको छ। ‘लाइनिङ’को काम धमाधम अगाडि बढाइरहेका छौँ। हालसम्म लाइनिङको काम ८३४ मिटर सकिएको... बिहीबार, असार १९, २०८२
प्रधानमन्त्री ओलीले भने, ‘हुम्ला अब टाढा छैन, केही दिनमा नै राष्ट्रिय सडक सञ्जालसँग जोडिनेछ’ ओलीले आज सामाजिक सञ्जालमार्फत हुम्ला अब टाढा छैन भन्दै हुम्लालाई सडक सञ्जालमा जोड्ने २६ वर्षको प्रतिक्षा पूरा हुन थालेको उल्लेख गरेक... शुक्रबार, असार १३, २०८२
दोर्दी केन्द्र जोड्ने सडक कालोपत्रे गर्न सुरू यस खण्डअन्तर्गत उदिपुर–रिठ्ठेबगर–नौथर सडकमा केही दिन अघिदेखि कालोपत्रे सुरू भएको हो। बिहीबार, असार १२, २०८२
ताजा समाचारसबै
वीरगञ्ज महानगरमा सार्वजनिक शौचालय नहुँदा समस्या बिहीबार, असार २६, २०८२
तस्बिरमा हेर्नु बाढीले ध्वस्त बनाएको टिमुरेदेखि रसुवागढी क्षेत्र बिहीबार, असार २६, २०८२
सिन्धुपाल्चोकको भोटेकोशी इकुमा बिहान खसेको पहिरोले अरनिको राजमार्ग अवरुद्ध बिहीबार, असार २६, २०८२
पौडी सिक्न गएका बालकको डुबेर मृत्यु बिहीबार, असार २६, २०८२
रवि लामिछानेलाई मनिषाको समर्थन बिहीबार, असार २६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
रासायनिक मल र विषादीको अवैज्ञानिक प्रयोगले खाद्य सुरक्षामा दीर्घकालीन असर परेको छ: मन्त्री अधिकारी(भिडियो)
रासायनिक मल र विषादीको अवैज्ञानिक प्रयोगले खाद्य सुरक्षामा दीर्घकालीन असर परेको छ: मन्त्री अधिकारी(भिडियो) बुधबार, असार २५, २०८२
अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक विजेता खेलाडीलाई प्रधानमन्त्रीद्वारा पुरस्कार वितरण (भिडियो)
अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक विजेता खेलाडीलाई प्रधानमन्त्रीद्वारा पुरस्कार वितरण (भिडियो) बुधबार, असार २५, २०८२
नेपाल लाइभ समाचार, असार 24 #live
नेपाल लाइभ समाचार, असार 24 #live मंगलबार, असार २४, २०८२
त्रिशूली नदीमा फसेका २ जनाको हेलिकप्टरबाट उद्धार
त्रिशूली नदीमा फसेका २ जनाको हेलिकप्टरबाट उद्धार मंगलबार, असार २४, २०८२
नेपाल लाइभ समाचार, असार 23 #live
नेपाल लाइभ समाचार, असार 23 #live सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेस अनुशासन समितिले गर्‍यो १८ जनालाई निष्कासन, संस्थापनइतरको असहमति बुधबार, असार २५, २०८२
त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा दिपक अर्याल नियुक्त बुधबार, असार २५, २०८२
कांग्रेस लुम्बिनीका महामन्त्री विक्रम खनाल पार्टीबाट निष्कासित बुधबार, असार २५, २०८२
आफू निकटका नेताहरु कारबाहीमा परेपछि नेता कोइराला समूहको बैठक जारी बिहीबार, असार २६, २०८२
मैले प्रधानमन्त्रीसँगै स्पेन गएका मानिस फर्किएनन् भनेको होइन् : सांसद सोबिता बुधबार, असार २५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
उद्धारका लागि गएको नेपाली सेनाको हेलिकोप्टर चिनियाँ भूमिमा 'फोर्स ल्याण्डिङ' मंगलबार, असार २४, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
भोजपुरमा ससुराली पुगेका ज्वाइँले गरे श्रीमतीसहित चारजनाको हत्या आइतबार, असार २२, २०८२
वनमन्त्रीलाई बर्खास्त गरेपछि नाउपाले संघ र प्रदेश सरकारबाट समर्थन फिर्ता लिने बिहीबार, असार १९, २०८२
जसपाका फरार नेता भन्छन्– मधेश एक दिन नेपालबाट अलग हुनेछ सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्